Editor

  • सूचना

    समादरणीय भाषा,साहित्य, ज्ञान प्रेमी मित्र वर्ग नमस्कार, आदिकवि भानुभक्त आचार्य जन्म जयन्तीलाई आँकुरा साहित्य चौतारी  क्यानडा विन्डसोरले वर्षे नि बनाउँदै आएको यहाँहरूलाई बोध नै छ। तर यस वर्ष २०८१ लाई […]

  • मलाई भाइरल नबनाई दिनुहोला 

    गोविन्द लुइँटेल ‘यार’ अमेरिका मलाई भाइरल नबनाई दिनुहोला किन की, म भाइरल भएँ भने- गरिरहेको काम छोड्छु होला! हिँडिरहेको बाटो मोड्छु होला! खाएका बाचा कसम तोड्छु होला! सुसम्बन्ध त्याग्दै नव […]

  • मेरो कर्मभूमि

    के.सी. सान्दाइ साउथ अस्ट्रेलिया, एडिलेड   मेरो कर्मभूमि स्वर्गभन्दा पनि सुन्दर,शान्त र विशाल छ! गोधुली साँझ अथवा बिहानीको उषा किरण झैँ रङ्गीचङ्गी देखिने मेरो सुन्दर देशमाथि कसैको गिद्धे नजर नपरोस्। […]

  • तिमी त्यो हो

    नवीन शर्मा भट्टराई पेन्सिलभेनियाँ अमेरिका तिमी त्यो हो सर्वदा छौ तिमी पूर्ण, अर्धकट्टी म पो हुँ त । पूर्ण हुन्छु समेट्न ।। पहिचान छरिएका इतिहास जताततै, अंश तिम्रै समेट्न ।। […]

  • नारी जीवन 

    जय हुमगाँइ क्यानाडा अनमोल र महान् छ नारी जीवन नारी हुन माया नारी हुन यौवन। नारी हुन जननी हरियाली धर्ती नारी हुन मोती ज्ञानकोशको ज्योति।। नारी हुन शान्त शीतल छाया। […]

  • गजल : हाँडी गाउँमा

    ईश्वर प्रवासी ओहायो, अमेरिका कहीँ नभएको जात्रा, किन गर्‍यौ हाँडी गाउँमा गाँस-बाँस उठाएर,  बसाइँ सर्‍यौ हाँडी गाउँमा । पगरी गुथी घरमै बस्छौ, माखो मार्ने हुती छैन वारी पारि बैरी पाली, जहर […]

  • धमाधम 

    नारद तिम्सिना नाति  अमेरिका औँलो दिँदा नि डुँडुलो निलने सरीको लाग्दै छ एक शुभ चिन्तक वा हुने हो अर्को नि देखिन रमाइ रहेछ सानु लौ भानुका किरणले सजिएछ मानौँ पल्केछ […]

  • एक बौद्धिक व्यक्ति

    जय हुमगाइँ  क्यानाडा एक बौद्धिक व्यक्ति बहुमूल्य रूबी त्यो मानिस चुम्छ जो मानिस अरूको कदर गर्छ सफल व्यक्ति त्यो मानिस कहन्छ अरूको मनमा जो पस्न सक्छ॥ पढेर मात्र को ज्ञानी […]

  • भाषा साहित्य भित्र

    भानु ढुङ्गाना क्यानाडा बिहानले छ भन्दिने दिवा छ मित्र बन्दिने। छ सूर्य को प्रकाश यो कवित्व को विकास यो । नवीन पुष्प पत्रमा उठेर जाग सत्रमा हुनेछ चित्त गौरव गुराँस […]

  • नखोजे हुन्छ मलाई

    के सी सान्दाइ साउथ अस्ट्रेलिया नखोजे हुन्छ मलाई वसन्तको हरियालीमा! मता उजाड मरुभूमिमा पलायन भइसकेको छु!! नबोलाऊ है मलाई जन्मभूमिको सङ्घारमा! मता माहाँसागर पारी पराया बनी सकेको छु !! नसम्झिए […]

  • नशा

    उमा गौतम अमेरिका नशा नशा हो हो नशा नशा आदि रातमा नसा, तिम्रो बातमा नसा तिमी मादल घन्काऊ, पिरतीका भाका भन्काऊ म पाउजु छम्काउँला, चुरा छन्काउँला तिम्रो पिरतीका भाकामा छमछम छमछम छमछम […]

  • म गएपछि पनि यतै रहनेछु

    जनक कार्की तानसेन,पाल्पा म गएपछि केही दिन श्रद्धाञ्जली अर्पण गर्न राखिएको तस्बिरमा रहनेछु अखबारको वर्गीकृत विज्ञापनको हार्दिक समवेदनामा अटाउनेछु निश्चित मितिमा अलिकति म भान्सा कोठाको पिर्कामा रहनेछु थाल,कचौरा,अम्खोरामा मेरा र्‍यालका […]

  • पुनर्वासमा नेपाली भाषा-साहित्यको १५ औँ वर्ष

    गङ्गाराम लामिटारे अध्यक्ष- साहित्य परिषद् भूटान देश फिर्तीका सबै अभियान असफल भएपछि हामीले रोजेको विकल्प हो पुनर्वास अर्थात् तेस्रो देश पुनर्स्थापना । पुनर्स्थापना भएको पनि १५ बित्यो । हाम्रा लागि […]

  • भावपूर्ण श्रद्धाञ्जली

    डा रिजालको भौतिक शरीर हामीमाझ नरहे पनि उनले समाजप्रति गरेको निस्वार्थ सेवा र सत्कर्म हाम्रा लागि युगौँ-युगसम्म प्रेरणाको स्रोत बनिरहनेछ ।

  • पुनर्वास पछि

    लक्की राशि केन्टुकी, अमेरिका राम त उही हो श्याम श्याम जस्तो लागेन बगर वस्ति उही क्याम्प क्याम्प जस्तो लागेन  एक्लो भएछ ती पानी धारहरू ,सोधिरहेको थियो मलाई, फेरि यो शिविर […]

  • परेलीको आँसु 

    तुला विष्ट अस्ट्रेलिया दुखेर मुटु नरुने को छ र परेलीले आँसु थामिएको कहाँ छ र॥ विना माया चल्दैन संसार नभन्ने को छ र त्यै मायाको वियोगमा नरुने को छ र […]

  • वर्तन थपौँ

    जय हुमगाँई  क्यानाडा ज्ञान हो ठुलो हितकारी मित्र सदैव दिन्छ उज्यालो भित्र सूर्यको ज्योतिले अँध्यारो हट्छ ज्ञानको जोतीले सङ्कट घट्छ । चनाखो बन्नु निसदिन पर्छ हुँदैन सानु ज्ञान लिनु पर्छ तरास, डर, आशङ्का र पिर […]

  • हाम्रो कष्ट

    कुबेर कुईकेल भुवानेटारे अमेरिका हाम्रो ठूलो रहर घरमा फिर्न मौका जुटाई आशामा जो जहर भरियो देश नाका कटाई आजादीमा फर फर हुँने प्वाँख जम्मै कटायो आमा हाम्री धुरु धुरू रुँदा […]

  • रङ्गमञ्च

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक्कासि मञ्चमा गुन्जेको आवाजले सबैको ध्यानाकर्षण गराउँछ रङ्गमञ्चको पर्दा खुल्छ … र, ऊ भन्दै जान्छ हामी महान छौँ , हामी वीर छौँ हामी दानवीर हौँ उसै […]

  • प्रिये

    पातलो अन्तरे अमेरिका   प्रिये मलाई तिम्रो हुन देऊ म तिम्रो भएर तिमीमै हराउन चाहन्छु ता की मेरो पनि बगैँचामा सुन्दरताको खडेरी नलागोस् सुन्दर! तिमीजस्तै मनको सुन्दर   जुनेली रात […]

  • गुनासो

    हरिप्रसाद सापकोटा अल्बेरी, अष्ट्रेलिया   हे मेरा सुन दाजु भाइ बहिनी दिदी र आमाहरू । हे बाबा सुन लौ यसै समयका हाम्रा अवस्थाहरु ।। भन्नै पर्छ अहो! डुभेछ अबता हाम्रा […]

  • यस्तै छ यहाँ

    कृष्ण ‘सङ्घर्ष’ ढुङ्गेल एडीलेट, अस्ट्रेलिया अचेल नयाँ  पालुवाहरू वैँशको आवेगमा अतीत भुली,भाषा साहित्य संस्कृति आवृत गर्दै रुमलिँदै,रमाउँदै ,चम्किँदै छन् पश्चिमी धरातलमा । पूर्णिमाको जून जस्तै जिउने बाहानमा, खुल्दै छन् वर्षाद पछि आकाश […]

  • एक अद्भुत यात्रा

    गीतु गैह्रे चितवन नेपाल सुरु गर्न अलि डराई रहेकी छु। अनुभवलाई बाँड्न पनि मन छ। दोधार मै भए पनि मलाई केही सुनाउनु छ। एक यात्रा जसले जीवनभरिलाई पुग्ने मिठो अनुभूति […]

  • पहिचान

    केदार सापकोटा अल्बेरी, अष्ट्रेलिया   मेरा पूवजको छ मान्न वडिया गोरखालिको नामले रह्यो कीर्ति सधै अमोल जगमा साहासिको कामले। त्यस्ता पूवर्जका धरोहर सधै भत्काई फाले पछी आफ्नै गौरवमा कठोर मनले […]