Tila Rupa Acharya

  • रङ्गमञ्च

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक्कासि मञ्चमा गुन्जेको आवाजले सबैको ध्यानाकर्षण गराउँछ रङ्गमञ्चको पर्दा खुल्छ … र, ऊ भन्दै जान्छ हामी महान छौँ , हामी वीर छौँ हामी दानवीर हौँ उसै […]

  • फिङ्गर क्रस

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका लाचार ऊ; दोषको पहाड पिठ्यूँमा बोकेर घिस्रिरहेकी छे घिस्रिरहेकी छे – युगौँ युगसम्म ! उसको प्रत्येक घिस्र्याइमा ऊ जस्तै यावत अरू पनि भेट्छे सोचमग्न उसको […]

  • तिलारूपा आचार्यका केही रूवाइत

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका सपनाहरू मौलिएछन् धोएँ कति कति फूलहरू खोज्दा काँडा छोएँ कति कति बिछोडिएर, तिमीबाट टाढा हुँदा खेरी तिम्रो यादमा तड्पिएर रोएँ कति कति १ टाढैबाट हेर्दा  फूलको मज्जा बेग्लै […]

  • हाल के बताउँ, साथी

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका सिङ्गो विश्व नै, असह्य पीडामा दुखेको छ आज…. सँगै म पनि, दुखेको छु एक कर्मठ योद्धा झैँ यो अदृश्य युद्ध लड्न जुटेको छु आज हाल […]

  • ओथारो बसेको शब्द

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका एक बथान अक्षरहरू भावको खोजीमा पलायन भएका फर्केर अझै आएका छैनन् ओथारो बसेको मेरो शब्द भावको पर्खाइमा छ ता कि काव्यात्मक गुण जन्माउने आशमा । […]

  • सम्झौतामा अल्झिएको साइनो

    तिलारूपा आचार्य(अधिकारी) ओहायो , अमेरिका के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन सक्छु […]

  • गजल-४१६

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ […]

  • अन्तिम ट्रान्जिट

    तिलारूपा आचार्य (अधिकारी) ओहायो , अमेरिका सधैँ जसो, उनी त्यहॉं कसैको पर्खाइमा बग्रेल्ती आशा ओछ्याएर आँखा उतैतिर हेरी रहेकी हुन्छिन् । अति नै माया गरेको ‘ऊ’ पनि छैन , आज […]

  • केही हाइकु

    तिलारुपा आचार्य ओहायो, अमेरिका १ . हाँसिरहेछ एकनास ओठमा विषको बोट । २ . छैन मौसम फुल्नलाई कोपिला स्वार्थ बिचमा । ३ . सहानुभूति नुन चुक सरीको नदेउ अब । […]

  • गजल-३४९

    तिलारूपा आचार्य ओहायो, अमेरिका म रंगमन्च तिमी कलाकार मेरो जीवनको सबथोक तिमी, तिमी नै सृंगार, मेरो जीवनको मात्र पानी थिए तिमी आयौ सर्बत झैँ भो रंगीयो मन, तिमी नै संसार, […]

  • गजल-३१६

    तिलारुपा आचार्य (अधिकारी) अमेरिका जिउनेलाई आनन्दको खात हो जिन्दगी। उदासीलाई झरेको पात हो जिन्दगी। को छ यहाँ अजम्बरी, सदा बाच्ने मृत्यु र जीवनको बात हो जिन्दगी। मधुकालले रङ्ग छर्दाखेरी यहाँ […]

  • मेरो कलम

    तिलारुपा आचार्य अमेरिका अनेकौ प्रश्नहरू अनि अन्योलबीच सोच मग्न बनेको , मेरो मन र मस्तिस्क बिचको विचार धारामा अडीएर पुरानै हत्केलाको सहारा अनि , खिदै गरेको औलाको सहयोगमा वर्तमानको दौडमा […]

  • गजल: २९२

    तिलारुपा आचार्य (अधिकारी) अमेरिका तिम्ले दिएको फरिया नी छोटो भयो आमा हेर्दा हेर्दै चौबन्दी नी भोटो भयो आमा दिन्, महिना भन्दै कयौ बर्ष बिते सम्झना अन्तिम तिम्रो, फोटो भयो आमा […]

  • गजल-१०९

    तिलारुपा आचार्य ओहायो, अमेरिका छुट्यो माया बाटो बीचै फर्के हुन्छ भेटे कतै नचिनेझैं तर्के हुन्छ खोक्र्याउनु थियो रत निमिट्यान्नै पार्‍यौ प्रतिकार हुन्न युद्ध अझै चर्के हुन्छ खडेरीको चुम्बनसँगै चट्याङ्ग पारिदियौ […]