बेरङ्ग रङ्गहरू
मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू – रङ्ग नै भएको मनपर्छ । आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको खोक्रो ओडारमा […]
मारेम्लोङ साम्पाङ उत्तम/ ओहायो-अमेरिका वास्तबमा साँच्चै इमानदार भएर भन्नुपर्दा मलाई रङ्गहरू – रङ्ग नै भएको मनपर्छ । आफ्नोपन, मौलिकता र गुणहरू वफादारिता, नौलोपन अनि आडम्बरी आकांक्षाको खोक्रो ओडारमा […]
As in past years, on the auspicious occasion of its sixth anniversary, Bhutaneseliterature.com has decided to publish a special issue on 7th May, Thursday. Bhutaneseliterature.com, which has archived more than […]
अष्ट्रेलियाको अल्बुरीमा स्थाइ बसोबास गर्ने भूटानी गजलकार दुर्गा रिमालको गजलकृति “भूगोलको नासो” प्रकाशित भएको छ । रोबी फ़ाउन्डेशन आस्ट्रेलियले प्रकाशन गरेको उक्त कृतिको बजार ब्यबस्थापन साहित्य परिषद भूटानले गरकोछ । यस […]
राकेश कार्की लस एन्जेलस, अमेरिका तिमी विना नफूलेका पारिजातहरु तिमी विना नसुतेका हर रातहरु कता कता छमछम पाइलाको आवाज उजालिएर फुले खुसी अहा मुटु माझ डेट्-र्-वाईट रिभरको सँङ्लो पानी माथि […]
कमल दाहाल रोचेस्टर, अमेरिका उमेरले मात्र ४५ पुगेता पनि उनी करिब ५५ वर्षको जस्तो देखिन्छन| कपाल पाकेर भेडाको ऊनको टोपी लाए जस्तो देखिन्छ| छाला चाउरी परेर सुकेको आँपको कोयो जस्तो […]
हरि पी. चौंलागाई अमेरिका “यो सलाई पनि कस्तो नपरेको ।” हरेक साँझझैं आज पनि सुन्तलीले आँगनमा रहेको तुलसीको मठमा दियोको साँझ बत्ती बालेर आलुको टुक्रोमाथि धुपकाँटी सल्काई अनि शिर निहुराएर […]
अबि अधिकारी बगैचामा फूल कतिछन्कतिछन्यो धर्तीमा मूल कतिछन्कतिछन्, तिमी भन्दछेऊ प्रेम् सदावर्ती हैन पीरतीमा भूल कतिछन्कतिछन्, म भन्छु अरुबाट सिउँदोसजाउनु मुहार ढाक्ने तुल कतिछन्कतिछन्, तीमीले भनौली मेरो गल्ती होइन […]
एच.पी. चम्लागाई नर्थ क्यारोलिना, अमेरिका तिमीलाई माया गरेँ समाज पराई भयो मुटुको गद्धीमा राखेँ त ताज पराई भयो, तिम्रो र मेरो माया, एउटा लडाईं जस्तै बिहानी र रातमा सम्झेँ, […]
अबि अधिकारी ह्यारिसबर्ग, अमेरिका पाखण्डीलाई धर्मको दूत कसले बनायो यो जात ऊ जात छुवाछूत कसले बनायो ? भगवानको संरचना ध्वस्त पार्नेहरु हो कोही सपूत कोही कपूत कसले बनायो […]
तारा पराजुली-मोरङ/नेपाल धापखर्कको चिसो बतास सल्लाघारीका कुमकुम कुदेझैँ यो पागल कवि धाँजा फाटेका ऐनामा छरिएका प्रतिबिम्बहरू बटुल्दै उग्राएको समयलाई उठाउन बस्तीबस्ती घुमिरहन्छ । केही दिन यता ऊ देखिएको […]
Chandra B. Bhandari Darkness is the reason I love you,night! For your comeliness isn’t the light But the pitch darkness ever denied is, And my eyes eye that with no […]
राकेश कार्की लस एन्जेलस, अमेरिका थुँगा थुँगा फूल खसिरहेछ दुई आत्मा मिलिरहेछ खुसीको मिरमिरे बिहानी क्षितिजमा उदाइरहेछ कहिले एकान्तमा हराउछ कहिले स्पर्शमा रमाउछ दुई धड्कन सँगै सँगै एक अर्कालाई समाउछ […]
छेवाङ योञ्जन / दार्जीलिङ बेला बेला गाउँको अनुहारले पनि दिक्क बनाउँछ सिरूघारीभित्रै हराएको गाउँको अनुहार चर्को घाममा छरप् छरप् बज्ने पत्करदेखि डराउँछ ! कुलेंसोमा तप् तप् चुहुने […]
राकेश कार्की लस एन्जेलस, अमेरिका न बाँकी भयो नेपालीपन न बाँकी भयो आफ्नो भेष छसय एकको विशाल संविधानसभा भूपी, यो हल्लै हल्लाको देश टुँडिखेल खुलामञ्च बोलीरहन्छ संविधानसभा कान थुनिरहन्छ नपाउन्जेल […]
देव लामा-अमेरिका तिमी बगैंचामा फुलेको फूल ढुंगाको देउता चुम्न सक्छौ शिरफूल भएर फुल्न सक्छौ बिजय उत्तसवको माला बन्न सक्छौ अरु धेरै थुप्रै बन्न सक्छौ म जंगली फूल न म […]
तारा पराजुली हावाका भित्ताहरूमा भर्खरै चिसो विज्ञापन टाँसेर गएको छ एउटा बालकले । यस बेला ओसिएको छ जीवनको ऊर्जा डायरीमा शीर्षक मात्र टिपेर थन्क्याएको छ कविले कविता घुम ओडेर बसेका […]
लिला निशा नान्सु आफ्नै देश चाइनामा विस्थापित भएकी थिइन् । दलाई लामाको नेतृत्वमा भएको आन्दोलन (सन् 1950) मा उनका पति शहीद भएका थिए । लालाबालाको पालन-पोषण कसरी गर्ने भन्ने प्रश्न […]
साहित्य परिषद् भूटान Ref: Date: 01-01-2015 अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम […]
धेरै लामो समयदेखि प्रतीतक्षामा रहेको साहित्य परिषद-भूटानको निर्देशक मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) बनेको छ र यसको नयाँ कार्यसमिति चयन पनि सम्पन्न भएको छ । साहित्य तथा भाषा रक्षा तथा उन्नतिका […]
राकेश कार्की लस एन्जेलस, अमेरिका तिमीले के सोचि हेरिरह्यौ म गइरहेँ हवाइजहाजमा आँखा चिम्लदा तिमी मै भइरहेँ तिम्रो परेलीमा अडियो थोपा आँखा भरिएर टिलपिल फर्की फर्की हेर्न नसकि अहिले रोएँ […]
अमेरिकाको ओमाहा, नेब्रास्कामा अन्तराष्ट्रिय भूटानी साहित्य संगठन (जि.बि.एल.ओ ) को आयोजनामा सम्पन्न हुन लागेको अन्तराष्ट्रिय सिर्जनात्मक अनुष्ठान-२ को सफलताको कामना गर्दछौ। Bhutaneseliterature.com परिवार
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो दोश्रो प्रस्तुति हो। कार्यक्रम उत्पादन समितिको आग्रहमा अब उसो छन्द अलंकारका सबै शृंखलाहरु यस साइटमा छन्द अलंकार […]
राकेश कार्की लस एन्जेलस, अमेरिका चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री शक्तिको […]
This is 16h episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA.
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो प्रस्तुति हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो […]
कालुसिंह रनपहेंली/भारत -महामूर्ख कालिदास …………… महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर। -सुरक्षा ……. “म”-लाई “हामी”-भित्र बाँधेर राख हेर त्यो कति सुरक्षित छ! […]
-तारा पराजुली/नेपाल अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम । बेफुर्सद छ समय यस […]