छन्द अलङ्कार-२
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो दोश्रो प्रस्तुति हो। कार्यक्रम उत्पादन समितिको आग्रहमा अब उसो छन्द अलंकारका सबै शृंखलाहरु यस साइटमा छन्द अलंकार […]
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो दोश्रो प्रस्तुति हो। कार्यक्रम उत्पादन समितिको आग्रहमा अब उसो छन्द अलंकारका सबै शृंखलाहरु यस साइटमा छन्द अलंकार […]
राकेश कार्की लस एन्जेलस, अमेरिका चाड यो साझा हाम्रो संस्कृति हामी सम्पूर्ण नेपालीको गर्व तराई पहाड हिमाल हाँस्ने हाम्रो दसैँ सद्भावको पर्व बर्खाको बिदाइ शारदीय घाम मालश्री राग स्त्री शक्तिको […]
This is 16h episode of Bhutani Dhuk-Dhuki, a literary program presented by Rakesh Kafle and the team from Boston, USA.
अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो प्रस्तुति हो। अन्तराष्ट्रिय नेपाली साहित्य समाजको स्वतन्त्र कार्यक्रमका रुपमा संचालनमा आएको कार्यक्रम छन्द अलंकारको यो पहिलो […]
कालुसिंह रनपहेंली/भारत -महामूर्ख कालिदास …………… महामूर्ख बनेका थिए कालिदास उल्टो हाँगो काटेर महाज्ञानी बनेका छौं हामी सिधै रुख ढालेर। -सुरक्षा ……. “म”-लाई “हामी”-भित्र बाँधेर राख हेर त्यो कति सुरक्षित छ! […]
-तारा पराजुली/नेपाल अँध्यारोको आदिम जङ्गलबाट निस्कनै लागेको छ घाम अब एकै छिनपछि म्याद सकिनेछ सदस्यतापत्रको काटिने फाइलको एउटा अङ्क झिकिनेछ सधैँका लागि त्यहाँबाट मेरो नाम । बेफुर्सद छ समय यस […]
Releasing a press statement on 24th September, Global Bhutanese Literary Organisation has announced what it called “International Creativity Ceremony-II” to be organized in Nebraska from 27th November to 30th November […]
राकेश कार्की लस एन्जेलस, अमेरिका भो मलाई चाहिँदैन कुर्सी त्यसले मलाई अति आन्नद दिलाउँछ भने भुँईमा बस्नेको समस्याहरू बिर्साएर मलाई मात्र सुखै सुखमा भुलाउँछ भने जो जो बस्छन् त्यसमा फननन […]
तारा पराजुली-मोरङ, नेपाल यहाँको दैनिकी तपाईंलाई थाहै छैन, अरूहरूले सपनाको झाङबाट बयर झारिरहँदा टिपिरहँदा उस्का ढोकामा जीवनको घन्टी बजिसकेको हुन्छ; जीवनकै पहिलो डुङ्गा यही चोकबाट तारेको हो उसले आज चालीस […]
प्रदीप लोहागन, कालेबुङ-भारत गर्भवती स्वास्नीलाई रूँदै छोडेर निस्केको हूँ म घरबाट । संघारमा उभिएकी सुगरग्रस्त आमालाई ढोग्दा मेरा आँखाबाट खसेको बलिन्द्र आँसुले आँगनमा बनेको डोब मेटियो/मेटिएन, थाहा छैन । मैले […]
छत्र दंगाल एड्लेड अस्ट्रलिया कहिले विछोडको जलनमा, वेदनाको रापमा, मनको वहमा, कहिले प्रेमील आलिंगनको न्यानोपनमा, मिलनको उल्लासमा, जीवनका हिमढिक्काहरु पग्लँदा, वहन्छ आँशु। उदेकको नाता जीवनसंग जोडेर हरपल साथ जीवनभर रहेर […]
अम्बिका प्रसाद दुलाल एड्लेड अस्ट्रलिया जलढका अनि बग्छ धनसिरि नदी पश्चिम तथा पूर्वमा सीमाना भनिने ति डाँडा मुनिका बारी बगैँचा त्यँहा । दक्छिणमा छ सिमा विशाल समतल् आसाम र बङ्गालको […]
http://www.facebook.com/l.php?u=http%3A%2F%2Fyoutu.be%2FM4yw8cCHf5Q&h=2AQFbUJTs
प्रदीप लोहागुन-कालेबुङः-भारत द्रोणाचार्यहरू अझै पनि चहाँदैनन् कि कुनै पनि एकलव्य निपुण धनुर्धारी बनोस् र हानोस् एउटा विचारको काँड सत्ताको क्रूर मुखमा। एकलव्यहरूलाई आरक्षणको अनकण्टार जंगलबाट शहर पस्न वर्जित गर्छन् […]
मायामितु न्यौपाने-नेपाल हामीलाई छुटाउन, संसारको वशमा छैन, हाम्रो भाग्य लेख्न कुनै, अवतारको वशमा छैन । जसले जति चाहे पनि, सोचे पनि खोजे पनि, बैगुनीलाई […]
देव लामा-अमेरिका सपनाहरु लुटेर, नाटक गर्छ जिन्दगी, ऎनासरि फुटेर, नाटक गर्छ जिन्दगी । फुटेको छ मानवता ऎनासरि चर्केर, सतहीमा जुटेर, नाटक गर्छ जिन्दगी। छातीको चोट […]
यति बेला बेखबर जूनलाई सम्झियौ होला उही पुरानो कुञ्जोमा फेसो हाल्दै बेपत्ता उसका पाइलाहरू भुइँभरि खोज्यौ होला अँध्याराका जुनकिरी बोलाएर बीच बाटाका पदयात्री रोकेर उसको खबर सोध्यौ होला उसले लगाएका […]
“देव लामा” पानीले नि पोलेर गयो ढुंगाले नि बोलेर गयो दुख पनि कति गजपको छ जिन्दगीमा रंग घोलेर गयो सहर बजार नाङ्गो हिडी रा’छ लज्जाले नि छाती खोलेर गयो […]
हरि पराजुली – दमक, झापा घाम झुल्कन्छ घाम अस्ताउँछ समय क्रमिक निरन्तर चलिरहन्छ गते, बार र महिनाहरू घाम संगै मर्छन् पूनः बौरन्छन दिनहरु त्यस्तै हुन् उज्याला रातहरु त्यस्तै हुन् […]
दुर्गा सापकोटा अमेरिका जिन्दगीले घुम्ती बिराई कता भासियो हाँसो मारी फिक्का माया किन गाँसियो सहज पाएँ भनी हासें ईच्छै नासियो ईच्छा पुग्ने आसआसमै जीवन दासियो घुम्ती उल्टो घुमें बिराई बिगत […]
दुर्गा सापकोटा अमेरिका मेरो जन्मभूमिको बिछोडको पीडाले रुँदा रुँदै ओइरिएको वर्षादको मुसल्धारे झरीझैं वर्षिएको तातो आँसुले जब-जब मेरो मुटु उसिनिँदै जान्छ गल्दै जान्छ तब-तब ती नरभक्षीहरु भोक प्यास र ग्लानिले […]
This is the 8th episode of Bhutani Triveni featured by Govinda Phuyel from Kentucky.
Keshav Nepal USA In the dead of the night a cock did crow, I heisted once the warm quilt to throw. Greatest regret would it have been, Not to be […]
दुर्गा सापकोटा नर्थ डाकोटा, अमेरिका दाना उसिन्दा अनि तास्न छिट्टो पर्पर् भुटेको कति स्वाद मीठो।१। हल्दी जिराको पनि मिल्छ वास्ना यो आलुदम् खै कति धेर मीठो।२। खानू सबैले एक पल्ट […]
१.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने । २. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने, ३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने, ४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने, ५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने, ६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने