भोलि र हिजो
शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर […]
शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका असारे गीत गाउन छाडे, न मारुनी नाच्छन् | त्यसका बाजे डिस्को अरे, प्वाक्क कम्मर भाँच्छन् || रातो चियामा सन्तोक हुन्थ्यो, बिहे भतेर खादा | मिनिस्किर्टमा बियर […]
बिएम, डी भुरखोलाको पानी टेकेर चुवाबारीको डिल उक्लिदा जीउ सिरिङ्ग भयो, ढक्क हिउँ जमेसरि जमेको हो कि जस्तो अनुभूत। त्यो पानी मेरो देशको पहाडबाट ननिस्केको भए यस्तो हुने थिएन होला। […]
नवीन प्रभात क्यानडा हराउँदै छ, कला संस्कृति मेटिदैछ भाषा बिर्सिदैछ चिराङ, सर्भाङ, पारो अनि गासा सयौँ साल देखि अनेक बिप्पतीमा पनि बचिरहेको भाषा हाम्रो लोप हुँदैछ दिन गनी […]
ह्यारिसवर्ग, पेन्सलभेनिया, अमेरिका पेन्सलभेनियाको ह्यारिसवर्गमा आइतबार (डिसेम्बर ३०, २०१८) मा १३५ औँ लेखनाथ जयन्ती एक कार्यक्रमको आयोजना गरियो । उक्त कार्यक्रम त्रिवेणी साहित्य मञ्चले गरेको थियो । कार्यक्रममा भाषा-साहित्यका क्षेत्रमा गरेको […]
नारायण फुएल पेन्सिलभेनिया, अमेरिका विदेशमा या स्वदेशमा खाने आखिर भात नै हो मौका पर्दा एक अर्कालाई देखाउने जात नै हो । स्वार्थ पुरा नहुन्जेल म्याउँ-म्याउँ गर्ने आफन्त घरी-घरी छल गरेर […]
रक्की खानेल एडिलेड, अस्ट्रलिया छट्पटिन्छु रातै भरी, मान्दैन यो मन तिमी बिना कसै गरी, मान्दैन यो मन । खै कसरी बुझाइदिन्छ, दुनियाँलाई यो आफ्नो भने कठै बरी, मान्दैन यो […]
Aditya Pariyar Ohio, America Once upon a time a boy named Alex was playing with his brother Sage. They were playing video games when they heard […]
Sabnam Siwa Ohio, America. Once upon a time, there was a girl named Lilly. Lilly lived on the countryside of her state. Her parents had a farm. So, every day […]
विश्वास लामा क्यानाडा बनाउनेले खै के – के बनाउँछ जसलाई बिर्सियो उसैको याद आउँछ समयले कहिले कहीँ यस्तो मजाक गर्छ नचाहँदा नचाहँदै पनि हाँस्न लगाउँछ तिमी […]
श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द: इन्द्र बज्रा त त् जान्त दीर्घै दुई इन्द्र बज्रा”इन्द्र बज्रा”हो यो (SSI-SSI-ISI-SS) गम्की रहेका छन हालमा क्वै, मोटाउँदो देह घटाउँछन्क्वै। तेरो र […]
हिमा ढकाल पेन्सिल्भिन्या, अमेरिका भावगंगा आँखाबाट झरेको त्यो पानी भन्छन् बगेको त्यो पानी जस्तै छ यो जिन्दगानी भन्छन्। आज फूल्छ, भोलि झर्छ कस्तो जीवन मानिसको जीवनचक्र बुझ्नेलाई नै आखिरमा ज्ञानी […]
परमा अधिकारी (कान्छा) पेन्सिल्भेनिया, अमेरिका साँझ तिर भट्टी पसी टन्न पिउन कान्छा । आनन्दले हामी बसी टन्न पिउन कान्छा।। ठुलै धर्मी देऊ भक्त लोकलाई देखाउन। चन्दनटीका शिरमा घसी टन्न पिउन […]
डम्मर शमदर्शी काफ्ले ओहायो, अमेरिका कुलागाङ्ग्री विरहले भन्छिन् रोई हो। भन्छन् मानस सुनकोशहरु सपुत खोइ ? डाँडा काँडा हरित पहरा भन्छन् हे! मित आऊ । भन्छिन् भूटानले धुरु धुरु रुँदै […]
तारा पराजुली मोरङ-नेपाल उस बेला मैले कलमले क्रान्ति गरौँ भनेँ तिमीले मानेनौ । तिमीले कुनै पनि विम्ब र प्रतीकबिना नै बन्दुकलाई कलम भन्यौ, फूललाई आगो भन्यौ । फूलमा आगो […]
साहित्य परिषद्को अध्यक्षमा निर्वाचित श्री गङ्गा लामिटारे र अन्य निर्देशकज्यूहरूमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछु । इतिहासका अनेक अप्ठ्याराहरू पार गर्दै भूटानीहरुको भाषा–साहित्यिक आन्दोलनमा निरन्तर समर्पित साहित्य परिषद् […]
श्याम प्रसाद खनाल ओहायो, अमेरिका छन्द:उपेन्द्र बज्रा ज त ज् दुई दीर्घ (ISI-SSI-ISI-SS) नसोचिएको पनि भोग्नुपर्ने,अचानकै क्यै गरिभाग्य फेर्ने। विधी बनाई कन ईश नौलो,बन्यो दुँद्यारो जडिएर पौलो।। […]
Nabin Bhattarai Pennsylvania, America “… Suspect: undocumented Hispanic female, height: five point two, brown hair, approximately hundred and sixty pound, appearance: grey colored gown with black coat …” Entire […]
बलराम तिमल्सिना काठ्माण्डु, नेपाल हावाको झोक्कासँगै उड्नु जसरी उडेर जान्छन् सुकेका पातहरू धूलोसँगै उड्नु र भुईँमा फ्यात्त खस्नुमा कुनै योजना हुँदैन किन कि , ती पातहरूसँग आफ्ना पखेटा हुँदैनन् ! बाढीको […]
डम्मर शमदर्शी काफ्ले जर्जिया, अमेरिका कर्कलाको पानी जस्तो तप्की झर्नु हुन्न, आफ्नो सोचाई भताभुङ्ग छर्नु हुन्न । आजै लिए हुन्छ साथी काम गर्ने लक्ष्य, भिरको चिण्डो जस्तो दोधार पर्नु […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका के होला गति यो गयो यदि भने लाग्दै छ मन्मा पिर! भोका स्याल समान छन जनहरु त्यै कुर्सीका ख़ातिर!! ठूलो सानु कुनै रहेन मतलब जस्तै […]
शेखर कोईराला पेन्सिल्भिन्या, अमेरिका (लोकगीत) मादलुको घिन्ताङ घिन्ताङ कहाँ बज्यो माउखोला दोभानमा माया लाइदेऊ दुईदिने जोबनमा लै लै……………………. बाँसुरीको तिरीमा तिरी कहाँ बज्यो सुनकोस दोभानमा (माया लाइदेऊ दुईदिने जोबनमा)२ लै […]
कुमार सिवाकोटी पेन्सिल्भिन्या, अमेरिका ढुङ्गा अनि झत्ताको नानी बनाई खेलाउँथ्यौ पोल्टोमा लुकाई मलाई मिठाई खुवाउँथ्यौ रोएँ भनेँ पनि अनेक गरी हँसाउँथ्यौ गोठालोमा मकै अनि आलु पोली खुवाउँथ्यौ आफ्नो थकाई बिर्सिएर, […]
ज्योति धना, अष्ट्रेलिया तिम्रो र मेरो मन उस्तै हुनु पर्छ। हामी खेल्ने आँगन उस्तै हुनु पर्छ।। आमा-बासँगै जन्मघर छोडेको हुँ। बाँचुन्जेल जीवन उस्तै हुनु पर्छ।। दुई दिन बाँचुन्जेल यस धर्तीमा। […]
नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका बडो सङ्घर्ष गरेर मौर्निंग ढुकुरले आफ्नो चल्लालाई बाल्ट ईगलको आक्रमणबाट बचायो, तर दुर्भाग्यवश चीललाई सानो चोट लाग्यो। आफ्नो सन्तानले पुनर्जीवन पाएकोमा मौर्निंग परिवार भगवानसँग कृतज्ञ भए, […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका आ-आफ्नू घमण्डले हाम्रो बाटो छुट्टियो , सँगै जिउने सँगै मर्ने वाचा कसम तोडियो ! अनि हाम्रो जिन्दगीको पाटो छुट्टियो !! तिमीले तिम्रो गन्तव्य रोज्यौ, […]
मोतीराम रिजाल ओहायो, अमेरिका वैशाखको धूपमा पनि सु:ख पाईँन मैले । श्रावणको बाढी पहिरो भन्न पाईँन मैले । । छोरा छोरी पालेँ तालेँ यही भारीको भरमा । जीवन भरि कहिल्यै […]
अबि बाबु अधिकारी पेन्सिल्भिन्या, अमेरिका छन्द: अनुष्टुप मान्छेले मार्दछ मान्छे मान्छे मान्छे बचाँऊछ! मान्छे नै पशु हो मान्छे,मान्छेलाई सताँऊछ!! मान्छेले मान्छेका बात मान्छेलाई सुनाँऊने! मान्छे हो फेरि मान्छेले मान्छे कै […]
शेखर कोइराला पेन्सिल्भिन्या, अमेरिका निस्वार्थले जित्न खोज्दा, अहङ्कारले हराई दिन्छ आफ्नोपनले झुक्न खोज्दा, झंझट्ताले उठाई दिन्छ जिन्दगीले कोल्टे फेर्यो, एकाग्रता अँगालेर ठेस लाग्दा पाइलै पिच्छे, दुश्मनीले उठाई दिन्छ।। अजम्बरी फुल्ने […]
नविन भट्टराई पेन्सिल्भिन्या, अमेरिका ओहदा अनुसारको जागिर पाएपछि उसले फाइल पल्टायो। सबै गुम सुधा उजुरीहरू मध्ये उ शान्ति काण्डमा धेरै आकर्षित भयो र भोलिपल्ट देखिनै आवश्यक कार्यबाही सुरु गर्ने जमर्को […]