Author: Editor

  • सफल प्रेमी

    रोमा लम्साल #नुरा” -काठमाडौं/नेपाल   तिम्रै हो झैँ लाग्छ ऊ … त्यो बादले आकृति त्यसैले घुमिरहन्छ आँखा वरिपरि , गुलाबको वास्ना झैँ लाग्छ तिमीले आधा  तानेका चुरोटका ठुटा, टेबुलले स्ट्रेलाई […]

  • डायस्पोरामा मातृभाषाको समस्या र समाधानको दिशा ( साहित्य परिषद, भूटानको सम्मेलन-२०२२ मा प्रस्तुत कार्यपत्र )

    डा. लक्ष्मीनारायण ढकाल प्रस्तावना / उद्देश्य मानिस आफ्नो मूल स्थानबाट अलग्गिएर अर्कै देश र परिस्थितिमा बसोबास गर्न थालेपछि उसलाई मातृभाषाको समस्या आइपर्नु स्वभाविक नै हो I किनकि उसलाई त्यहाँको स्थानीय […]

  • ९० वर्षका वयोवृद्ध भूटानी मूलका कविको  कविता संग्रह  लोकार्पित

    भूटानी मूलका नेपाली भाषी नब्बे बर्षीय वयोवृद्ध कविले  कविता संग्रह प्रकाशित गरेका छन् I उक्त कविता संग्रह अमेरिकाको पेन्सिलभेनीया राज्य अन्तर्गत पिटस्वर्ग नगरमा पुनार्वासित भएका श्री पशुपति खनाल(श्री पद्मनाभ प्रपन्न […]

  • अनेसासद्वारा दुई भुटानी सर्जकका कृति पुरस्कृत

    अमेरिका, डिसम्बर २०,२०२१ ।  अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पुरस्कार समितिले दुई भूटानी लेखकका कृतिलाई पुरस्कृत गर्ने जनाएको छ । पुरस्कृत हुने कृतिमा डा.लक्ष्मी नारायण ढकालको संस्मरणात्मक निबन्ध वासदेखि पुनर्वाससम्म र […]

  • आह्वान

    राधा काफ्ले विन्सोर, क्यानाडा तिम्रो आवाज आकाशले सुन्दैन अरे तिम्रो रुवाइ र दुखाई, कठिनाइ उसले गन्दैन अरे अब आऊ, हरेक घाउको औषधि आफैँ बोकेर आऊ शीतलतामा हिमपात बोकेर, बर्सातमा बबन्डर […]

  • फुसको घर

    राकेश कार्की लस एन्जेलस, अमेरिका नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको […]

  • देशमा पराईको आँखा पर्ने नै भयो

    इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]

  • दसैँकाे शुभकामना

    वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भूटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । भूट्नीजलिटिरेचरडटकम सम्पादन समिति

  • बा किन ओझेलमा?

    अन्जान मुना न्यूजीलैण्ड आज कुशे औँसी; बाबाको मुख हेर्ने दिन । उहाँलाई यस विशेष अवसरमा सु-स्वास्थ्य एवम् दीर्घायुको अनुपम शुभकामना । बाबा हुनु भनेको घर बलियो हुनु हो, सन्तानका मुहारमा […]

  • साबुन

    अजित रुपाबुङ कोल्चेष्टर/भर्मण्ट म पसलतिर निस्किनै लाग्दा स्वास्नीले मेरो कमिजमा हेरेर भनिन्, “के बिघ्न मैलो पार्नु भएको ? हिजो सफा गरेको कमिज आज यस्तो अँध्यारो मुहारको ।”  मैले प्रष्ट महसुस […]

  • माङ्मा लुङ रिसाउँछ

    तिलक राई झापा, नेपाल उकालो चढ्दा पसिनाले जीउ लुथ्रुक्कै भएको बेला थकाइको सुस्केरा सुटुक्क खुईया मुखबाट निस्कियो भने फलाँटको रूखहरूले कानमा कानेखुसी गर्छन् ए …! मनुवा हो यसरी आवाज ननिकाल […]

  • खै ! कहाँ छ देशको अस्तित्व

    इन्द्रप्रकाश खवास अमेरिका नाङ्गै भएछन् लुगा फेर्न भनी कमाउन जानेहरू, देशको अस्तित्व भुले पछि । भरी सकेछन् गाउँ सहर विदेशहरूले, देशीहरू बिदेसी भए पछि । दङ्ग परेका छन् मपाईँ म […]

  • मनको पीडा

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका मनभित्र पीडाले छटपटाई रहेर यति धेरै पिरोल्न थालेपछि हिरा पनि तुच्छ हुन्छ यहाँ ढुङ्गा हो भनी फलेपछि हिमालको के महत्त्व छ यहाँ हिउँ पग्ली बग्न […]

  • सानो हाम्रो देशमा

    इन्द्र खवास अमेरिका सारङ्गीको धुनले हाम्रो मनै चुँडाउँछ अतीत हाम्रो गाथा सम्झी तनै गुडाउँछ । चन्द्रमा झुल्किए पनि देख्न गाह्रो भयो , कसो गरी बाँच्ने होला दिनै रात भयो । […]

  • याद आयो

    इन्द्र पि. ढुङ्गेल काेलम्बस, अमेरिका सिमाना सिमानामै रह्यो आशा सबै झिनो भयो अनि धेरै वर्षपछि फेरि पनि मातृभूमि भूटानको याद आयो सँगै धुलो र हिलोमा खेल्ने यी पाउमा आज फेरि […]

  • किरणलाई सफलताको शुभकामना

    गीत-सङ्गीत क्षेत्रमा पुनर्वासपछि भूटानीहरूले निकै प्रगति गरेका छन् । अहिले थुप्रै गीतकारहरूका गीतमा म्युजिक भिडियोहरू बनेका छन् । कतिपय यी गीतहरूमा नेपालका सुप्रसिद्ध गायक/गायिकाहरूले स्वर दिएका छन् । पछिल्लो समयमा […]

  • देशको निम्ति शहिदहरुलाई

    इन्द्र प्रकाश खवास अमेरिका सपनाका पन्नाहरू गन्दा–गन्दै बित्यो दिन, बिपनाको भावनालाई पहिल्याउँदैमा बित्यो दिन। वेदनामा छट्पटिएर राग आलाप सारङ्गीमा, रुन्चे सोरमा बिन्ती गर्दा–गर्दै बित्यो दिन। कुलाङ्गरी जुमालहरी सम्झनाले रोईन होलीन, […]

  • ती पलहरू

    ओम पाेख्रेल  क्यानाडा  आज पनि म तिनै गल्लीहरूमा हुन्छु मेरा मनहरू त्यहीँ वरी- परी घुमी रहन्छन् तिनै बाटा र गोरेटाहरूमा म हराउँछु अनि सम्झन्छु मेरा कलिला पैतालाहरूले त्यो रापिलो घामले […]

  • हाम्रो माया त भएछ (गीत)

    राकेश कार्की लस एन्जलस हाम्रो माया त भएछ साह्रै मीठो गीत साथ सधैँ मेरो खुसी मायालुको प्रीत जिन्दगीको गोरेटोमा फूल पनि काँढा पनि माथि माथि आशा उड्छ रङ्गीचङ्गी पुतली बनी […]

  • गजल-५०२

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका त्यो  गुनासो  सकिएन  हुँदा पनि नहुँदा पनि समयले पर्खँदै पर्खिएन हुँदा पनि नहुँदा पनि गरिबको लागि आन्दोलन भयो परिवर्तन भयो गरिब ! महलमा भेटिएन हुँदा पनि […]

  • रुबाईयात

    लक्की राशी केन्टकी, अमेरिका  जीवन र मृत्यु बारे छुटेका कुरा लेख्न बाकी छ निर्दोष हातका चुरा फुटेका कुरा लेख्न बाकी छ नारी हत्या हिंसा कुट पिट बलात्कार धेरै लेखियो अब […]

  • आफ्नो माटोको सिराने हुँदैन

    इन्द्र प्रकाश खवास अमेरिका यो कुलो हो समुन्द्र होइन,कुलोमा पानी हुँदैन, चल्ला ढुङ्गा र चट्टान,पानी बिना चल्ने कुनै जीव हुँदैन। आवश्यक थियो हाम्रो देशमा,त्यस्तो मान्छे नहोला, भोकै तिर्खै दौडी रहेछन्,कुलोमा […]

  • गजल-५०३

    ईश्वर प्रवासी अमेरिका “सुन्दर बगैँचा बनायो, त्यो मालीलाई चिनेनन् बोटमा गुलाब फक्राउने, त्यो डालीलाई चिनेनन् । रुपमतीहरु मात्र आँखाको रानी भए नजरमा… मनकी उजेली गाउँघरकी, त्यो कालीलाई चिनेनन् । चिप्लो […]

  • साहित्य सेवाकाे बाह्र वर्ष

    विशेष सम्पादकीय Bhutaneseliterarure.com स्थापनाको आज बाह्र वर्ष पुरा भएको छ । बाह्राै वर्ष गाँठको उपलक्ष्यमा हामी जति उल्लासित छौँ त्यति नै हाम्रा पाठक तथा लेखकहरू हर्षित हुनु भएको होला भन्ठानेका […]

  •  दुनिॅंया

    ईश्वर ढकाल,  ओहायो, अमेरिका  दुनिॅंया बार्दलीमा बसेर हेरिपठाउँछु पल्लो घरको झ्यालतिर देख्छु एउटी सुन्दरीलाई लाग्थ्यो, उनी अलिक हतारमा थिइन् आफ्नो मोबाइलसँग थिइन् सेल्फिको डन्डासँग थिइन् यतिकैमा आँखा जुध्यो अलि-अलि लजाउँदै-सर्माउदै मात्र हात […]

  • छोरीलाई चिठी

    रमेश दियाली ओहायो, अमेरिका प्यारी छोरी, तिमी सानी थियौ, तिम्री ममीले मेरी छोरीलाई कसैको आँखा नलागोस् भनी कालो गाजलको टिका लगाइदिन्थिन् । म पर बसेर हेरी रहन्थे। मुस्कान छैन मेरो […]

  • गजल – ४९८

    विश्वास लामा क्यानाडा तिमीले सोच्यौ मेरो मन पत्थर भएको छ थाहा छैन किन मनमा डर भएको छ । तिमी साथमा हुँदा सुन्दर लाग्ने यो जीवन । आज एक्लो हुँदा लाग्छ […]