Month: January 2022

  • पुरस्कारका लागि कृति सङ्कलन सम्बन्धी जरुरी सूचना

    भूटानको नेपाली आख्यान विधाको विकास र प्रवर्धन गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना गरिएको “हिमटिका आख्यान पुरस्कार” आगामी मिति २५/२६ जुन २०२२ मा आयोजना हुने कार्यक्रममा वितरण गरिने ब्यहोरा साहित्य […]

  • गजल ५११

    दिपेन ढुङ्गाना  पेन्सिलभेनिया, अमेरिका आँखा खुल्लै हुन देऊ,हेर्न बानी हुन सक्छ, वर्तमान रातमै छ, पछि बिहानी हुन सक्छ। आफ्नै जिन्दगी देखेर उब्जिएको प्रश्न, के दुखको पर्यायवाची जिन्दगानी हुन सक्छ? बाहिर […]

  • विकृति

    खेम खनाल ओहायो अमेरिका विकृति फैलियो गाउँ गाउँमा कलह बड्नगो भाइ भाइमा मनुज भासिए मद्यपानमा असल सोचमा छैन चाहना ।१। कुसल कर्ममा छैन साधना गलत बानिले बड्छ वेदना बहस गर्दछन् […]

  • कहिल्यै नपग्लियोस् श्वेतकमलको यो गुच्छा

    रमेश गौतम  नर्वे  जब तिम्रो मुस्कान कोसौँ दूरी पार गरेर आइपुग्छ मेरो हृदयसम्म अथाह तेज बोकेर फैलँदै गरेका सूर्यका तिलस्मी किरणहरू जगमगाउँछन् मेरो अनुहारमा ! घाम डुब्दै गरेको लालीमय पश्चिमी […]

  • चाहना/वास्तविकता

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका मैले कैले भने र मसँगै हिँडौँ न भनेर कसैलाई अँ, चाहेँ होला जरुर! म सरह ठाउँ ठाउँमा फाटेका मेरा जुत्ताका पाइताला आधी बाटो मै मेरो बेहाल […]

  • नादी

    कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, अमेरिका नगर बगर नादी नीद खोल्दै उ जाग्यो शहर सदनमा त्यो गर्न संघर्ष लाग्यो चहक दमनको त्यो चीर्न नादी छ आगो हर घर नर नारी नाद […]

  • तीतो यथार्थ

    मधु घिमिरे मासाचसेट्स,अमेरिका आफन्त पनि टाढिन्छन् स्वार्थ पूरा भए पछि चिन्दैन मित्रले मित्र पैसाले पुरिए पछि चाहिन्न जसरी छाता जल वर्षा भए पछि तोडिन्छ त्यसरी नाता पेट टन्न भरे पछि […]

  • के भयो ?

    तेजमान बराइली सिलगढी कलेज, नेपाली विभाग दार्जिलिङ के भयो के हुन् पर्ने हो ? म त अज्ञानी छु। हे ईश्वर । जीवन दिएपछि आखिर तिमीले नै लिन पर्ने हो म […]

  • दरिद्र द्रब्य

    भानु ढुंगाना क्यानाडा छ थोरै अझै होस् पुरागर्न मैले उठाऔँ मलाई भएकै छ जैले। पुगेको छ कस्को र लोभी मनै यो दया छैन बाँडौँ नराम्रो धनै यो। हजारौँ कमाई हुँदा […]

  • हाम्रो देश भुटान

    खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका हाम्रो देश छोडी आयौ सधैँलाई भुटानको राजको दिल कति निष्टुरी खेदी छोडो हामीलाई जात जातिको कुरा गरेर लडायो हाम्रा दाजु भाइको बली चढायो खेदी छोडो हामीलाई […]

  • म गरिब

    श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका मलाई अचम्म लाग्छ अहिलेसम्म पनि म गरिब हुनुमा ! याद छ मलाई म जन्मिँदा मेरा बा-आमा गरिबहरू मध्येका गरिब थिए ! र आज म जीवनको […]

  • हामी को हौँ

    गंगाराम रिजाल नेसभिल टेनिसी, अमेरिका १ हामी हौँ गिरिकन्दरा घुमी घुमी संघर्ष गर्ने जन। हामी हौँ यस धर्तीका शिखरमा बोल्ने खुसी हौँ मन॥ हामी हौँ घर गाऊँका मिलिजुली सङ्कष्ट टारी […]

  • गजल ५१०

    -अबिनास भट्टराई एक्स्ट्रा भर्मन्ट अमेरिका पल पलमा साथ दिने बोतल भए डर कसको किन लिने बोतल भए सजाएर राख्ने थिएँ उनका यादहरू के चाहिन्छ यादले भरिने बोतल भए नशा दिन्छ […]

  • तम्सिएर खै के भयो ?

    भानु ढुङ्गाना क्यानाडा अब आगो भरभराए झैँ भरभराएर हुन्छ जस्तो लाग्दैन, नदी सुसाए झैँ सुसाएर हुन्छ जस्तो लाग्दैन। हावाको झोक्का सुइँकिए झैँ सुइँकिएर पनि होला जस्तो छैन! अहँ!!! मलाई यो […]

  • भर्गो ज्योति आई

    इन्द्र प्रकाश खवास अमेरिका शरीर, बुद्धि, मन के हो चिन्ह गाह्रो पर्छ बुद्धि, शरीर, मनसँग भुल्ले आत्मा भेट्न साह्रो पर्छ शरीर रुपी मोटर हाम्रो,छ है मन डाइबर, यो मनको भर […]

  • चाटुकारिता

    कुबेर कुईकेल(भुवानेटारे) मासाचुसेट्स छ चाटुकारिता यहाँ दिशा दिशा तयार त्यो मिठास घस्छ तेलको उ छट्टु चाटुकार हो लिएर राम नाम त्यो छुरा उ धस्छ पीठमा चलेर तेल जाल त्यो विशिष्ट […]

  • शुभकामना

    साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि जातिको सामाजिक, सांस्कृतिक  र सभ्यताको अविच्छिन्न […]