Category: Announcements

  • हार्दिक समवेदना

    साहित्य परिषद भूटान (सापभू) निर्देशक मण्डलीका सदस्य, सापभू भूतपूर्व अध्यक्ष तथा हाम्रा परम मित्र शिवलाल दाहालका भूटानको साम्ची जिल्लाको देन्छुखामा वि.सं २००२ मा जन्मनुभएका पूजनीय पिता रामकृष्ण दाहालको यही मिति […]

  • नयाँ वर्षको शुभकामना र स्वागत

    साहित्य परिषद् भूटान Ref:                                                                                 Date: 01-01-2015   अग्रेजी गणना अनुसार आएको नववर्षमा सबै हितचिन्तक र सहयोगी पक्षलाई सुभेच्छा व्यक्त गर्दै साहित्य परिषद-भूटानको तर्फबाट यहाँहरुको साहित्यिक अठोट र लगनशीलतामा हरदम […]

  • साहित्य परिषद-भूटानको प्रेस विज्ञप्ति

    धेरै लामो समयदेखि प्रतीतक्षामा रहेको साहित्य परिषद-भूटानको निर्देशक मण्डली (बोर्ड अफ् डाइरेक्टर्स) बनेको छ र यसको नयाँ कार्यसमिति चयन पनि सम्पन्न भएको छ । साहित्य तथा भाषा रक्षा तथा उन्नतिका […]

  • हार्दिक शुभकामना

    अमेरिकाको ओमाहा, नेब्रास्कामा अन्तराष्ट्रिय भूटानी साहित्य संगठन (जि.बि.एल.ओ ) को आयोजनामा सम्पन्न हुन लागेको अन्तराष्ट्रिय सिर्जनात्मक अनुष्ठान-२ को सफलताको कामना गर्दछौ। Bhutaneseliterature.com परिवार

  • साहित्य परिषद भूटानको जानकारी एवं आव्हान

    १.परिषदको सन् १९९३ देखिको इतिहासलाई सुरक्षित राख्तै अन्य साहित्यि समूह, संस्थाहरुसँग सम्माजनक एकता गरी अन्तराष्ट्रिय स्तरको संस्थाका रूपमा विकास गर्ने । २. अमेरिकाको कुनै एक ठाउँमा भौतिक सम्मेलन गरी एक वर्षका लागि सर्वसम्मतिमा नयाँ नेतृत्व चयन गर्ने, ३. सम्मेलन मार्फत चयन भएको नेतृत्वले एकवर्ष भित्रमा संस्थालाई अमेरिकामा दर्ता गराउने, ४. संस्था अमेरिकामा दर्ता भएपछि निर्वाचन मार्फत नयाँ नेतृत्व चयन गर्ने, ५. सम्मेलनसँगै सम्बद्ध सबै संस्थाको कार्यकारणी समिति विघटन हुने र नयाँ नेतृत्वद्वारा निर्देशीत हुने, ६.सम्मेलन गर्नका लागि सहमतिमा सम्मेलन मूल आयोजम समिति बनाउने

  • छन्द कविताको कार्यक्रम “छन्दालंकार” प्रसारणमा आउने

    यही जुलाई २० बाट एउटा नयाँ साहित्यिक कार्यक्रमको प्रसारण सुरु हुने भएको छ।  “छन्दालंकार” नाम दिइएको उक्त टेलिभिजन कार्यक्रममा नेपाली भाषामा लेखिएका छन्द कविता र गजल समावेश गरिने कुरा कार्यक्रममाका […]

  • सूचना: कवि गोष्ठी-२०१४

    स्वीकारोक्ति सिद्धान्त र स्वीकृत साहित्य “अस्तित्वहरुको न्ययिक सम्बोधन” कवि गोष्ठी २०१४ हार्दिक निमन्त्रणा आदरणीय साहित्य अनुरगि महानुभावहरुमा आगामी मार्चको २९ तारिखका दिन संयुक्त राज्य अमेरिकाको टेक्सस राज्य अन्तर्गत फोर्ट वोर्थ […]

  • अलबिदा बेलडाँगी: शिवलाल दहाल

    शीर्षकः अलबिदा बेलडाँगी लेखकः शिवलाल दहाल पृष्ठ संख्याः २१५ प्रकाशनगृह:  डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित)         ‘अलबिदा बेलडाँगी’ को एक अंश बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा । बीस […]

  • प्रेस विज्ञप्ति- साहित्य परिषद् भूटान

    साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]

  • हार्दीक समवेदना

    साहित्य परिषद भूटानका जन सम्पर्क संयोजक, Bhutaneseliterature.com का संस्थापक सदश्य तथा हाम्रा सहकर्मी आर एन पोखरेलका भूटानको चिरांग जिल्लाको बोक्रे मा २८ मे १९२८ मा जन्मनुभएका पूजनीय पिता  बद्रिनाथ पोखरेलको […]

  • हार्दिक श्रद्धाञ्जली

    नेपाली साहित्य आकाशका एक उज्ज्वल नक्षत्र प्राज्ञ कृष्ण भूषण बलको मस्तिष्क आघातका कारण यही सोमबारका दिन हुन गएको असामयिक मृत्युले हामीलाई मर्माहत तुल्याएको छ | स्वर्गीय बल भूटानी साहित्यलाई समेत नजिकबाट […]

  • सपनाको समाधि

    शीर्षक : सपनाको समाधि लेखक : तारालाल श्रेष्ठ पृष्ठ संख्या : २८८, २०१२ आइएसविएन : ९७८–९९३७–८–४३६२–१ मूल्य : अमेरिकी डलर ३० (कुरियर खर्चसहित) तारालाल श्रेष्ठको उपन्यास सपनाको समाधिको एक अंश […]

  • भूटान साहित्य परिषदका अध्यक्षको वक्तव्य

    आदरणीय साहित्यप्रेमी मित्रगण तथा शुभचिन्तक महानुभावहरू, मान्छे, मानिस वा मानवको जातीय प्रकृति नै यस्तो हो ताकि यसले सदैव सुख, खुशी , शान्ति र आनन्दको खोजी गर्दछ । यिनै भावनात्मक वस्तुप्राप्तिका […]

  • नेपाली साहित्य परिषद-भूटानका संस्थापक अध्यक्षको वक्तव्य

    भक्त घिमिरेज्यू, अध्यक्ष भूटान साहित्य परिषद् | संग्रामी अभिवादन, प्रवासी भूटानी नेपालीहरुको भाषा,साहित्य र संस्कृति संरक्षणको ठूलो दायित्व बहन गर्ने एउटा जिम्मेवार तथा गरिमामय संस्था नेपाली साहित्य परिषद भूटानको अध्यक्षको […]

  • नेपाली साहित्य परिषद-भूटानका निवर्तमान अध्यक्षको वक्तव्य

    आदरणीय  भूटानी सर्जक, साहित्यकर्मी मित्रहरु एवं भूटानी जनसमुदाय, भूटान साहित्य परिषदको घोषणासँगै हामी इतिहास निमार्णको नयाँ युगमा प्रवेश गरेका छौं । हाम्रो जातीय एवं राष्ट्रिय पहिचानसँग गाँसिएको यस संस्थाको घोषणाले […]