Month: December 2020

  • शुभकामना नयाँ वर्षको

    समय गतिशील छ । चलायमान छ । निरन्तर र अक्षुण्ण पनि । समयको यही गतिशीलता,चलायमानता, निरन्तरता र अक्षुण्णताभित्रै निमेष,पल,क्षण,घडी,दिन सप्ताह,पक्ष,महिना,ऋतु,साल,संवत् र युग हुँदै घुमिरहेको छ समयको चक्र । संसार नै […]

  • डायस्पोराकोलागि नेपाली भाषाको पाठ्यक्रम तयार

    अमेरिकामा गैर मुनाफामुखी संस्थाका रूपमा दर्ता भएको साहित्य परिषद्, भूटानले ४ वर्ष अघि आरम्भ गरेको नेपाली भाषाको पाठ्यक्रम अनुसन्धान र लेखन कार्य पूरा भएको छ। परिषद्ले गत आइतबार बसेको परिषद्को […]

  • पाठ्यक्रम प्रकाशनसम्बन्धि प्रेस विज्ञप्ति

    दिसम्बर २१, २०२० प्रेस विज्ञप्ति आदरणीय पत्रकार तथा सञ्चारकर्मीज्यूहरू, यहाँहरूलाई साहित्य परिषद्, भूटान यो अवगत गराउन चाहन्छ कि पुनर्वासमा नेपाली भाषा पठन-पाठनका लागि एउटा पाठ्यक्रमको आवश्यकता खड्किइरहेको थियो । त्यसै […]

  • ‘ईश्वर भेटिएको’ घोषणा (?)

    भक्त घिमिरेः पेन्सिलभेनियाँ/अमेरिका ♦ मानिसले ईश्वर खोजेकै छैन- मानव जीवनको मूल लक्ष्य ईश्वरको खोज होइन, परमानन्द (दीव्य आनन्द) प्राप्ति हो । अर्थात्, जब मानवचेतनाले गाँस, वास र कपासभन्दा बाहिर चिन्तन […]

  • ‘गान्धीजीसँग’ तीन सदस्य

    जे.एन. दाहाल-पेन्सिलभेनियाँ/अमेरिका हवाईमा किन गान्धीजी? मेरो मस्तिष्कमा प्रश्न तरंगीत हुनथाल्यो । केही थप सिंगल तस्वीर लिएर जु -भित्र पस्ने ईच्छा थियो मेरी श्रीमती गंगाको । छोरी सेजलले पनि फर्की फर्की […]

  • स्वतन्त्र

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका हरेक दिन बिहान हुने बित्तिकै फेरि सुत्ने इच्छा जागेर आउँछ तर सोच्छु दिनको हरेक घण्टाको हिसाब कसले राख्ला? त्यसैले दिनभर जाग्राम बसिरहन्छु। घडीका सुईहरू चलेको देख्दा […]

  • उज्यालो हेरेको अपराधमा मृत्युदण्ड

    (यूनानी कथा) भक्त घिमिरे-   पर्खाललाई संसारको अन्तिम भाग बुझ्ने उनीहरु आफूले भिरेका जञ्जीरलाई गहना सम्झिन्थे ! आफ्नो जञ्जीरलाई अरुको भन्दा राम्रो देखाउन उनीहरु चिसा भित्ताहरुमा घोटी-घोटी चम्काइरहन्थे । आफूलाई […]

  • भाषा संरक्षणमा अभिभावकको लगानी हुनुपर्छ ।

    डा. लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका मानव जीवनका कुनै पनि व्यक्तिगत समस्याहरू  एकाध व्यक्तिहरूसँग छलफल गरिएता पनि निदान व्यक्तिगत रुपमै गरिन्छन् र गरिनु पनि पर्छ I तर जब सामाजिक जीवनसँग सरोकार राख्ने समस्या […]

  • साहित्य परिषद्,भूटानको  दायित्व

    सम्पादकीय सन् १९ ९३ मा शरणार्थी शिविरमा भाषा परिषद् ,भूटानका नामले स्थापित संस्था नाम परिवर्तनका साथ साहित्य परिषद्, भूटान भएको सर्वविदित नै छ  I पुनर्वासपछि सन् २०१६ मा अमेरिकाको ओहायो राज्यमा पंजीकृत […]

  • अभिमान कि स्वावलम्बन ?

    तपाईं हामी सबैलाई ज्ञान छ; मानिसले युगौंदेखि आनन्दको खोजी गर्दै आएको छ । तर, भेटेको छैन ! कहाँ, केमा खोज्दा त्यो आनन्दप्राप्ति होला भन्ने वस्तुस्थितिको आँकलन गर्न नसकेर हो अथवा […]

  • गजल – ४९१

    धना ज्योति, अस्ट्रेलिया दसैँ आउँदा तिहार आउँदा तिम्रो याद आउँछ झिलिमिली घरमा छाउँदा, तिम्रो याद आउँछ  । यादहरूको भेल आउँछ, हरेक वर्ष यस्तो बेला देउसी भैलो गाउँमा गाउँदा, तिम्रो याद आउँछ  । भन्थेऊॅ तिमीलाई […]

  • क्रान्तिका आवाजहरू 

    नरेन बान्तवा ‘विप्लवी’ सिक्किम, भारत तप्-तप्- तप् बलेँसीमा तरङ्ग पानीको तप्-तप्-तप् बालुवामा आँसु आँखा रानीको उर्लँदै छाल बन्न सक्ने तिमीले सम्झेका खहरेहरू आन्दोलित मनबिचका आरोहहरू आँधी बन्न सक्नेछन् निष्तब्धताभित्र वर्षौँ […]

  • गजल-४९२

    रमेश गौतम  नर्वे  सधैँ मेरो छातीभित्र हृदयमा बस्नु तिमी । देखिरहूँ सधैँ सधैँ दृश्यभरि पस्नु तिमी ।। छोपिदेओस् बादलले चन्द्र, सूर्य, ताराहरू । त्यो अँध्यारो चिर्दै आउनू, अङ्गालोमा कस्नु तिमी […]

  • भविष्य

    डिल्लीराम रेग्मी ओहायो, अमेरिका उसले मलाई एकोहोरो एकतमासले ट्वाल्ल परेर हेरिरह्यो मेरा ओठसँगै ऊ पनि आफ्ना कलिला ओठ सँग-सँगै चलाउन खोज्दै थियो म उसलाई ध्यान पनि दिँदै आफ्ना गफमा तल्लीन थिएँ म […]

  • दृष्टिकोण

    दिल भूटानी  दृष्टिकोण तिम्रो हेर्ने आँखा हो तिम्रो सुन्ने कान हो तिम्रो बोल्ने जिब्रो हो। दृष्टिकोण तिम्रो जीवन हो तिम्रो उचाइ र गहिराइ हो तिम्रो गतिशीलता हो तिम्रो दर्शन हो। […]

  • फिङ्गर क्रस

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे – युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न उसको […]