Editor

  • पक्राउ पुर्जीको लहर

    भानु ढुङ्गाना  क्यानाडा मुटु ढुक-ढुक भएको छ! छाती पुरै भारी भएको छ पक्राउ पुर्जीको लहरले स्थिर छैन हृदय हिजो आज चित्त अन्योलग्रस्त गएको छ। हिजो निलेको ऐश्वर्य आज उगालिएको खिया […]

  • पैसा

    राधा काफ्ले क्यानडा पैसा तेरो नाम अरे ठुला, बडा लम्पसार परे छाडिनस् त ज्ञानी पनि लगिस् सबको मनै हरि !!! लठुवारे देखि सरोकारे सम्मै बटुवारे देखि मन्दिरे जम्मै बाध्य भयो […]

  • नब्बेका घाउहरू : एक चर्चा

    तिलक राई बेलडाँगी, शिविर झापा   “जय गोर्खाको घाउ जस्तै सत्याग्रहको घाउ जस्तै नब्बेका घाउहरू पनि दुखिरहने, बल्झिरहने गर्छ शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट) ‘नब्बेका […]

  • गरीब

    के. सी. सान्दाइ साउथ अष्ट्रेलिया एडिलेड ठण्डी धेर बड़ेर सिर्सिर चिसो हावा चलेको थियो बाटो घाट तथा चऊर वनमा पीठो छरे झैँ थियो। जाम्यो हीमकडा सबै वरिपरी ऐना सरी भो […]

  • त्रिवेणी साहित्यको  नयाँ कार्यसमिति गठन

    यहि मे ३० मङ्गलवारका दिन त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी) हेरिस्वर्गको […]

  • नारी शक्ति

    दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया राधाशक्ति बिहीन कृष्ण महिमा आनन्द के हुन्छ र श्रीसीता सरि आज रूप गुणको अर्को यहाँ को छर ? उस्तै छन् शिवजी हिमाल शिरमा साथै उमा शक्ति […]

  • बुढेस काल

    खगेन्द्र विष्ट ओहायो , अमेरिका बुढापाका साँचो छ एक अलौकिकता पुरानो छायाँमा छायाँ , विचारको सम्पदा। जीवनको वाहनमा धेरै अगाडि पुगे। अनुभवले जोडिएको, यात्रा सुन्दर बनाए गर्वले साझा गरिएको यात्रा […]

  • गृष्म कुञ्ज

    भानु ढुङ्गाना क्यानाडा यौवन वनमा खोज रमाई देऊ कवि कविता दूर कमाई। छौ कवि कुञ्ज घाँस लतामा अञ्जना दिज्यू प्राण गलामा। यौवन दिनका लाख मलाई सत्र छ मनमा आज जलाई। […]

  • चरीको बिलौना 

    राधा काफ्ले क्यानडा   म ता बनको कन्दरामा दुलो,गुँड,ओडारमा जान्दिन है तल माथि को -को बस्छन् यताउति   खान्छन् फलफूल मेरो जस्तै या त मारी अरू कतै खोजी छैन अरू […]

  • गोर्खाली आमा

    सतिश  स्रफ जर्मनी खुकुरी लिएको एउटा गोर्खा तर ऊ कसैको सत्रु होइन बेलायतको रानीको निम्ति काम गर्दा ऊ मारिने सक्नेछ । उद्देश्यहरूका निम्ति जसको बारेमा आज्ञा हुकुम हो हुकुम जीवन […]

  • ग्रह गोचरको प्रभाव – निति कथा

    इन्द्र प्रकाश खबास  अमेरिका    हेर भाइ बैनीहरू हो तपाई हामी सबै जनाको जीवनमा लागु हुने ग्रह गोचरको रोचक विषय बस्तुको केही कुरा भन्छु । हुन त यो विषय बस्तु […]

  • अर्ग्यानिक धुलो 

    जे एन दाहाल  अमेरिका झापाको कुनै गाउँमा धुलो, माटो खेल्दै हुर्केको हिलो मैलो खोलामा पैरी खेलेको धुलोमा लडीबडी गरेको धुलै खाएर पढेको, बढेको लडेको, चढेको जे जे .. ऽऽ भने […]

  • कहाँ बाँच्छ मेरो कविता

    के. सी .‘सान्दाइ’ बेलडाँगी झापा  जब स्वच्छ दिमागले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु फेरि शब्दको खोजीमा लामो श्वास तान्छु त्यत्तिखेरै ………! त्यत्तिखेरै मरो कलम अचानक विस्फोटन […]

  • ठुला दाइ 

    राधा काफ्ले  क्यानाडा कहाँ जान्छौ भन ठुल्दाई  अभर पारि दाजु भाइलाई कमाएको पैसा सबै लान्छौ कि त चितासँगै? जोड्यौ तिमीले कैयौँ महल लुटी अरूका सपनाहरू ढाँटी, छली, बेची आफ्नै किन बन्छौ […]

  • जिन्दगी 

    जय हुमगाई क्यानाडा साथ पाउँदै छोड्दै खुसी हुँदै दुखी हुँदै पाउँदै गुमाउँदै  हिँडि रहने यात्रा रहेछ जिन्दगी । यता उता कहिले कता हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै स्वार्थी बन्दै दयालु बन्दै लोभ […]

  • देश छोड्दाका पीडा

    दुर्गा गुरागाईं अष्ट्रेलिया   चलसम्पत्ति थ्यो घरबार थियो धनमाल सबै जति थ्यो लुटियो। अतिचार गर्यो पसि पल्टनले कति शास्ति खटे निमुखा जनले।।१ कुटियो बलले कति प्राण लियो यमलोक सरी जति […]

  • उल्लासमय नयाँ वर्ष

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ हावा चल्दछ मन्द मन्दगतिले आकाश नीलो हुँदै ! नाचे पंछी मयूर बागभरिनै छम् छम् गरि उफ्रँदै॥ गर्छन् सुन्दर भावले नयनका संकेतमा स्वागत। आयो वर्षनयाँ गरौँ सबमिली […]

  • समयको वेग

    भानु ढुङ्गानाक्यानाडा सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु , भन तिमी फेरीम […]

  • ए मौरी

    के. सी. ‘सान्दाइ’साउथ अष्ट्रेलिया एडिलेड ए मौरि तिम्रो गुणको बयानको गर्न सक्थ्यो र सबै अज्ञान।परीश्रमी छौ रस मौनताकोरख्वाल हौकी भन वाटिकाको॥१॥ ए मौरि चारै तिर फूल खोजीजीवन्त घुम्छौ रस बास्न […]

  • तिमी को हौ ? 

    लक्ष्मी दुलाल  अमेरिका प्रिय ! तिमी को हौ? मनको मन्दिरमा आएर मनको मनमै बहार ल्याएर दिनको दुख र रातको चयन भुलाइ दिने प्रिय तिमी को हौ? प्रिय! तिमी को हौ? […]

  •  प्रेमहत्या प्रकाशित

    लेखक इन्द्र खवासको उपन्यास हालै प्रकाशित भएको छ । ‘प्रेमहत्या ‘ नामक उनको उपन्यास विमोचनको तयारीमा छ । डम्फू चिराङको लामिडाँडामा जन्मिएका इन्द्रको  प्रेमहत्या आवरण सहित ६६  पृष्ठको छ  । उक्त उपन्यासमा भुटानी […]

  • खोज:

    मदन दुलाल  अमेरिका उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ […]

  • बदलिएको मानव स्वभाव

    गंगाराम रिजाल टेनिसी,अमेरिका १ जन्म्यो बालकत्यो युवा हुनगयो यौवन बयस्कै तिर ! बन्दै जीवनमा जवानि पछिता बूढोहुने आखिर !! घुम्ने यो रितले सबै यसरीनै सत्कर्म दुष्कर्ममा ! चल्ने चक्करमा छ […]

  • नो लोपेन

    पेन्सिलभेनियाँ निवासी, भोला तिम्सिनाको भर्खरै ‘ नो लोपेन ‘ नामक पुस्तक बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लिखित  भोलाको  पहिलो पुस्तक अमेजन मार्फत ‘ सेल्फ पब्लीस ‘  भएर प्रिन्ट अन […]

  • सावधान!

    मदन दुलाल अमेरिका ———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर . . . [ […]

  • सल्लो- सल्लेरीवन

    भानु ढुंगाना क्यानाडा समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए नङ्गिएका कति छन् […]

  •    मेरी प्रेयसीलाई

    इन्द्र प्रकाश खवास  अमेरिका आँखाको नानी भित्र पौरी बस्छ तिम्रो रूपको छाया मुस्कानमा नजर बस्यो हृदयमा माया , माझी भई डुङ्गा खियाउँछु गोधुली त्यो साँझ रात दिन झल्को आउँछ दुई मुटुको […]

  • जागौँ जागौँ

    कुबेर कुईकेल (भुवानेटारे) अमेरिका त्यो मान्छे हो समर तलमा लास माथा झुकाइ तानाशाही कपट चरमा झुक्छ बाहाँ उठाइ जस्ले बोल्दा अमरपदमा नीति दीक्षा छ भारी नाका रक्षा दलबल हुँदा दुष्ट […]