भाषा विरासत महिना : पहिचान संरक्षण र पुस्तान्तरणका लागि एक सामुदायिक अभियान
१. पृष्ठभूमि पुनर्वासपछि हाम्रो समुदायले शिक्षा, स्वास्थ्य, प्रविधि, व्यापार–व्यवसाय तथा आर्थिक समृद्धिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको छ। यी उपलब्धिहरू हाम्रो समुदायका लागि सुखद र गर्वका विषय हुन्। तथापि, […]
