डा.लक्ष्मीनारायण ढकाल-केन्टकी/अमेरिका सिद्धार्थ गौतमले कठोर तपस्या पछि आत्मज्ञान प्राप्त गरे । त्यसपछि सिद्धार्थ बुद्ध भए । उनी गाउँ गाउँ घुमेर ज्ञान बाँट्न थाले । केही मूर्खहरू उनको खुब विरोध गर्दथे । एकदिन एउटा अंगुलीमाल नाम गरेको डाकु बुद्धका […]
एकांकी नैनसिंह सारूमगर रोचेष्टर/ न्यूयोर्क, अमेरिका स्थान :- एउटा अस्पतालभित्र । समय :- बिहानको दस बजेको छ । (एकजना महिलालाई बोकेर बलेको प्रवेश) बले : (काउनटरको झ्याल अगाडि पैसा गन्दै) […]
तिलक राई समस्या सुल्झाउन होइन त्यसलाई बल्झाउन र अल्झाउन नाटक मञ्चनमा भाग लिँदै प्रमुख पात्रको भूमिका खोज्यौ र पायौ पनि तिमीले तर तिम्रो भूमिका फिक्का भयो तसर्थ सामु बसेर दोहोरो संवाद होइन मुखदर्शक श्रोता भएर उपदेश र झोलाभरी उपहार लिएर आयौ । बिमारीको कुरै नसुनी आफ्नो मनोमानी औषधी लेख्ने बडो जान्ने डाक्टर भएर उभियौ तिमी र त, विस्तारवादले हातमा राखि दियो द्विपक्षीय रोगको एक्सरे अनि हामीलाई ग्यास च्याम्बरमा कोचेर श्वास फेर्नै नदिईकन पूर्वी ढोका बन्द गर्दै पश्चिमा कारङ्कुरूङ र बकुलाहरू हाम्रो छातीमाथि टेकेर हाम्रै वन मनपरी चर्ने अवसर प्रदान गर्यौ तब हाम्रा झुपडीका बन्दनहरू टुटे चैते हुरीको भुमरीमा उड्दै उड्दै कता पुगे कता । सिनो खाने भन्दै अरूमाथि गिद्दले आरोप लगाउदै घृणा गर्छ भने […]
भावना गिरी क्यानाडा सिउँदोमा सिन्दूर भरेकी छु हातमा उनीलाई कोरेकी छु गुलाफबाट लाली चोरेकी छु उनकै लागि त हो जानी नजानी रातो सारी बेरेकी छु गलामा हरियो पोते भिरेकी छु […]
एक्जाइल्ड भूट्निज झापा, नेपाल १. इतिहास उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौँ सरकार ! उहिल्यै त हामी दुखलाई दुख नै भन्थ्यौ । ‘जि.एन.एच’ अर्थात ‘ग्रस न्यस्नल ह्यप्पिनेस’ भन्दैन थियौँ […]
गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]
Dilliram Bista Australia Death and rebirth are no more than the process of Energy Renewal. Rebirth is taking place every second of every day in our day-to-day life, but we […]
“आजभन्दा १२/१५ वर्ष पहिले ममाथि बलात्कारको प्रयास भयो; बलात्कारी मेरो आफ्नै परिवारको भएकाले म उसको नाम खुलाउन चाहन्न । अब मलाई न्याय चाहियो; मेरो सुरक्षाका लागि आर्थिक सहयोग गर्नुहोला ।” […]
तिलक राई हावाको बेगले एकापट्टि हाने पछि पानीको लहर जुरुक्कै उठेर किनारसम्म जवानी पोख्न हतार हतार आएर मीठो स्पर्श गर्दै जिउन सिकाएको हजारौँ वर्ष भयो। किनार वरिपरि हेर्दा लाग्छ यिनै […]
मधु घिमिरे वस्टर, मासाचुसेट्स् छन्द :- भूजङ्गप्रयात छ बानी र वाणी लिएको वसैमा उहीं पुग्छ मान्छे सधैं टाकुरामा अरुको कुरा यो छ सुन्ने त कम्ती उही गर्छ सेवा छ आफै […]
आचार्य घनश्याम रेग्मी ओहायो, अमेरिका जीवनभरिको मानसिक मानवीय मूर्त विधा पनि हो इतिहास I यसलाई कथाको, उपन्यासको, कविताको र मानव जीवनमा भएका सुख-दु:ख, हर्ष-विष्मत, घृणा-निन्दा, जाग्रत-स्वप्न, सुसुप्तिकै वरिपरिको उपज हो पनि […]
सुशील कुमार पोख्रेल, सिब्सू [यो कथा ड्रुक लोसेलको फरवारी-मई वर्ष ४-अङ्क ४, वर्ष ५-अङ्क १, सन् १९८३ मा प्रकाशित कथा हो । अर्थात् लेखकज्यूको अनुमतिले यो कथा ३७ वर्षपछि पुनः […]
डिल्लीराम विष्ट अस्ट्रेलीय कालले झुकाउनु अगि झुक्न सिकौँ आफ्नो कुकर्मदेखि फुक्न सिकौँ कुकर्मबाट अब चुक्न सिकौँ काल सम्झी अब फेरि अघि झुक्न सिकौँ अन्तिम घडीमा जब पुस्तक फुत्तछ उसै बखतमा […]
बैरागी माइलो हेरिश्वर्ग, अमेरिका सिमसिम पानी परिरहेको थियो I झ्याल आधा खुलेको थियो ..मन्दमन्द पवनले मेरो शरीरमा स्पर्श गरिरहेको थियो । कोरना भाइरसको महामारीले कतै लकडाउन त कतै घरमै बस्ने […]
अजित रूपाबुङ भर्मण्ट, अमेरिका म त यस्तो ठाँउमा छु जहाँ मान्छेहरूको ठेलम्ठेल छ अजङ्गका आलयहरूले घेरिएको छु तर छिमेकी छैनन् वन घना छ साना साना झरनाहरू छन् बिहानी उही सुनौलो […]
तिलक राई झमझम पानी पर्यो वर्षा यामसँगै गरी खाने किसानहरु अनि, मजदुरहरु गड्याङ्ग गुडुङ्ग र कारखानाको मिश्रित चर्को आवाजसँगै पलाष्टिक बेरेर लुसुलुसु छिर्नु पर्ने बाध्यकारी मनहरुलाई फेरी एक पल्ट साउने झरीले मन चिसाउनुको सट्टा पचास डिग्री सेल्सियसको तापक्रमले पोलेपछि,उखुं भएपछि सोध्न बाध्य छन् I कहिल्यै हिलो नछुने हातहरुमा हरियो चुरा र मेहंदी किन ? यो सवाल त अधिकारको रे नारी पहिचानको रे नारी श्रृंगारको रे अनि, सामाजिक स्तरको झङ्कार रे यति नभए महिला अधिकारको सम्मान हुँदैन रे […]
सम्पादकीय भूटानको नेपाली साहित्यमा कविताइतरका विधामा धेरै कम कृतिहरू छापिएका छन् । धेरै लेखिएको र छापिएका सिर्जनामा कविता र गजल पर्दछन् । पछिल्लो केही वर्ष यता त्यसमा केही परिवर्तन आएको […]
टीका ढुङ्गाना विनसाेर, क्यानाडा जिन्दगीमा केही पाउनु छ भने, केही गुमाउनु पनि छ केही सपना देख्नु छ भने, त्यसलाई पुरा गर्नु पनि छ। सजाऊ ती सपनाहरूलाई, जसरी सृजना सजाइन्छ ती […]
सम्पादकीय मानवजाति जति नै सचेत र विकसित भएता पनि स्वभावगत विभेदको दास हो। यो विभेद चाहे धार्मिक, साम्प्रदायिक, राजनैतिक, आर्थिक या जातीय कुनै पनि प्रकृतिको होस्, हानिकारक नै हुन्छ। अरू […]
इन्जिनियर राकेश कार्की लस एन्जलस,अमेरिका मैलो छ ओछ्यान फोहोर दुर्गन्ध छ वरिपरि आइसोलेसन वार्डमा अब बस्ने हो के गरी सङ्क्रमित सारा बथानलाई सामूहिक धारा कैले ढोका भाँच्चिएको शौचालयमा पालो कुरी […]
गोला/बारुद र अत्याधुनिक हतियारको प्रयोगले पलभरमै विश्वलाई ध्वस्त पार्न सक्ने मानवजाति आज एउटा अति सूक्ष्मभन्दा सूक्ष्म विषाणु [भाइरस]देखि आजित भएको छ । हारेको छ । यो त्रासदीपूर्ण कालखण्डमा सम्पूर्ण मानवजाति […]
प्रेम उप्रेती (पिपलटारे) न्युयोर्क, अमेरिका मेरो प्यारो साथी अचेल बोतल भएको छ बिग्रियो नासियो सकियो रे, हलचल भएको छ । मध्य रातमा भट्टी बाहिर लर्बराउदै कराउँदा शान्त टोल […]
विश्वव्यापी कोरोना भाइरस महामारीले मानवलाई मात्र प्रभाव पारेको छैन I यसले सम्पूर्ण प्रकृति लगायत प्रकाशित कृतिहरूलाई पनि बन्दी भएर बस्न बाध्य गरायो I विगत मार्च २२ तारिकका दिन लोकार्पण गर्न […]