Category: Poetry

  • My Nymphet

    Khem Regmi/Atlanta, Georgia Amid all the frustration and confusions She came placidly in my life, Wiped brimful of tears from my eyes And gave me an incessant and fervent love. […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • गाउँखाने कथामा…

    गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]

  • म र मेरो जीवन

    नारायण भट्टराई एडिलेड, अस्ट्रेलिया  घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]

  • भूटान

    रुपनारायण पोखरेल सीए, अमेरिका भीषण वर्षा पछिको चञ्चल गगन जस्तै तलाउ बीचको कमलको थुँगो जस्तै स्वच्छ वातावरणमा मुस्कुराइरहेको होला आज धर्तीको एक अनुपम सांग्रिला- भूटान। काँधमा जुवा बोकी मेला हिँडेको  हली जस्तै […]

  • KNOW ME-NO ME

    R N Pokharel / CA, USA Mammoth earth has become a village Moon and mars men’s would be park Hanging-garden, leaning-tower- all thy made Men you worth quality salt- you […]

  • म नारी हुँ

    डिल्लीराम शर्मा आचार्य, नर्वे म नारी हुँ मेरो कमलो हृदयभित्र हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन् कहिले खुसीका तरङ्गभित्र त कहिले दुःखका गर्तभित्र पनि हाम फाल्न तयार भएर म […]

  • पूर्णिमा

      रमेश गौतम  नर्वे  अहा! के होला त्यो सुन्दरता? बादलका टुक्राहरू- त्यो मधुरता, त्यो कोमलता बादलले ढाकेको चन्द्रमा! एक छिनमा अँध्यारो भयो चारैतिर शून्यता, एकाकीपन अनि फेरि बादलका टुक्राहरू त्यो […]

  • अनसन बसेको मेरो कलम

    धेरै महिना अनसन बसेको मेरो कलम आज राती सपनामा आँसु झार्दै रोयो। ऊ रोइरहेथ्यो, ऊ रुँदै केके भनिरहेथ्यो मेरो सपनाको रिलले कोल्टे फेरेछ म मेरी प्रिय निद्रा देवीलाई बाहूपासमा पारी […]

  • तिमी पारिजात

    सञ्चमान खालिङ अमेरिका क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा….. कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति किरा जलिमर्थे पलपल दीपशिखामा तिम्रालागि फूलका […]