Tag: Bhutanese Literature

  • गजल-४८

    परदेशी तारा न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ […]

  • Editorial

    Today there is a talk, gossip, campaign, wave, and even the configuration of high commission for Gross National Happiness (GNH) in Bhutan. The talk is going on as a big […]

  • भूटानी नेपाली साहित्य

    लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]

  • Deorali and beyond….

    Buddha M. Dhakal Louisville, Kentucky, USA Jaya reached there after three hours of continuous walk through the thickets of sub-tropical forest. The foot trail was narrow, just drawn by the […]

  • धमिलो आकाश

    रमेश गौतम  नर्वे  आकाश धमिलिँदै छ- आइसल्याण्डिक ज्वालामुखीको धुवाँले आकाश धमिलो भएको छ । पोलिस राष्ट्रपति र अरू धेरै मान्छेहरू एकै ठाउँमा बिलाएका छन् – एउटा वियोगान्त क्षण ! हाइटीमा […]

  • मैयासँग मनका कुरा

    चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]

  • गजल-४५

    आँचल सुब्बा तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें पराइ  सम्झी छोडी गयौ अनि भट्टी तिर पसें सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम फगत सम्झी तोडी गयौ अनि भट्टी तिर […]

  • गजल-४४

    सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]

  • सम्पादकीय

    भूटान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो । जोङ्खा भाषी भूटानीहरुको उद्गम स्थल तिब्बतलाई मानिन्छ भने साङ्ल्हाभाषी भूटानीहरुको उद्गम स्थल भारतको अरुणाचल प्रदेश र त्यसको आसपास क्षेत्रलाई मानिन्छ । नेपालीभाषी […]

  • गजल-४३

    तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]

  • भूटानी नेपाली गजल: एक झलक

    पुरानाघरे विषय प्रवेशः– गजल, गजल हो, त्यो भन्दा बढी परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको रुपमा स्थापित भइसकेको छ । उपन्यास, गीत, कविता आदि […]

  • गजल-४२

    रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]

  • ‘प्यासभित्रको विद्रोह’ मा एक दृष्टि

    रमेशमोहन अधिकारी हेटौँडा, नेपाल ‘प्यासभित्रको विद्रोह’ प्रसिध्द बङ्गलादेशी लेखिका तसलिमा नसरिनद्वारा लेखिएको नारीवादी उपन्यास हो । यसमा अभिभावकले जबर्जस्ती थोपरेको सम्बन्धलाई स्विकार्नु पर्ने बङ्गलादेशी विवशताको चित्रण छ । पति नपुंसक, […]

  • गजल-४१

    नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]

  • दुई रुवाइ

    १ कहिले काहीँ विश्वासमा धोका हुँदो रहेछ निष्ठुरीलाई सम्झिएर यो मन रुँदो रहेछ यादहरु मलाई दिर्इ तिमी धेरै टाढा गयौ लोलाउँदै आँखाहरुले तिम्रै तस्विर छुँदो रहेछ।। २ माया गर्छु तिमीलाई […]

  • गजल-४०

    स्वागत नेपाल पुतलिसडक ,काठमाण्डौ तिमीसँग नबोल्नलाई पनि एउटा कुरा चाहियो हामीबीचका नाता सबै काट्ने एउटा छुरा चाहियो काटिदियौ मेरा दुबै पाउ अनि हातहरु तिमीलाई भने हातैभरि सुनका चुरा चाहियो आधा […]

  • महासचिवको सन्देश

    आदरणीय भूटानी साहित्यप्रमी पाठक तथा सर्जकहरु !! हामी भूटानी साहित्यको विषयमा चर्चा गरिरहेका छौं । भूटानबाट नेपालका साँघुरा वस्तीहरु हुँदै अब हामी भूटान बाहिरको वास्तविक भूटानबाट अन्तराष्ट्रियकरण भइरहेका छौं । […]

  • विशेष सम्पादकीय

    मानव सभ्यताको शुरुवात नै सिर्जनाबाट भएको हो । जतिजति मानिस सभ्यताको सिँढी चढ्दै गयो, उतिउति मानव उर्वर मस्तिष्कबाट नयाँ नयाँ सिर्जनाहरु पल्लवित हुँदै आए । मानवले आफ्नो परिपक्व मस्तिष्कबाट भौतिक्ताको […]

  • शुभकामना

    नयाँ वर्ष २०६७ को सुखद अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । गत वर्षझैं यस वर्ष पनि नेपाली भाषा साहित्यमा तपाईंहरुका अमूल्य रचना, सुझाव तथा प्रतिकृया प्राप्त हुने आशा गर्दछु […]

  • यो सम्झनाको दीयो र सङ्घर्षको पुल्ठो कहिल्यै निभ्ने छैन

    डा. गोविन्दराज भट्टराई पवित्र भूमि इजरायलबाट बेबिलोयिनहरूले यहुदी जातिलाई देश निकाला गरे । यसरी तीन हजार बर्षअघि नै एउटा सभ्य समाजले मन नपरेको जातिलाई उखेल्न सिकायो । मानव सम्भयताभरि यसरी […]

  • विहान हुनुको अर्थ हुनुपर्छ

    शिव लाल दाहाल खुदुनाबारी विहान हुनुको अर्थ हुनुपर्छ चराहरु उड्नुको संकेत बुझ्नु पर्छ एका विहानै चराहरुको चिर्विर आवाज सुन्दा मान्छे भन्दा चराहरु जाँगरिला छन् जस्तो लाग्छ बेलुका अबेर चराहरु  गुँड […]

  • मनाङ नियात्रा —सात: झनै माथि पुगेर संसारलाई हेरूँजस्तो

    भिष्म उप्रेती काठमाण्डौ नेपाल विहान चार बजे उठ्ने सल्लाह भएको थियो हिजो तर जाडो असाध्यै धेरै भएकाले उठ्न मनै लागेन । फेरि होटेलभरि विदेशी पर्यटकहरू रहेका र पहिला उनीहरूलाई ब्रेकफाष्ट […]

  • गजल-१

    प्रज्ञा तिमल्सिना काठमाण्डौ नेपाल दिन भन्दा त रातै राम्रो ती अधरका वातै राम्रो के संबोधन गरौं शब्दले प्रेम भित्रको नातै राम्रो उन्मत्त खुशीका भावहरु पोखिएका ती खातै राम्रो यस्तो लाग्छ […]