तीन रुवाइ
१. हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ हृदयको माया अन्त कतै जान सक्छ पाइला पाइलामा असुरक्षित छ जिन्दगी होसियार! मान्छेले मान्छे खान सक्छ २. खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु […]
१. हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ हृदयको माया अन्त कतै जान सक्छ पाइला पाइलामा असुरक्षित छ जिन्दगी होसियार! मान्छेले मान्छे खान सक्छ २. खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु […]
सुरेन घिमिरे एडिलेड-अस्ट्रेलिया आफ्नो भन्नु हराएको देशमात्र छ | खानलाई आफूसँग भोकमात्र छ | हिड्नलाई, अनगन्ती बाधाको जञ्जीरमा थकित पाइला फँसेका छन् | बिगतदेखि आगतसम्म भत्किँदा भत्किँदा, अतीतदेखि वर्तमानसम्म हराउँदा- […]
दागाने काइँलो राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरि एक करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा दुई करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको […]
१३ सेप्टेम्बर २०१० श्रीमान् अध्यक्षज्यू, नेपाली साहित्य परिषद्, भूटान विषय: परिषद्को पुनर्संरचना गर्ने सम्बन्धि प्रस्तावना | महोदय, नेपाली भाषा र साहित्यको विकासमा नेपाली साहित्य परिषद् भूटानले पुर्याएको योगदानका सन्दर्भमा कुरा […]
सिरानी भिज्यो नरोउ अब तिमी बिछोडलाई अंगाली फर्की आउँला त्यो आउँदो साल मिठो माया मिलन फेरि संगाली सिरानी भिज्यो … … … सागर वारी तिमीलाई छाडी जाँदै छु दूर दूर […]
बिमल गिरी चारपाने, झापा मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारी गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी […]
मेरो मनमा पहिरो जाँदैमा -म कसरी बगौँ ? यौटै बाढीले क्षति कति भो कति म त बगिनँ ! भेल आएर थोरै बगाउँदैमा तातो न छारो ।
कति कथा लेखिएर मेटिएको पाएँ कति कथा हराएर भेटिएको पाएँ कथाबीच एउटा कथा यस्तो पनि पाएँ एउटा पात्र विवश भई रेटिएको पाएँ गैरिएर सागरबीच अर्थ खोजे पछि यस्तै हाल हुँदो […]
रचना / सङ्गीत – राम गुरुङ एट्लानटा, अमेरिका उठौँ एक भई सबै मिली जुटौं हामी भुटानी (अघि बढौं)२ लक्ष्यमा पुग्नु नै छ। आ-आफ्नो बुद्धिलाई तिखार्नु छ । पौरखलाई पनि सजाउनु […]
( पुनर्बासका क्रममा नेपाल छोडी अमेरिका हिड्न लागेका संगीत पारखी डम्बर खापुङसंग शिवलाल दाहालले लिएको एक विशेष अन्तरवार्ता– सं. ) संगीतकार डम्बर खापुङको जन्म भूटानको साम्ची जिल्ला अन्तर्गत घुमाउने ब्लक, […]
आईपी अधिकारी सन् १९९२ मा सदाका लागि नेपाल आउनु ठीक चार वर्षअघि म ६ वर्षको थिएँ । हामी परिवारका पाँचजना सदस्य अन्य गाउँलेका साथ पशुपति तीर्थाटनका लागि आएका थियौं । […]
30/06/2010 धेरै लामो समयदेखि हामी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाउँदै आएका छौँ । भूटानीहरुको तेश्रो देश पुनर्बास प्रक्रियासंगै यो प्रथा यथावत राख्न निकै चुनौतीपूर्ण भएको छ। तथापि पोहोर साल […]
धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई चोटहरु सबै बटुलि अझै देऊ मलाई धोकाको तिम्रो भण्डारमा अरु जे छ देऊ मलाई तिम्रो माया ईश्वर नै सम्झी बेदिमा सजाएथेँ दिप […]
30th May 2010: Bhutaneseliterature.com, Board of Trustees organized an online conference on 30th May 2010 from 0900 to 1130, Eastern Zone time of the USA (GMT-4). Participated by eight executives, […]
मिना बान्तवा “मृदु” काठमाण्डौ, नेपाल स्वतन्त्र भन्दै दुई दसक बित्यो काला रात्रिमै ————– पारिजातको साहित्यिक बासना शिरिष्को फूल ————- जेमा नि मिल्ने आलुको तरकारी हिरो नै भयो ————– कावा कुचीले […]
लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]
१ कहिले काहीँ विश्वासमा धोका हुँदो रहेछ निष्ठुरीलाई सम्झिएर यो मन रुँदो रहेछ यादहरु मलाई दिर्इ तिमी धेरै टाढा गयौ लोलाउँदै आँखाहरुले तिम्रै तस्विर छुँदो रहेछ।। २ माया गर्छु तिमीलाई […]
15th April 2010 Bhutaneseliterature.com has finally declared Board of Directors. It is a fifteen member board headed by Executive Director. Other positions constitute General Secretary, Secretary and Finance, International Public […]
भीमप्रसाद तिमसिना एट्लान्टा, अमेरिका बर पीपलमा बसी एउटा गीत गाउन मन लाग्यो तिम्रो यादमा बसी एउटा चिठी लेख्न मन लाग्यो ।। कहिले काहीँ यस्तो लाग्छ अब हाम्रो भेट हुन्न चोखो […]
फूलझैं पवित्र छ मेरो मन अपवित्र ठानी नसाट है तिम्रो तन पूर्णिमा र औंसीमा पनि फुलेकै छु दिन रात तिम्रो मुहर उज्यालो बनाएकै छु सुवास झै पवित्र छ मेरो मन […]
Dear writers/readers/visitors, It is an immense gratification to write here that Bhutaneseliterature.com is commemorating its first anniversary on 7th May. With you unremitting shore up by writing, visiting and reading […]
Goma Acharya Sydney, Australia My country, Bhutan, was the place where my parents were born and spent half of their life. It was the country where they had toiled to […]
हामी भूटानी सुतेका सुत्यै भयौं उठ्न जानेनौं **************** घाईते बाघ नागार्जुनको वन खाली दर्बार *************** सत्ता फेरियो शासन पुरानै छ देश बिरामी
अभावै-अभावमा बाँचु कसोरी आँसु-आँसुमा म हाँसु कसोरी नांगो छ आङ भोकै छ पेट नि उकालो रस्तामा पाइला चालुँ कसरी हारेर कर्म मेरो आस्था गिर्दै छ भत्केको जीवन अब टालुँ कसोरी […]
पर झिलमा सूर्यकिरण लुकेथ्यो म हराएछु ******************** आत्मा प्रेम नि खै – फुटाएछन् क्यारे नियति हो र?
By Deepak Adhikari Repressive regimes everywhere employ torture on political prisoners to both extract information and to weaken the dissent. From the notorious Abu Ghraib in Iraq to Guantanamo in […]
जाउ तिम्रा सबै तस्विर लिएर जाउ फाटेको यो जीवन पनि टाल- टुल सिएर जाउ सम्झना यो दिल भरी कती दिन सजाउनु जीउनै गाह्रो भो तिम्रो याद मेटी दिएर जाउ !!
मेरो कुरा काटे पनि तिम्रै बानी मीठो लाग्छ तिमीसँग बिताएको जिन्दगानी मीठो लाग्छ । हँसाउने घरिघरि रुवाउने तिमी आँखाभरि सपनाहरु बसाउने तिमी जे गरे नि मलाई तिम्रै मनोमानी मीठो लाग्छ […]
स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]
पशुपति तिम्सिना अमेरिका भूटानी नेपाली समुदायको भाषिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ । नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता […]