Editor

  • शहीदलाई श्रद्धाञ्जली

    कुबेर कुईकेल भुवानेटारे अमेरिका   वीर  शहीदलाई  यो  श्रद्धा  सुमन मृत्युमा गर्यो उत्सर्गमा ज्यान त्यो बलिदान देशमा ब्यर्थ जाँदैन तिम्रो त्यो त्याग श्रद्धा स्वदेशमा तिमी अमर  तारा हौ चन्द्र सूर्य […]

  • विल डे

    लक्की राशि केन्टकी, अमेरिका हरेक बिहान हरेक साँझ हामी विल डे मनाई रहेको छौँ घरको विल, बि जी एम यु’को विल इन्टरनेटको विल केबलको विल तर पनि यो विल डेलाई […]

  • ढाका टोपी

    मधु घिमिरे अमेरिका नेपालीको शिर उपरको चम्किलो सान शोभा ढाका टोपी मन मगजमा भर्छ आदर्श आभा ऊर्जा भर्ने हरपल नयॉं ज्ञानको फूलबारी नेपालीको पृथक भवमा सौम्य यौटा चिनारी १ हॉंस्दै […]

  • मदनको कुवा

    झाँक्रीखोले इलाम, नेपाल छ ऋतु मध्यकी शारदा रति नव वसन्तकी आँत सारथी वदनमा रुवा दूध उम्लियो मदनको कुवा शुध्द सङ्लियो॥१ ढुकुर जोरझैँ कुर्लिने मन फुल सुताउने बैँसको धन गुण बनाउने […]

  • विभ्रान्त

    टेकनारायण रिमाल “कौशिक” याङ्गोन, म्यानमार कहिले अभिमानलाई स्वाभिमान ठान्यौ। कहिले स्वाभिमानलाई अभिमान ठान्यौ। एकदिन मान गऱ्या’थेँ तिमीलाई मैले त्यसलाई तिमीले घोर अपमान ठान्यौ। तिम्रो समझको पनि जवाफ छैन यार! कुनै […]

  • नवकांक्षा

    खोलाघरे साइँला इलाम, नेपाल तरल हिम बगाए उत्तरी टाकुराले वन चहुर सजाए पल्लवी आँकुराले नव सृजन उघार्दै काख खोलिन् धराले सबतिर नव खोजे सिर्जना पाखुराले । कटुस र सखुवाको पाउलो […]

  • कलाकारसँग एक साँझ

    जे एन दाहाल अमेरिका सानो पार्कींङ्गमा कालो रङ्गको गाडी तेर्सो सेपि हामी सिँढीबाट माथि उक्लन्छौँ । अथवा अरूले अघि राखेका चारपाङ्ग्रे  झिक्न नमिल्ने गरी तेर्सो पार्क गरी थन्क्याउँछौ भन्नु अझ […]

  • विकल्प युद्ध

    कुबेर कुईकेल ‘भुवानेटारे’ अमेरिका लडाइँ देश देशको उ निष्कलङ्क मार्दछ र लास चाङ चाङ त्यो उ तड्पिएर मर्नुछ चढाइ गिद्धलोचनी मराइ भोग्छ नाजुक सुशान्ति शक्ति पक्षको कुकर्ममा छ बन्धक चलाइ […]

  • इच्छा

    शम्भु गजुरेल अज्ञानी नुवाकोट टुसाइ मातृ कोखमा फलें म सौम्य भूमिमा अमूल्य मल्मली धरा जहाँ छ प्रेम बासमा हिडें म पेट घस्रिदै अबोध बाल्यकालमा सुगन्धयुक्त मृत्तिका दलें सधैं निधारमा। नदी […]

  • द्रष्टव्यः

    मदन दुलाल  अमेरिका आँगनलाई नाच्न नजान्नेले देख्ने — टेढो नै हो मूर्खलाई अर्ती — विष नै हो बाँदरलाई हिरा — तुच्छ नै हो र सुँगुरलाई स्वर्ग — बेकार हो [ […]

  • चेतना

    जीवनहरि शर्मा इलाम, नेपाल यहाँ चेतनाको सधैँ दीप बाली ध्वजा राष्ट्रको यो सबैले उचाली बनौँ एक हामी मिली देश बासी सदाचार मेरो प्रतिज्ञा छ साथी ।।१ गरौँ कर्म राम्रा सुनौला […]

  • न्यायको जन युद्ध

    कुबेर कुईकेल भुवानेटारे अमेरिका अत्याचार कुकर्म भेद सबको अन्याय साथी भयो माथिल्लो तहको प्रकोप बलले आनन्द कैदी भयो होली रङ्क निचोर्न रक्त रण भो पासो गलामा कसी उर्दी राष्ट्र बिरोधमा […]

  • चौबन्दीमा अल्झेको छ!

    इन्द्र प्रकाश खवास अमेरिका गोरेटोमा हिँड्दै जाँदा गोरेटो नै मेटिन्छ कि बिन्द्र बनमा बनकी रानी वनदेवी भेटिन्छ कि। चोखो माया चोट पर्दा छिया–छिया बल्झेको, हेर्दा–हेर्दै तिम्रो माया चौबन्दीमा अल्झेको छ। साँचो माया […]

  • गजल ५२२

    अबि बाबु अधिकारी अमेरिका मलाई गिज्याँऊदै यो काल आफ्नू बाटो लाग्छ! हरेक वर्ष आएर नयाँ साल आफ्नू बाटो लाग्छ!! सधैँ भरि एक्नास् नहुँदो रहेछ माहासागर्मा पनि! फोरेर हृदय स्मृतिको छाल […]

  • गजल ५२३

    हरि उप्रेती अमेरिका जमाना खराब छ र त फटाहरूलाई ताली बज्छ भान्सेको ढङ्ग नहुँदा भान्सा कोठामा थाली बज्छ धुनहरू हजारौँ निस्कन्छ जब यहाँ सङ्गीत बोल्छ तर आजकल अन्तर नादमा बेतालको […]

  • चिच्याइरहेको छ

    तिलक राइ झापा, नेपाल ऊ सधैँ यसरी नै हात हल्लाउँदै बर्बराईरहन्छ कहिले सुक्का बालुवामा सिन्का जस्तो सुकेको औँलाले रेखा कोर्दै भन्छ – आखिर यही भूगोल हो कसले कोर्‍यो सीमाङ्कन देशको […]

  • प्रथम वार्षिकोत्सवमा ‘दियालो’को विमोचन

    द लिटररी सोसाइटी अफ भूटानले प्रथम वार्षिकोत्सव कार्यक्रममा सोही संस्थाको वार्षिक साहित्यिक पत्रिका ‘दियालो’को विमोचन गरेको छ । मे महिनाको २ तारिख भएको उक्त कार्यक्रममा द लिटररी सोसाइटी अफ भूटानका […]

  • कल्पनाको ब्रह्माण्ड

    हर्क तिरूवा ओहायो, अमेरिका   यति विशाल ब्रह्माण्डमा यति नै ठुलो संसारमा छ । त्यो यति विशाल महादेशमा यो सानो भूमिलाई मेरो देश यो सानो देशमा यो मेरो सानु गाऊँ […]

  • योद्धा नायक

    कुवेर कुईकेल भुवानेटारे अमेरिका छ ठूलो त्यो काजी कटक कहरी द्वन्द प्रिय हो छु सानो आगो झैँ जल थल गढी दुष्ट नभ भो म योद्धा माटोको रगत मसिनी अस्त्र कलमी […]

  • युवा

    टेकनारायण रिमाल ‘कौशिक’ याङ्गोन म्यान्मार सुतेर हुन्न है युवा उठी अगाडि बढ्नु छ। लिएर चाह लक्ष्यको हिमाल शैल चढ्नु छ। पुगेछ लौ जगत् उठी विकास राजमार्गमा हटेर हुन्न है डटी […]

  • समाज र कवि

     मधु घिमिरे अमेरिका साह्रै सुन्दर भावना मन भरी बोकेर हिँड्छन् कवि नौलो देश समाज होस् भुवन होस् भन्छन् विवेकी कवि देख्छन् जीव र जन्तुका हरघडी आत्मीय धर्ती मजा लेख्छन् रात […]

  • गजल ५२१

    अबि बाबु अधिकारी अमेरिका बाध्यताको बाटो गरी सुनको पिँजडामा! पर्‍यो चरी कठै बरी सुनको पिँजडामा!! मनका इच्छा चाहनालाई बली चढाएर! पीडा बोकी मनै भरी सुनको पिँजडामा!! तौलिएको दाना पानी आधा […]

  • ऑंट

    मधु घिमिरे अमेरिका ऑंट हो जिन्दगी बॉंच्नमा हौसिने ऑंट हो गॉंसमा बासमा उम्रिने ऑंट हो जीतको प्रीतको बाबरी ऑंट हो रोगको दर्विलो ओखती ऑंट हो उफ्रिने लम्किने गम्किने ऑंट हो […]

  • आँखा छेउको तरेलीमा

    इन्द्र प्रकाश खवास अमेरिका “क्या !–’सुन्दर रूप तिम्रो कति राम्रो भेष, गाजल ती आँखा तिम्रो कालो लामो केश । नागबेलीको यात्रा गर्दा रूप तिम्रो जस्तै , कोइलीको बोली तिम्रो सुनी […]

  • प्रेम

    हरि घिमिरे मेरिल्यान्ड, अमेरिका पुराण वेदले भन्छन्-ज्ञान उत्तम हो सबै ज्ञानको बल हो नित्य दिने निर्भयता सँधै मनमा प्रभुको वास निस्सन्देह बनाउँछ सबैमा भगवान् देख्ने सौर्यशक्ति दिलाउँछ।१। अरूमा प्रेम जन्मिन्छ […]

  • समृद्धि सूत्र

    कुबेर कुईकेल भुवानेटारे अमेरिका प्रजा स्वाधीनता कर्म संकल्प देश भक्तिको लोकतन्त्र प्रजातन्त्र सुशान्ति र स्वराजको जनता त्रासदी मुक्त जनक्राती विकास हो समृद्ध राष्ट्र गर्ने त्यो सुशान्ति एक सूत्र हो भाषा […]

  • सर्वहारा

    कुबेर कुईकेल “भुवानेटारे” अमेरिका श्रमि मजदुर आफ्नो क्लेदमा सर्वहारा गरिप अमित आफैँ राष्ट्रमा बेसहारा सदर अजङको लौ रक्त चुस्दै सुखी छन् सगर दमन औधी नीति थोप्दै खुसी झन् जल थल […]

  • दि रेन इन चाँदनी स्काइ पढ्दा

    जे एन दाहाल अमेरिका दि रेन इन चाँदनी स्काइ सुमित्रा पोख्रेलद्वारा अङ्ग्रेजी भाषामा लिखित उपन्यास हो । उपन्यास चाँदनी नामकी मूल पात्रको बाल्यकाल शरणार्थी शिविर देखि सुरु हुन्छ । गौरीबाट […]

  • गजल ५१८

    टेक भण्डारी एडिलेड, साउथ अस्ट्रेलिया के गरौँ म बेरोजगार छु,कतै काम छैन तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन। काम छैन दाम छैन,मन भएर के गरौँ तर यो मनभित्र, कुनै […]