प्राज्ञ दान खालिङसँगको भेट
शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]
शिवलाल दाहाल विर्तामोड, नेपाल प्रिय दाहालजी, आखिरी लेख्न सकेँ, छोडिराखेको छु, लिनु होला । अबेर भयो क्षमा पनि दिन सक्नु प¥यो । आज लाग्छ व्यस्तताको भुवँरीको वीचमा भूमिका लेखी दिन्छु […]
शिवलाल दाहाल, विर्तामोड, नेपाल आँखा ! आँखाको कुरा गर्दा तपाईँलाई रिस उठ्ला तर आँखा नर्फकाउनुहोस् । म यहाँ तपार्इँका आँखाको दोष खोट्याउन आएको होइन । म त मेरै आँखाको बारेमा […]
शिवलाल दाहाल खुदुनाबारी, झापा आज बालाचतुदर्शी आस्थाका सद्बीजहरु छर्न रहर लागेको छ मनको खेत – बारीभरि कति कति उत्साहित छु आज म यतिखेर खुब रहर पलाएको छ बारीभरि मकैका सुइराहरु […]
शिवलाल दाहाल खुदुनाबारी, झापा पतझडको बेलामा म, निर्वस्त्र भएको छु संसारको आँखामा मलाई नंग्याएर तिमी कहाँ लुकेका छौ, दर्योधन ? मेरो लज्जा तिमीलाई पनि त बोध हुनुपर्छ मेरो बेइज्जत, तिमीलाई […]
शिवलाल दाहाल खुदुनाबारी मान्छे मान्छेका रुपमा परिभाषित हुन चाहिने जस्तो खुट्टा, हात, मुख, अनुहार, बोली, वस्त्र सबै भएर पनि मान्छे मान्छे हुन सक्तैन रहेछ । मान्छे हुन के चाहिन्छ त […]
शिवलाल दाहाल खुदुनाबारी सुनगाभा ! कहिले काहीँ त यसो यता हेरे हुन्न ? तिम्रो वैंशको खूब लोभ लाग्छ सुनगाभा ! प्रत्येक वसन्तमा तिमी फुलिदिन्छ्यौ कहिले रुखका कापहरुमा कहिले भीर-पाखाहरुमा यसपालीको […]
शिवलाल दाहाल खुदुनाबारी झापा प्रिये ! गुलाफको बोट फुलेन भनेर नफाल फुल्न समय लाग्छ पर्खिनु पर्छ, कहिले काहीँ म समयमा चुकें भने मेरो साथ नछोड़ आइपुग्न समय लाग्छ पर्खिनु पर्छ […]
शिवलाल दाहाल खुदुनाबारी, नेपाल म चाकाचुली खेलिरहेको छु वर्तमानको किलामा जीवनलाई तेर्स्याएर नियन्त्रण खोज्दै म फुक्न खोज्दा–खोज्दै बाँधिन्छु, एउटा सानो चौघेरामा एउटा संकीर्ण परिधिमा जहाँ मेरा आकांक्षाहरू आत्मदाह गर्दछन् । […]
शिवलाल दाहाल हरेक मानिससँग आफ्नै किसिमको विचार, चिन्तन र प्रवृत्ति हुन्छ । कवि-लेखकहरुसँग त झन् त्यस किसिमको भावना, चिन्तन र प्रवृत्ति नहुने कुरै भएन । कवि-लेखक पनि समाजकै अंग हुन् […]
शिवलाल दाहाल मानिसले पशुपंक्षीहरुलाई बन्धनमा पार्ने, पिञ्जरामा थुनेर राख्ने, टाट्नामा दाम्लाले कसेर राख्ने अनि खोरमा थुनेर कज्याउने प्रवृत्ति युगौं-युगदेखि चलिआएकै हो । आफ्ना स्वार्थको लागि होस् कि परमार्थका लागि होस् […]
शिवलाल दाहाल खुदुनाबारी, झापा श्रीफेल्लेनी- जसका बारेमा म लेख्तै छु ऊ मैले देख्ता, भर्खर अध्वैंशे उमेर काटेर बुढ्यौली उमेरको उकालो चढ़्दै थिई, थाहा छैन अहिले ऊ कति उमेरकी भई, मात्र […]
शिवलाल दाहाल तुर्सा– धेरैलाई थाहा छैन होला हिमालबाट समुद्र ताक्तै हाम्फाल्ने एउटा पहाडी खोलो हो जो मेरो छाँया बोकेर बग्छ जसको तस्विर बोकेर म हिंड्छु साच्चै भन्नु हो भने तुर्सा– […]