Durga Prasad Rimal

Albury, Australia
  • सङ्कट हस्तक्षेपको गलत परिणाम

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया उता देश ओगट्नेले देशको निसाना कोर्‍यो सीमारेखाभित्रको माटो मेरो हो मात्र भनिरह्यो र, आफ्नै हैकम जमाइरह्यो । माटो कोट्यायो तर माटोको स्वाद बुझेन स्रोत देख्यो तर […]

  • गीत

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया न हँसाउन सकेँ तिमीलाई, न बचाउन सकेँ ! सकेँ केवल मृत्युको साथ पठाउन सकेँ क्षमा गर छोरो मलाई, अल्पायुमै छुट्यो साथ म कसरी चित्त बुझाऊँ, आशुँसगैँ […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युँमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बाँच्ने यो […]

  • आमा

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो म बालक हुँदा पनि हाँसिरहन्थ्यौ मलाई हेरेर, आज मेरी छोरी बालक छे र पनि हाँसिरहेकी छौ मलाई नै हेरेर, तिमीमा खास परिवर्तन केही भेट्दिन, तिमीमा […]

  • साँच्चै, देशको सिमाना कहाँसम्म हुन्छ ?

    दुर्गाप्रसाद रिमाल अल्बेरी, अस्ट्रेलिया देश भनेको भूगोल हो कि देश भनेको माटो हो कि देश भनेको क्षेत्रफल हो कि देश भनेको पर्खाल हो कि देश भनेको के हो .. ? […]

  • गजल: ३६०

    दुर्गा रिमाल अस्ट्रेलिया बोलाएपछि साथी पनि भट्टीमा आयो आफूले पिउँनुको दोष देशलाई लगायो मान्छेले लगातार ढिस्कनु भत्काइ रहे यता अहोरात्र कमिलाले माटो ओसार्यो प्रेमिकाले खामभित्र मुटु पठाइछिन् के सम्झेर प्रेमीले […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बच्ने यो […]

  • गजल-३४६

    दुर्गा रिमाल अस्ट्रेलिया लमी बनेर आएको छ ऊ, विवाहको कुरा ल्याउँनेछ तिम्रो जीवनमा श्रीमान् ल्याउँने छ, ससुरा ल्याउँनेछ जुन बेला बैँस छुद्र देखिन्छ, लाजले मुहार छोपिन्छ त्यही बेला सिउँदोले सिन्दूर […]

  • गजल-३४३

    दुर्गा रिमाल अस्ट्रेलिया पछुताउँनु नपरोस भोलीको पहिचान सम्झेर लखेटिएपछि भूमिबाट अरूको अपमान सम्झेर मृत्युले पनि सम्झौता गर्दैन ठगिएकाहरूलाई नत्र किन उड्छन् मौरीहरू जीवनको हैरान सम्झेर? हिजो मलाई कसैले काडेतारको घेरामा […]

  • भरोसा….

    दुर्गा रिमाल अस्ट्रेलिया भर्खर आफ्नो भाग्यलाई धित्तोमा बुझाइ दिए आशाको टेन्डर थापेर जीवनको ‘आस्था’ दुखेपछि भरोसाको भित्तो च्यातिएपछि आशुँको बाछिटा उर्लिएपछि मुटुको कम्पन रोकिएपछि … यस्तै… यस्तै… आशाको धागों बाधेर […]

  • नेपाली हुन के चाहिन्छ ?

    दुर्गा रिमाल अष्ट्रेलिया हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो विषयमा निष्कर्षविहीन विवाद र बहस हुँदै आएको छ । राष्ट्रियताको कुरा एकातिर छ जातिको कुरा अर्कातिर … । 
हामीले बोल्ने […]

  • बा !

    दुर्गा रिमाल अष्ट्रेलिया मेरी श्रीमती मेरी आमासँग बस्छिन् अनि म श्रीमतिसँग बस्छु हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् । म यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको छु अन्धकारमा दीप बनेर तिर्खामा पानी […]

  • मायाले तय गरेको मायाको यात्रा

    दुर्गा रिमाल अस्ट्रेलिया माया भन्ने चिजै यति धेरै प्रिय छ कि यसले चाहेर पनि कहिल्यै हाम्रो साथ छोड्दैन जीवनभर । ‘माया’ एक प्रकारको उपहार हो हामीले अरूलाई बिना कुनै स्वर्थ […]

  • बाबाको कथा

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ । आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी अर्धाङ्गिनीले कफि बनाएकी रहिछिन । मलाई […]

  • गजल-३३०

    दुर्गा रिमाल अस्ट्रेलिया एउटा मान्छेको बथान आएर सहरदेखि किन भड्काइदैछ गाउँले, गाउँ-घरदेखि काॅडा पालेर मनमा अर्ति काँहा छरिन्छ ? उम्रदैन सुन्दर बृक्ष यो सुख्खा बगरदेखि याँहा सबैले बुझ्नेछन् समय आएपछि […]

  • हार्दिक निमन्त्रणा

    यही जुलाई महिनाको ११ तारिकका दिन भूट्निज एसोशिएशन इन अल्वेरी, अष्ट्रेलियाको आयोजनामा सम्पन्न हुन लागेको “भूगोलको नाशो” गजलसंग्रहको विमोचन कार्यक्रममा उपस्थित भइदिनु हुन सम्पूर्ण साहित्य अनुरागी महानुभावहरुलाई हार्दिक अनुरोध गर्दछु। […]

  • भत्किएको पुर्खौली बस्ती

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया हिजो मेरो सपनाको झुपडी भत्किँदा लाग्थ्यो संसार भत्किएको छ तिरस्कारका बन्चराहरू प्रहार गर्नेहरूसगँको प्रतिसोधका ज्वालाहरू दन्किएको छ गुनासो माटोसँग होइन, माटो टेक्नेहरूसँग छ एक हुल तिरस्कार […]

  • गजल-२९४

    दुर्गा रिमाल अस्ट्रलिया मैले मन्दिर जलाए भगवान् प्राप्तिकै लागि अनि कस्सम खाए भगवान् प्राप्तिकै लागि दलित भनेर जब बा-आमा लखेटिए मन्दिरबाट मन मै मन्दिर बनाए भगवान् प्राप्तिकै लागि भट्टिबाट निस्केर […]

  • गजल-२८३

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया घाउ दिएर मुटु भित्र के पायौ के गुमायौ देखाएर आफ्नै चरित्र के पायौ के गुमायौ विद्यालय भत्काएर फेरि मन्दिरको कुरा रच्यौ नाटक बिचित्र के पायौ के गुमायौ […]

  • गजल-२८०

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया हुन्न कहिले यो मन स्थिर मदिराले लठिएपछि अनि लाग्छ मुटुमा तिर मदिराले लठिएपछि डुबाउँदा यादहरूले सुन्कोश रुन्छ मानस रुन्छ अनि रुन्छ खहरे भिर मदिराले लठिएपछि हुन्छ गफ […]

  • गजल-२७८

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया फैलाउनु छ सारा संसार, बुद्ध नेपालमा जन्मेका हुन् किन बन्छ सरकार लाचार? बुद्ध नेपालमा जन्मेका हुन् । एक पटक लुम्बिनी जाऊँ ऊ जन्मेको गाउँ नै भेट्छौ अझ […]

  • गजल-२७५

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया आवाज मरे आवाजसगैँ, आवाजका झोका मर्छन् त्यसपछि सारा देशका, निमुखा र भोका मर्छन् मेरो देशको यो सिमाना, यो निशाना भन्दा भन्दै छिमेकीले देशै हर्छन् देश बचाउने धोका […]

  • गजल-२७१

    दुर्गा रिमाल अल्बरी, अष्ट्रेलिया देशको माटो शिरमा परोस् चाहिँदैन अरू केही उनकै काखमा जीवन बितोस् चाहिँदैन अरू केही जुन ठाउँमा जन्मे हुर्के त्यही ठाउँमा आनन्दले यो जीवनको अन्त्यस्टि होस् चाहिँदैन अरू […]