सम्मान कार्यक्रम स्थगित भएको जानकारी
आदणीय स्रष्टा,शुभचिन्तक,भाषा-साहित्यप्रेमी सज्जन महानुभावहरू, साहित्य परिषद्,भूटानले २०२० मा एउटा वृहत् साहित्यिक कार्यक्रम आयोजना गरेर प्रदान गरिने भनिएको पूर्व घोषित हिम-तारा स्मृति सम्मान पुरस्कार विद्यमान वैश्विकरूपमा फैलिएको कोरोना महामारीका कारण अहिलेलाई […]
