Tumbehang Limbu

  • तुर्सा कविता: एक संक्षिप्त चर्चा

    तुम्बेहाङ्ग लिम्बू सन्दर्भ: “तुर्सा” कविता शिवलाल दाहालकृत कविता सङ्ग्रह “तुर्सा” मा सङ्गृहीत छ । यो कविता उक्त कृतिको शीर्षक कविता हो । “तुर्सा” दक्षिण भूटानको फुञ्छोलिङ सहर किनार भएर बग्ने […]

  • हेमलक

    तुम्बेहाङ् लिम्बु प्राचीन युनानको हेमलक अनि हाम्रो देशको शा-वा-सुम उस्तै-उस्तै हुन् सानु । हेमलक एक किसिमको विष थियो जो दार्शनिक सुकारातलाई पिउन बाध्य पारियो शा-वा-सुम पनि उग्रराष्ट्रवादी विष थियो जो […]

  • केमिकल लोचा

    तुम्बेहाङ् लिम्बु जब दिमागमा केमिकल इम्ब्यलेन्स वा केमिकल लोचा हुन्छ तब मान्छे अस्वाभाविक बरबराउन थाल्छ नभएको चीज देख्न थाल्छ र स्वयंलाई चमत्कारिक शक्ति प्राप्त भएको भ्रममा पर्न थाल्छ। वास्तवमा उसले […]

  • धैर्यताको पहाड र पहिरो

    तुम्बेहाङ् लिम्बु झापा, नेपाल जब धैर्यताको पहाडमा पहिरो जान्छ सबथोक भत्किँदो रहेछ सबथोक बगेर जाँदोरहेछ जो धैर्यताको पहाडमा अटल रहन सक्छ उसैले मार्नेरहेछ बाजी उसैले गर्नेरहेछ नसोचेको चमत्कारिक कर्म धैर्यताको […]

  • भूटान र भूटानी समस्याबारे संक्षिप्त विश्लेषण

    तुम्बेहाङ् लिम्बु  भूटानमा मुख्यतः दुइ–चार वटा मसिना शहर छन् । त्यही शहरमा सानो संख्यामा साना पूँजीपतिहरु बस्छन् । उनीहरु बाहेक लगभग ९५ प्रतिशत जनता गाउँ–बस्तीमा बस्छन् । उनीहरु खेतीपाती गर्छन् […]

  • अर्कै शिराबाट सोच्न आह्वान

    तुम्बेहाङ् लिम्बु  नेपाल वर्षौंदेखि आशाको दियो बालेर बसेकोछ एफ–४ देवताको आशीर्वाद पर्खेर बसेकोछ एफ–५ या त उनीहरुलाई थाहा छैन या त थाहा भएर पनि अर्को कुनै विकल्प छैन कि राजनीनिक […]

  • हावा मिठाई र स्रष्टा

    तुम्बेहाङ  लिम्बू  हावा मिठाई जस्तो दशवटा फोस्रो वाहवाही भन्दा बिषालु काँडा जस्तो एउटा तिखो आलोचना हितकर हुनेरहेछ । फोस्रो वाहवाहीको भेलले बगाएर लगेका आशलाग्दा स्रष्टाहरु अन्ततः विभ्रमताको खोँचमा जाकिँदारहेछन् र […]

  • अण्डा र कुरिन ढुङ्गा

    तुम्बेहाङ लिम्बू एक दिन कुखुराको फुल एउटा धारिलो कुरिन ढुङ्गासँग जोरी खोज्यो र भन्यो– ऊ त्यो फौजीको तोपमा तोपको मोहरीबाट छिरेर पड्किने दम छ ममा हिम्मत छ तँ सँग ॽ […]

  • एक जँड्याहाको कथा

    तुम्बेहाङ लिम्बू त्यो मान्छे मातेको छ। छिमेकीहरू भन्छन्– ऊ सधैँ मातिरहन्छ। साथी-सङ्गी भन्छन्– ऊ मातेकै हुन्छ । इष्ट-मित्र भन्छन्– मात्नु उसको नित्यकर्म भइसक्यो । थिम्फूको चिसो ठिहीमा ट्याक्सी चलाउँथ्यो त्यो, […]

  • आशीर्वाद कि अभिशाप

    तुम्बेहाङ लिम्बू फुत्त निस्किएर शब्दको बाण जब वारपार हुन्छ एउटा निरीह छाती पीडाका थोपा तप्कन्छन् परेलीका डिलबाट चस्स पोल्ने सेतो रगत भएर रगत त रातो हुनुपर्ने तर पीडाको थोपा सेतो […]

  • हिर्दोक जिन्दगी

    –तुम्बेहाङ्ग लिम्बू तिम्रो बयलपाते कुराले फल्गु भएको जीवन प्वाकलमा दुःखको मुस्लीले कुटेको चिउरा जस्तै चेप्टो भएको छ सबै–सबै जीवनको रसहरु गुमाएर । तथापी भर्सेला परोस् भन्दिन म बरु बनाएर एउटा […]

  • जीवनखोला

    –तुम्बेहाङ्ग लिम्बू जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी सिगारको जस्तै वा सुस्तरी […]

  • मनको लिङ्गो

    तुम्बेहाङ लिम्बू नेपाल   अक्षरहरुको फूल टिपेर शब्दहरुको सुन्दर हार गुथ्न खोज्छु तर द्वीविधाको हुरीले हल्लाइरहन्छ मनको लिङ्गो । चाहानाका पातहरु सुकेर झर्छन् आँखाको डिलभरि जसरी सालको पात झर्छ पतझडमा […]

  • अर्कै यथार्थ

    तुम्बेहाङ्ग लिम्बू एकाबिहानै शून्यता जुलुस लिएर आउँछ अनि चोक-चोकमा नाच्न निकालिएका कठपुतलीहरूसँग डराउँछ । कठपुतलीहरू मौनताका आँखाले नियाल्छन् सचेतना आँखा बन्द गरेर विवशताको झुपडीमा लुक्छ ता कि पाश्विकताको अदालतमा उसले […]

  • पिलो

    तुम्बेहाङ्ग लिम्बो नेपाल सुन्यौ साथी ! मेरो देशको अप्ठ्यारो ठाउँमा निस्किएको छ एउटा अन्तरविरोधको पिलो । अरूले देख्छ कि भनेर मेरो देश छलछामको धोतीले छोपी बस्छ असहाय कष्टले हिँड्न गाह्रो […]

  • अक्षरहरूको ध्रुवीकरण

    तुम्बेहाङ्ग लिम्बू जुन दिन देखि सत्ताले कलमको नीबमा भोटे ताल्चा झुण्ड्यायो हो त्यही दिन देखि अक्षरहरूले जुलुस निकाल्न थालेका हुन् कविता बनेर, कथा बनेर, नारा बनेर, ऐन बनेर । चुलामा […]

  • गोताखोर बाज

    तुम्बेहाङ्ग लिम्बू काठ्माण्डु, नेपाल   समय पोखिएर जीवनको अँजुलीबाट चुहिरहेछ तप तप प्रतिकुलताको सुख्खा बालुवामा । अभिलाषाको काकाकुल ओठहरू चराको भोका बचेरा झैँ मृगतृष्णाको मुख आँ…आँ गरेर मागिरहेछन् तृप्तताको दुई-चार […]

  • आत्मसमर्पण

    तुम्बेहांग लिम्बू यस गाउँमा ‘बरमुनी जेठा’ भने पछि उसलाई सबैले चिन्छन् । घर सानु तर परिवार ठुलो छ उसको । सम्पत्तिको नाममा यही एउटा घर अर्थात् छाप्रो र एक चोक्टा […]

  • श्रष्टा रुपको “नीलो किताब” बारे

    तुम्बेहाङ लिम्बु “नीलो किताब” नामक कथामा कथानक बलियो छ । कथाकारले यस कथा प्रथम पुरुष शैलीमा लेखेकाछन् । तर मूल पात्र आफू नभएर कमलकी वृद्धा आमालाई बनाएकाछन् । सम्पूर्ण कथानक […]

  • छात्ती चिरेर देखाइदेऔं भूटानको

    -तुम्बेहाङ लिम्बू नबगाउ आँशु हे मेरा भूटानी पींढी हो देशभित्र र देश बाहिर कचल्टिएका मेरा प्यारा दाज्यू-भाई, दिदी-बहिनीहरु हो! तिमीलाई अनुशरण गरी यहाँ गोहीको आँशु झार्नेहरुका संख्या धेरै छन् तिम्रो […]

  • त्यही दमित जनता

    तुम्बेहाङ लिम्बू तिमी जस्तै, अन्यायले पिल्सिएको अत्याचारले लत्किएको म पनि चाकको पिलो त हूँ, दुनियाँ जतै थिचिएको स्वार्थै स्वार्थले मिचिएको म पनि त्यही निम्न वर्गको जनता त हूँ । कहिले […]

  • भिन्नता

    —तुम्वेहाङ लिम्वू दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्सको आभूषणले शृङ्गार्छ […]

  • हराएको विजय

    → तुम्बेहाङ लिम्बू हे विजय ! जहिले तिमी आउँछौ म तिम्रो स्वागत गर्नेछु शरण पर्नेछु बताउनेछु धेरै−धेरै कथा मेरो तड्पनको । ती उर्लने खुशीका भेल र आँधीमा हाम्रा अस्तित्व हाँसेका […]

  • काँचो माटो र कालिगड

    * तुम्बेहाङ लिम्बू मेरो हातमा अलिकति काँचो माटो छ उसको हातमा पनि अलिकति काँचो माटो छ यस माटोको लुम्सोबाट म सुन्दर–सुन्दर फूलबुट्टा र आकृति कुँद्न चहान्छु उसले पनि उसकै मनको […]

  • देशवीर

    → तुम्बेहाङ लिम्बू देशबीरले देश छोडेको गोडा तिनेक दशक भयो । देश छोडेको के भनौं उसलाई देशबाट उच्छेद गरिएको गोडा तिनेक दशक हुन लाग्यो । प्रत्येक दिन पूर्वबाट उदाउने सूर्यसँगै […]

  • एस.एल.आर.-थ्री

    तुम्बेहाङ लिम्बू- साम्ची भूटान साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु […]

  • चिट्ठी आदान-प्रदान

    • तुम्बेहाङ लिम्बू सुन है वीरे ! मेरो हृदयको राजा ! हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व आज जोङ्खा र नेपाली – दुई किनार भयो तोदे र धनसिरीमाझ अँटाएको हाम्रो पूण्यभूमि […]

  • भिन्नता

    तुम्वेहाङ लिम्वू दुःखमान एउटा गरीबको छोरा हो धनमान एक इज्जतदार मालिक, दुःखमानको बास सानो गाउँमा छ धनमान शहरमा राज गर्छ । दुःखमान जिन्दगीलाई श्रमको आराले रेट्छ धनमान त्यसलाई रोमान्स्को आभूषणले […]