Author: Editor

  • विशेष सम्पादकीय: साहित्यकार इन्द्रबहादुर राईप्रति श्रद्धाञ्जली

    ३ फरवारी १९२७ मा दार्जीलिङ्ममा जन्मेका ईन्द्रबहादुर रार्इ नेपाली साहित्यका एक महान हस्ती थिए । उनी साहित्यमा पुरानो बाटो होइन, नयाँ बाटाको खोजी गर्न चाहान्थे । त्यही नयाँ बाटो खोज्ने […]

  • अगुवाहरूको क्रान्ति

    दामोदर घिमिरे अमेरिका  भोलिपल्ट म सबेरै कसैलाई ख़बर नगरी यामकोमा पुगेँ। बिहानै पुगेर होला जहिले उठाउनु पर्ने साथी आज के भयो भनेर आत्तियो । सबै छक्क परेको मलाई महसुस भएको […]

  • आवाज

    राज बराल ओहायो, अमेरिका   आवाज सुसुप्त मेरो,  दबाउने ऊसंग मुङ्ग्राको सुत्र थियो। खै किन सकेन निस्कन नयाँ सुत्र पैल्याउदै, म सक्दै छुईन बुझ्न, यहाँ न वादल हट्छ न वर्षा […]

  • विद्रोही सडक

    सत्यवीर मगर शरणार्थी शिविर, बेल्डाँगी     सरकारले नयाँ नयाँ पेनकिलर आविष्कार गर्छ यहाँ र हालै आविष्कार गरेको पेनकिलरको नाम ‘राष्ट्रिय खुसीयाली’ हो के तपाईँलाई जान्नु छ पेन अर्थात् दुखाई […]

  • गीत

    श्रीलाल  सिवा न्यू ह्याम्सायर, अमेरिका दुई पात पलायो कि मेरो जवानीमा फुत्केला है ए साइला राख दिलैमा चरी बनी आकाशमा उढौं-उढौं जस्तो लाग्छ पानी बनी जता ततै झरौं-झरौं जस्तो लाग्छ […]

  • गजल-३५९

    भावना गिरी गुएल्फ, क्यानाडा घडीको सुइको भरमा जीवन फेरिन्छ यहाँ गुलाबको आश देखाइ कांडा बेरिन्छ यहाँ । चारैतिर लोभ, मोह, अनि डाहा भएर होला मणिको लोभमा सर्पको माला भिरिन्छ यहाँ […]

  • गजल-३५८

    हरि सुजी बाल्टिमोर,  अमेरिका हजार शब्द मिलाइ राख्ने सृजनाको खोयो गजल काफिया रदिफ मिलाएर कुरा बाँध्ने चोयो गजल।।१।। सुख शान्ति मात्र भोग्न कहाँ पाइन्छ जिन्दगीमा जहाँ जहाँ मुटु दुख्यो त्यहाँ […]

  • गीत

    आर. बि. खड्का ओहायो, अमेरिका   मलाई  नर्क  मिलोस  या  त  स्वर्ग नै जाऊँ इच्छा यही छ बाँचुञ्जेल सहयोग गर्न पाऊँ । फाटेको मन सिउन सक्ने घागो म बन्न सकौं […]

  • सम्पादकीय: कवि नारायणप्रसाद लुइटेल र उनको साहित्यसाधना

    भूटानको साहित्यिक लेखन यात्राका सन्दर्भमा चर्चा गर्दा कवि नारायणप्रसाद लुइटेलको नाम अग्र पङ्तिमा आउँदछ । यद्यपि उनको व्यक्तित्व र कृतित्वका बारेमा खासै चर्चा भएको देखिँदैन । साहित्यप्रति प्रतिबद्ध व्यक्ति र […]

  • गजल-३५५

    भावना गिरी गुएल्फ, क्यानाडा प्रेमगीत  अर्कैसंग  रच्दै  थियो  ऊ भने नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने। उसकै  यादमा सिरानी भिजाएछु यता मैले पराईको    रशमा   रस्दै   थियो   ऊ   भने। दु:ख  जत्ति […]

  • बि० बि० पौडेलको “उतै छाडेको मुटु”: सूक्ष्म समीक्षा

    कृष्ण भण्डारी “काईलो” ओहाइयो, सिन्सिनेटि   नयाँ नम्बर धेरै आए धेरै बोलियो तर त्यस दिन नयाँ नम्बरको रिङ्ग बज्यो, कल उठाएँ, बातचितको क्रममा परिचय भयो गत वर्ष प्रकाशित “मेरो जन्मभूमिको […]

  • शीर्षकबिनाको कविता

    माराम्लोङ साम्पाङ, उत्तम  राई ओहायो, अमेरिका एक्लो मन बहादुर आज बिहानै म-यो पुरै….. गाउँभरि हल्ला छ घरभरि सिकुवाभरि आँगनभरि ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका लगभग, एक महिना भा’को हो […]

  • तिमी बादलभित्र लुक्ता

    ओम पोख्रेल क्यानाडा तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब बनाउँदै किल्ला गाड्दै […]

  • खोई, यो दुनिया केमा भुलेको छ !

    नील अधिकारी कोलम्बस, अमेरिका दुनियाँ आज मस्तीमा भुलेको छ, यो पो राम्रो कि ऊ पो राम्रो भन्दै डुलेको छ । कोही चोक-बजारमा त कोही नाइट क्लबमा, कोही आफ्नै मोज-मस्तीमा भुलेको […]

  • गजल-३५१

    अर्जुन रसाइली  ओहायो, अमेरिका मलाई त गाउँको खेत र आली नै मन पर्छ जे भए नि मेरो जाती नेपाली नै मन पर्छ । । चाहिन्न कसैको आश्वासन अनि झुटो माया मलाई […]

  • मन दुखेको बेला

    भूमिका दुलाल अधिकारी युटा, अमेरिका पलपल हरपल दुखिरहन्छ यो मन मेरो आज भोलि, मन्त्र जस्तै यी कानमा गुञ्जिदिँदा तिम्रो बोली । ज्यान मात्र छोडी तिमीले मन सँगै लग्यौ कि त […]

  • भूटानी साहित्यमा चार पुरस्कार

    साहित्य परिषद्-भूटानद्वारा व्यवस्थापन, परिचालन र वितरण हुने गरी नेपाली साहित्यका विभिन्न विधाका स्रष्टाहरुलाई छुट्टा छुट्टै चारवटा पुरस्कार दिइने घोषणा गरिएको छ । यी पुरस्कारहरुका लागि तोकिएको समयसीमा सन् २०१८ को […]

  • स्मृतिका छालहरु

    छबिलाल अधिकारी   बिक्रम सम्बत् २०१४ मा कमिश्नर झुलेन्द्र प्रधान (नेउली बाउ) ले थिम्पू जानु पर्दा अर्दलीको रुपमा बिश्वासिलो मान्छेको खोजि गरे। रोजाइमा छबिलाल अधिकारी परे। थिम्पूबाट फर्किए पछि उनले छबिलाललाई […]

  • अनौठो रात

    ” कति घन पानी थिम्पु’छु पुलमुनि बगिसक्यो कति बेत त्यो एक काने टाकीनले पाठा हुर्काइसक्यो साइप्रसका कापमा रेवनले कति ओथारा पुरा गरिसक्यो ब्लु-पपीले फक्रंदै-वइलाउदै कति वसन्त मुस्कुराइसक्यो सानोतिनो युगै बितेको […]

  • सेतो झोला

    शङ्कर रैनपुरे युटा अमेरिका एउटा सेतो झोलामा खोइ कसरी कहाँबाट सिङ्गै अमेरिका हालिदियो हाल्दिनेले… र आकाश औल्याएर जहाज देखाईदियो….. ओइलाएका मेरा सपनाहरू अचानक मौलाएर बादल छुन हौसिए…। चुहि रहने झुपडीको […]

  • ‘हामी नेपाली होइनौं’

    ओहायो, १५ अक्टोबर “हामी नेपाली होइनौं । भूटानका नेपालीभाषी हौं । अबको हाम्रो राष्ट्रियता भनेको नागरिकताको हिसाबले तोकिन्छ । त्यसो हुँदा हाम्रो वर्तमानलाई इतिहाससित जोड्नका लागि अब उसो हामीले आफूलाई […]

  • आन्दोलन

    श्रीलाल सिवा न्यूह्यामसाएर,अमेरिका ए ! मलाई उठाई हेर नडग्मगाउने गरी सम्हाली हेर म तिम्रो आमाको मलिन मुहारलाई परिवर्तन गर्नेछु विश्वको अघि परिचित गराउनेछु भूटानी समस्या सल्टाइदिनेछु। ए सुन त यसअघि […]

  • निदान

    दिनेश ढुङ्ग्येल अमेरिका समय अनुकूल उदाउन नसकेका नमौलाएका नहुर्किएका समाजका अंकुराहरुको व्यथा क्रिस्टल जस्तै स्पष्ट छ अलमल्लमा परेको ‘एक्स’ पुस्ता त्यसमाथि राजतन्त्रको बर्बरता बन्देज निगरानी अनि सुनियोजित षड्यन्त्रको प्रकोपले विछिप्त […]

  • गोठे

    विद्या शर्मा काठमाडौ, नेपाल टुक्रिएका चट्टानमाथि लटरम्म कुहिरो फलेको छ फुस्रो मुस्कान बोकेका गोठे टालिएको टेन्ट वरपर धुवाँ फलाउँदै छन् सायद हावा तताउन ! लखतरान परेका चौरी चिसो भुईँमा असरल्ल […]

  • आ-आफ्नै यात्रा

    दिनेश ढुंगेल टेक्सास,अमेरिका एकाइसौं शताब्दीको मध्याह्नमा एकातिर मानव सभ्यता उत्कृष्ट चरणमा अभ्यस्त छ अर्कातिर यही गोलाकार पृथ्वीको सतहमा भोकले ब्याकुल मानव बिचल्लीमा तड्पिरहेको छ एक मुठी आहार भए भोलिसम्म प्राण […]

  • कार्यशालासँगै केही महत्वका निर्णयहरु

    साहित्य परिषद-भूटानको मूल आयोजना तथा नेपाली भाषा शिक्षण केन्द्र कोलम्बस तथा भूटानी नेपाली समाज कोलम्बसको सहकार्यमा यही दिसम्बर २४ र २५ (शनिबार र आइतबार) ओहायोको कोलम्बसमा भाषा शिक्षणसम्बन्धी दुईदिने कार्यशाला […]

  • अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान-३ सम्पन्न

    विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा […]

  • आउ खेलौँ होली

    राकेश कार्की लस एन्जेलस, अमेरिका देश विदेश जताततै यो कस्तो उमङ्ग आयो फागुन होलीको थरिथरि रङ्ग एकआपसमा मिलेर भिँडमा रमाइरहे मौसम नै मज्जा आनन्द रङ्गमै डुबाइरहे बादलको स्वागत सूर्यको मुस्कान […]