परिषद्-स्थापनाको तीन दशक
साहित्यिक गतिविधिहरूको विवरण / युवाहरूलाई आह्वान (१९९३-२०२४) कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ । त्यसका लागि न युद्ध नै गर्नुपर्छ न हत्या र हिंसा […]
साहित्यिक गतिविधिहरूको विवरण / युवाहरूलाई आह्वान (१९९३-२०२४) कुनै पनि जातिलाई समाप्त गर्नु छ भने त्यसको भाषा संस्कृति मासिदिए पुग्छ । त्यसका लागि न युद्ध नै गर्नुपर्छ न हत्या र हिंसा […]
आजसम्म साहित्य लेखनका आआफ्नै विधि, नियम, शैली र मान्यताहरू छन् । अनेक अर्थ र परिभाषाहरू छन् । तर तिनैलाई आदर्श मानेर लेख्ने परम्परा रहेन,अब । साहित्यको अर्थ र परिभाषाहरू पनि […]
आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]
गङ्गा लामिटारे अमेरिका केही वर्षअघि जापानको नागागासी सहरको एउटा गगनचुम्बी भवनको बिच तलामा एउटा विशाल भिक्षु सम्मेलनको आयोजना गरिएको […]
गङ्गा लामिटारे ओहायो, अमेरिका विदेह नामको शहरमा एक पिङ्गला नामकी वेश्या बस्थी । सारै सुन्दर थिई, तिलोत्तमा जस्तै । सानैमा बाबु आमालाई अघि लगाएकी पिङ्लाको बाल्यकाल असाद्धे गरिबीमा बित्यो । […]
गङ्गा लामिटारे अमेरिका कुनै समयमा भारतको पाटलीपुत्र भन्ने देशमा एक दानवीर राजा राज गर्थे । उनको नाम परं दानवीर राजा सूर्यमान सेन थियो । प्रत्येक दिन दुखी,दरिद्रीलाई अन्न,वस्त्र र भोजन […]
साहित्य परिषद्, भूटानले अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने आदरणीय पत्रकार एवं सञ्चारकर्मीज्यूहरू, अमेरिकामा साहित्य परिषद्,भूटानले आगामी जुन २५ र २६ मा दुई दिने वृहत् अन्तर्राष्ट्रिय साहित्य सम्मेलनको आयोजना निश्चित गरेको ब्यहोरा […]
गङ्गा लामिटारे अमेरिका नेपाली भाषा-साहित्यको संरक्षण र संवर्द्धन साथै नेपाली शिक्षक उत्पादन गर्ने उद्देश्यले १९९३ मार्च १७ का दिन बेलडाँगी २ मा भाषा परिषद्,भूटानको विधिवत् स्थापना भएको थियो । ५० […]
गङ्गा लामिटारे ओहायो अमेरिका बिहान बिउँझिदा शरीर भारी थियो र हात-खुट्टा कटकट खाइरहेको थियो,जेम्सको । थकाइले होला भनेर त्यातिर ध्यानै दिएन,उसले । बिहानसम्म पनि सामान्य अवस्था थियो । काममा जाऊँ […]
साहित्य समाजको बिम्ब मात्र होइन समाजको ऐना पनि । स्रष्टाको व्यक्तिगत ज्ञानको आयतन र वैचारिक क्षमताको कलात्मक प्रदर्शन पनि साहित्य हो । कुनै पनि जातिको सामाजिक, सांस्कृतिक र सभ्यताको अविच्छिन्न […]
गङ्गा लामिटारे ओहायो, अमेरीका सृजना स्रष्टाको निजी अनुभूति र कलात्मक अभिव्यक्तिको सुन्दर प्रकाशन हो । समाज,देश र राष्ट्रिय परिवेशका घटनाक्रमहरूलाई […]
-गंगा अधिकारी (लामिटारे)-ओहायो त्यहाँ के हुँदैन ? बन्दूक पड्केपछि रमाउछ शान्ति उग्रराष्ट्रवादको आगो ओकलेपछि बग्छ, राष्ट्रियखुशियालीको हुन्डरी चाबुक हानेपछि लुरू लुरू हिँड्छ वायु पनि ! ब्यारेकमा बुट्बजे पछि […]
गङ्गा लामिटारे काेलम्बस्, अमेरिका घाँमलाई जुन र जुनलाई घाम भन्नसक्नुपर्छ हात्तीलाई घोड़ा र घोडालाई हात्ती भन्नसक्नुपर्छ चामे , नत्र तिमीलाई चावासुमले घेराबन्दी गर्नेछ ! त्यहाँ रातलाई दिन र […]
गङ्गा लामिटारे अमेरिका संसारमा दुईवटा कुरा सत्य छन्,जन्म र मृत्यु । र पनि मानिस मृत्युदेखि जहिले त्रसित छ । मर्नु नपरोस् र सधैँ बाँचिरहौँ भन्ने मात्र सोच्छ । तर दिन […]
गङ्गा लामिटारे अाेहायाे, अमेरिका उत्तरतिर चाँचे खोला पूर्वतिर डम्फू पश्चिम तिर सुनकोस छ दक्षिणपट्टि मिथुन सिरिरिकी त्यो हावा सम्झेर मन रुन्छ विदेशमा बसेर । उत्तरतिर चिराङ डाँडो दक्षिणतिर पाखे सम्झनाले […]
साहित्य विचार र अनुभवको कलात्मक सृजना मात्र होइन स्रष्टाको नितान्त स्वैर्कल्पिक अनुभूति पनि हो । समाजलाई नैतिकता, अनुशासित गर्दै गौरवशाली अतीततर्फ उन्मुख गराउनु साहित्य-सृजनाको महान् उद्देश्य हुनुपर्छ । आज हामी […]
गङ्गा लामिटारे ओहायो, अमेरिका आज मानव घरभित्र कैद छ । आफ्नू घर नै कैद खाना भएको छ,मानव जातिकालागि । संसार अविचलित र अवरुद्ध छ । मानौँ कुनै राष्ट्रनायकको शोकमा मानिस […]
नेपालीहरू बिदेसिए सँगै चाड पर्वहरू पनि बिदेसिएका छन् । देशको जस्तो रमाइलो परदेश वा विदेशमा हुँदैन । त्यसमा पनि अमेरिका जस्तो व्यस्त जीवनशैली भएको देशमा उताको जस्तो रमाइलो र उमङ्ग […]
गङ्गा लामिटारे ओहायो, अमेरिका भनिन्छ, स्वर्ग यही धर्तीमा छ र देवता पनि । धर्तिपुत्र मानव नै देवता हो र धर्ती नै वास्तविक स्वर्ग । स्वर्ग र नरक छ छैन, त्यो […]
गङ्गा लामिटारे ओहायो, अमेरिका “वाह, उनका सागर जस्ता आँखा ! अनार जस्ता दाँतका पङ्क्ति ! हात्तीको जस्तो लचकता ! मृगको जस्तो चञ्चलता ! हिमाल जस्तो छाती ! कोइलीको जस्तो स्वर […]
गंगा लामिटारे ओहायो ,अमेरिका भूटानको जेलबाट रिहा भइन्छ र पुनर्जीवन पाइन्छ भन्ने आश विल्कुलै मरिसकेको थियो । पहिला जति पनि मानिसहरू राजनैतिक अभियोगमा पक्राउ परे, ती कुनै पनि फर्केर घर […]
गंगा लामिटारे ओहायो, अमेरिका भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । […]
गङ्गा लामिटारे ओहायो, अमेरिका देशै फर्किनु पर्छ भनेर दरो अडानमा बसेका हिमालले पनि अन्ततः पुनर्वासमा हिँड्नै पर्यो । कोही चाहेर हिँडे भने कतिले बाध्यताले हिँड्नुपर्यो । पुनर्वास कसैका लागि […]
आदरणीय मित्रहरू! भाषा तथा साहित्यिक स्रष्टाहरू, पुनर्वासको १० वर्षमै १० वर्षमुनिका बालबच्चाले नेपाली भाषा बोल्न छाडेका छन् भने अर्कोतिर हाम्रो इतिहासिक विरासतको विस्मृति पनि चुनौतिकारूपमा उत्पन्न भएको छ । यस […]
गंगाराम लामिटारे ओहायो, अमेरिका सधैँ हात-खुट्टा पोल्यो,जिउ दुख्यो भन्दै कामबाट आउने रूद्रे आज हाँस्दै घर भित्र पस्यो । रूद्रे धेरै खुसी र हर्षित पनि थ्यो । आज यसका अनुहारमा किन […]
गङ्गा लामिटारे ओहायो, अमेरिका म १२ पुगेर १३ वर्षमा मात्र प्रवेश गरेको थिएँ । स्कूलको औपचारिक शिक्षा छाडेर वेद-रुद्री र कर्मकाण्डको पठन-पाठनतिर प्रोत्साहित भएको थिएँ । फेरि मलाई जोङ्खा र […]
गङ्गा लामिटारे ओहायो, अमेरिका अमेरिका सपना साकार पार्ने देश हो । यहाँ अवसरै अवसरहरू छन् । तर ती अवसरहरूलाई चिन्न र खोज्न जान्नुपर्छ । सुतेर कहिले पनि सपना पुरा हुँदैन […]
गङ्गा लामिटारे ओहायो, अमेरिका सुधीर बाजेले मन खोलेर कान्छा छोरा समीरको बिहे गरे । नौमती बाजा बजाएर हर्कबढ्याईँका साथ बिहे गर्ने उनको ठूलो धोको थियो । तर त्यसै […]