गजल – ३९७
नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ बित्यो साउन छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]
नारद आचार्य “सुदामा” पेन्सिल्भिन्या, अमेरिका तिमीलाई बेहुली बनाउने रहर छ ! फुलबुट्टे सारीमा सजाउने रहर छ !! माघ बित्यो साउन छदैछ आज ! रातो हरियो चुरा मगाउने रहर छ !! […]
डिल्लु चम्लागाई ओहायो, अमेरिका यता छोराका पाइला सफल भए उता घरमा खेत बारी जङ्गल भए। चाहना खोज्दै छोरो टाढा गए देखि आमाको चिहान छोराको महल भए। बाबा पर्खिरहे छोरो कहिल्यै […]
रमेश दियाली ओहायो, अमेरिका “पानी पिउन मिल्छ?” धुवाँले चुलो वरिपरि या भनौं कोठा नै अन्धकार थियो। भुकारीको कोइला सल्काउँदै गर्दा कानमै आँगनबाट आवाज ठोक्कियो । “कोही छन् ?” फेरि आवाज […]
प्रज्ञा पोख्रेल् सिन्धुली, नेपाल गिद्धे छन् नजरहरू प्रेम पानामा आइपुग्छन् लागेपछि राम्रोमा नजर चाहानामा आइपुग्छन्। भर आफ्नो मात्र हुन्छ,आफ्नै शत्रु बनेर हिड्छन् प्रेम दिनेको चोट मुटुको सिमानामा आइपुग्छन्। पिडाको कदर […]
लक्की राशि केन्टकी, अमेरिका कालो रातको बस्तीमा उज्जालो ज्योति पर्खेर बसेकी मेरी बुढी आमा अझै पनि पर्खी रहेछिन् त्यो दिन, समयलाई आश गरी गरी कपालको रङ्ग फेर्दै, खोसेलामा सुर्ती बेर्दै। […]
रमेश दियाली, ओहायो, अमेरिका “बिस्तारै बो..ल , शान्ति मिल्छ । बोल्न त मलाई पनि आउँछ । भनिन्छ नि व्यवहारले चिनिन्छ रे मान्छे।” उनी आँखीभौँ तन्काउँदै बोलिन्- “बाल मतलब ! मेरो […]
प्रदीप गुरुङ्ग् नर्थ क्यारोलाईना, अमेरिका अँध्यारो पछि सुनौलो बिहान हुन्छ तोते बालक एक दिन जवान हुन्छ। हाँसेर बोले मन पनि चङ्गा झैँ हुने अनुहार श्रृंगार्ने मन्द मुस्कान हुन्छ। सलाईको काँटी […]
सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी ती तिम्रै बाजे हुन् जो धनुजस्तो ढाडले मुजा परेर बसेका उत्पिडनको अंशहरूलाई जिन्दगी नाम दिएर घिसारिरहेको छ पलपल। त्यो तिम्रै बाउको शरीर हो जहाँबाट मूल […]
बैरागी माइलो पेन्सिल्भेनिया, अमेरिका मेरा आँखा बदलिए होलान्, तर सपनाहरू बदलिएका छैनन् साथी । मेरा सिसा कलम जस्ता खुट्टा बदलिएका हुन् जबदेखि पेटभरि खान पाउन थालेँ तर बाटो उही छ […]
लीला निशा ओहायो, अमेरिका इन्द्रिय दरबारको रासलिलाबाट अलिकति माथि उठेर पक्कै तिमीले मलाई सम्झेको हुनु पर्छ। किनकि यहॉ मलाई एकाबिहानै घडीको अलार्मसंगै बाडुल्की लाग्छ हिक्क ! हिक्क !
खगेन्द्र गौतम क्यानाडा तिमी नेपाली, म नेपाली ! हाम्रो भाषा एउटै पुर्खा एउटै भएरै होला की क्या हो ? तिम्रो हाम्रो कर्म पनि उस्तै उस्तै। मैले हामी उस्तै भनेर के […]
नारद आचार्य ‘सुदामा’ पेन्सिल्भिन्या, अमेरिका मलाई ठुलो मान्छे बनाउन, बाले पाखुरा बेचेको छ! फेरि आमाले एक छाक खाएर, पटुका कसेको छ!! सक्दिन भुल्न उनीहरूको तपस्या, त्याग र बलिदान! छेक्दैन नक्कली […]
कुल सिन्चिउरी ओहायो, अमेरिका सोचे जस्तो हाम्रो जीवन सरल हुन्न रहेछ, मेहनत बिना कोही जन सफल हुन्न रहेछ । यस्तै यस्तै सिकाउदैछ पाठ, जिन्दगीले, खुशी भन्दा ठूलो, यहाँ महल हुन्न […]
दीपक शर्मा टेक्सास, अमेरिका तिम्रो आगमन जुन रहर लिएर मसँग भयो त्यही रहरमा म हाँस्न सकिन , तिम्रो कोमल स्पर्श जुन उमङ्गमा म सँग भयो त्यो पलको महसुस मैले आज […]
पुजन राई ओहायो, अमेरिका नहुनेले खै के ले टार्छ ? पिर भित्र कहाँ बहार छ? सपना उडेर गयो टाढा त्यसैले त ऊ लाचार छ । न देश छ, न छ […]
हरी उप्रेति ओहायो, अमेरिका दश महिना आमाको गर्भमा ईश्वरलाई पुकार्थ्यौ अनि भन्ने गर्थ्यौ हे ईश्वर! म मेरी आमाको मुहार हेर्न पाउँ मलाई बोक्दाको त्यो छट्पटाहट् अनि पिठ्युँमा म सँगै त्यो […]
पुष्प ढकाल (सांकेतिक) साउथ डाकोटा, अमेरिका भूटानको साम्ड्रुपजोङ्खर जिल्ला अन्तर्गत हस्तिनापुर ब्लकको बेतहोली गाउँमा जन्मेको थिएँ । मेरा घरमा म र मेरी दिदी बाहेक अरू सबै सुन्ने थिए भने हामी […]
प्रज्ञा पोख्रेल सिन्धुली, नेपाल खै मन कस्तो थियो परिवर्तन भयो अझ भनौ एक्लोपना नै दुस्मन भयो । झुटा कहानी सुनाउन पराइ आएर सम्झौता भयो आशुको समर्थन भयो […]
गोविन्द लुइँटेल् ओहायो, अमेरिका बिहान घाम झुल्किदा तिमी कोल्टे परेर सुत्छौ म पनि थकाइ लाग्दो काम सुरु गछु॔ तिम्रो रात मेरो दिन मेरो रात तिम्रो दिन कसरी भेट हुन्छ […]
नाराद आचार्य ‘सुदामा’ पेन्सिल्भेनिया, अमेरिका तिम्रो डाहा गर्ने बानी प्यारो लाग्छ! अनि आँखाभित्रको नानी प्यारो लाग्छ!! हेर्दा काटी ~कुटि कोमल कुब्जा जस्ती! मलाई तिम्रो जवानी प्यारो […]
इच्छा पौडेल अस्ट्रेलिया तिम्रो जस्तै मेरो पनि तितो मीठो अतीत थियो साथी छुट्यो बाटामा अनि तिमीसँग भेट भयो । सत्य भन्छु तिम्रो मात्र हात होइन समाएको पल […]
अमिर सुन्दास पश्चिम बङ्गाल, भारत बाउ मरेपछि बाउसँगै जलाइएको सखुवाको दबाज थियो। मसला भरेको छ:वटा सिसाको गोलीहरू र लत्ता आमाको पुरानो मजेत्रोको टुक्राको। भारमाथि सिउरेको कुनै पनि बेला पड्कनु […]
श्रीलाल सिवा न्यू ह्याम्पसायार, अमेरिका सम्झनाका मिठा मिठा पलहरू ल्याऊ । मुटु भरी धेरै धेरै माया बोकी ल्याऊ । हतारिदै छालहरू किनारालाई चुम्छ, चोखो माया पिरतीले मन मुटुलाई छुन्छ […]
ईश्वर ढकाल नर्थ क्यारोलाईना, अमेरिका हेर्दा तिमी हसिलि अनि काली देखिन्छौ सिन्दूर छैन निधारमा, खाली देखिन्छौ । भेट्न त धेरै भेटेँ तर कसैलाई मनले खाएन हजारौँमा तिमी सुन्दर […]
बैरागी माइलो पेन्सिल्भिन्या, अमेरिका बा रक्सी छोड्छु, पानी पिउने बानी बनाउँछु । खाडी कै भए पनि एउटा राहदानी बनाउँछु ।। देश बेचिसके भ्रष्ट र घुसखोर नेता भनाउँदाले। बेच्न बाकी […]
मनि शर्मा रिजाल सियाटल, अमेरिका कालो हुरी चल्छ मन्दिर ढल्न दिन्न, आँधी सामु म छु मस्जिद ढल्न दिन्न । धुवा, धुलो मुस्लो दिशा उड्छ, बिना कसुर नदी बादल सित […]
सहयात्री ढकाल ओहायो, अमेरिका मण्डेलाको जस्तो पो दम हुनुपर्छ बिश्व हाँक्न सिर्फ कलम हुनुपर्छ । ए ! बैज्ञानिक नरसंहार गर्न होइन बिश्वलाई उर्जा दिने एटम हुनुपर्छ । सक्छौ भने बिश्व […]
नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका (मेरा देवता तुल्य माता-पिता प्रति समर्पित) आफ्नो अर्को देख्छु भने, म त्यही सिकाउँदै छु सन्ततीको भागमा रहने, त्यही सिकाउँदै छु। मीठो बोली दुई गाँस दिनु यो मेरो […]
रमेश दियाली ओहायो, अमेरिका हे! ईश्वर यो कस्तो द्विविधा !!! कस्तो टाउको दुखेको…, फुट्छ की क्या हो? पहाड खसे झैँ भई रा’छ । यस्तो त कहिल्यै भा थिएन…बरै । […]
अमिर सुन्दास पश्चिम बाङ्ग्गाल, भारत खै! एक फाँक खैनी देउत भाउजु , कर्याम-कर्याम चबाएर घुटुक्क निलिदिऊँ। रिसले थाम्नै नसकिने भईयो हौ एक टक गिद्दे हेराई यो म्यानेजरको मेरो छातीमा […]