Tek Bhandari

Tek Bhandari

Published Works

Poetry

 प्रेम

एडिलेड, साउथ अस्ट्रेलिय                   यो                  कस्तो    …

जिउँदो लास

जिउँदो लास, म जीवित छु तर मर्दै छु, मेरो हृदयमा धड्कन छ तर भावना मरेका छन्, यो शरीर चल्दै छ, तर आत्मा थाकेको छ,…

प्रेमिका – रम्बास कविता

द बेस्ट अफ द बेस्ट लेडी मेरी प्रेमिका। स्वर्ग नै हल्लिन्छ जब उनि देखिन्छिन् सामान्य पहिरनमा। नतमस्तक भइदिन्छु चाँदनी रातमा तारा हेर्छु ढुकढुकीको इसारामा…

अछुतो

नजिक आउन खोज्दा तिमीले बैरी मेरो पछि लायौ। बताउन म खोज्दै थिएँ तर झुक्क्याई छुरी चलायौ। मजबुरीकै नाममा तिमीले हाम्रो नाता सबै जलायौ। बुझाउनै…

नपच्ने स्लोगनहरु

खैत मैँले खोजेका हस्तीहरु रैन रहेछन् फेसबुक र गुगलभित्र सायद उही बियर र हुस्कीमा व्यस्त होलान् दुई इन्च कात्रो बेर्नेका धेराभित्र । देखिरहेछु मस्कीमस्की…

बुच्चे सुरुवाल र टाई

उज्यालो नहुँदै आँखा मिच्दै जुरुक्क उठ्ने ठिटो, साईकिल पछाडि बटुको चेपेर दमक पुग्ने ठिटो॥ आज उ यसरी बद्लियो कि कोट पैन्टमा टाई भिर्छ, बुच्चे…

आत्मघाती रात

अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक…

उनी र म

अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै…

Gazal and Other Verse Forms

गजल ५१८

के गरौँ म बेरोजगार छु,कतै काम छैन तिम्रै हुने मन छ,तर गोजीमा दाम छैन। काम छैन दाम छैन,मन भएर के गरौँ तर यो मनभित्र,…

गजल-४५१

कहिल्यै गाएनौं हामीले,अनमोल गीतहरू बाबाका सधैँ पाखा लगायौँ, हरेक सुन्दर प्रीतहरू बाबाका । खाली पाउले काँडा टेकेर, खेतबारी जोत्दै घाममा किन कहिल्यै सम्झिएनौं, ती…

गजल

(बुबाको मुख हेर्ने दिन विशेषकालागि)  आफू दुखेर अरूलाई  हँसाउने तिमी  नै हौ महान् बा सत्कर्मको मीठो पाठ सिकाउने तिमी नै हौ महान् बा ।…

गजल-४४८

ब्यर्थ हो प्रियजन यादमा डुबी हराउनु हरेक साँझ सपनीमा झस्किएर कराउनु । थाहाछ सबलाई माया अन्जानैमा बस्छ स्वार्थ लुट्न कसैलाई नी मन न'पराउनु ।…

गजल – ४३०

गर्दैछौ गाली किन,आज नि’र्दोष बेलडाँगीलाई दमक चम्कायो कसले,सोध्नु ‘होस बेलडाँगीलाई। ब्रिगेड बाल्नेको के दोस, बेच्नेको त चर्चा गर अतिवादको नारा लाउँदै, के को ‘रोष…

गजल-४२०

भाषा धर्म संहिता उस्तै फेरि किन भेदभाव भयो खुन उस्तै पसिना उस्तै, फेरि किन भेदभाव भयो। तिमी नेपाली म भूटानी हरेक पहिचान उस्तै थियो…

गजल-४०७

चुम्बन बिनाको जवानी, जवानी हुँदैन ओठ रङ्गाएर आउनु कठिन होला युद्ध मैदानमा थोरै मदिरा लगाएर आउनु। गोली बारुद पड्कन सक्छ प्यासको होडबाजीले रक्त्याम्म हुन…

गजल – ४००

बिछोडको टिका सिरमा लगाई छोडे थेँ मैले देश बलेँसीमा  तप्प  आँशु  खसाई  छोडे थेँ मैले  देश। अन्धकार रात चिर्दै टुटेको भाग्य बोकेर झोलामा बाबा…

गजल – ३८९

एडिलेट, अस्ट्रलिया अब  त अति  भो  धेरै घात भयो यहाँ  दिउँसै अन्धकार रात भयो। जिन्दगी सुन्दर फूल भनेर पढियो तर  त्यो  त सबै झुटको…

गजल – ३८१

किस्ता  किस्ता  गरेर जोडेको कस्ती डुबेपछि काँडाहरू फुलको विरुद्ध एक   भएर जुटेपछि । यहाँ  घर्ती डराउँछ,  वसन्त  बलात्कृत हुन्छ जब मृत्युका  धुनहरू  पात…

गजल – ३७७

बदलिँदो परिवेश अनि बदलिँदो पहिरन,थपिँदै छ यहाँ विश्वास गरौँ या नगरौँ, आफ्नै घाँटी कसिँदै छ यहाँ। बा भन्छन् संस्कृति बचाऊँ, छोरो जंगिन्छ यु ब्लडिफुल…

गजल – ३७५

देश खोज्दा भेष गुम्यो, गुम्यो आफ्नै जन्मभूमि के नै रयो आफ्नो भन्नु, छुट्यो आफ्नै जन्मभूमि। जले पुस्तक कलमहरु, आवाज उठ्दा सडकमा बैरी सामु घुँडा…

गजल-३६५

समयसँगै युग बद्लियो तर मेरो रहर   बद्लिएन टुटे फुटेका सपना सजाउँने मेरो सहर बद्लिएन। आकाश  धर्ती  जताततै  चिरा  चिरा  पार्दै   आज उल्का बर्षात बर्सिए …

गजल-३६१

डुब्दै छ ढलपल ढलपल अनौँठो सहरभित्र मेरो  पुनर्वास सुरताल बिहिन लाग्ने  यो  मधुरो   प्रहरभित्र मेरो पुनर्वास। खै तिमी कसरी बाँच्दै छौ त्यता नयाँ  जीवनशैली…

गजल-३४८

बल्ल बल्ल पाको जीवन बँचाएर राखे कसो दु:ख सुख लाको माया सजाएर राखे कसो। यात्रा हो यो जिन्दगानी ठेसहरु लागी रन्छन चोटको कम्पन छातीभित्रै…

गजल-३४०

यो कुनै युद्ध मैदान हैन हेर हरपल युद्ध गरिने यो कुनै भट्टी हैन प्याला भरी..सोमरस भरिने। यहाँ त शृजनशील फूलहरु फुल्नु पर्छ सदा यो…

गीत

मैले जुन दिएथेँ...आकाशसँग पैँचो मागेर आज त्यही आकाशको ऋण तिर्दैछु प्रिये मैले खुन दिएथेँ मुटुसँग पैँचो मागेर आज त्यही मुटुको ऋण तिर्दैछु प्रिये। ऋण…

गजल-३३५

सिङ्गो इतिहास बोकेर बसाई सर्दाको त्यो पल बिदाइको घुम्टो ओढेर तराई.झर्दाको त्यो पल। अब त भुल्यौ होला गाउँ घर छोडी मध्यरातमा डराउँदै दुई हात…

गीत

आमाभन्दा प्यारो ठाने तर भुल गरेँछु फूलभन्दा कोमल ठाने तर भुल गरेँछु। थाहा भयो प्यारो के हो न्यानो के हो माया साट्दै जाँदा सोचेभन्दा…

गजल-३२७

नौ महिना कोखको पीडा जोखेर आएको मान्छे म जन्मभूमिलाई चोखो माया छोडेर आएको मान्छे म। गर्भको ढोका खोली बस्त्र बिनै हरियाली धर्तीमा फुल्नलाई स्वप्नील…

गजल-३२२

मलाई प्यारो लाग्छ आफैँले टेकेको माटो अनि उनी मुस्कुराउँदै आएर छेकेको बाटो! जब पीडाले पोल्दा छाती माँझ मलम लगाई कसरी सकुँला र भुल्न उनैले…

गजल-३१५

आज जिउँदै मेरो मुटुको बिभत्स हत्या गरियो अनि हत्केलाले निचोरेर कालो जहर भरियो! वा! मेरो शरीरलाई मन्दिरमा बलिझैँ चडाएर स्वार्थसरीका कोमल हातले नुनचुक छरियो!…

गजल-३१४

तिमी अन्मिएर जाँदा जन्ती माँझ बाजा बजाउँदै चितामा अन्मिँदै थिएँ म बिदाइको दियो जलाउँदै! वा! तिमी डोलीमा चड्दा पूर्णेको चन्द्रमाझैँ खुलेर मलामी बिच रम्दै…

गजल-३१०

आमा तिमी जन्म जननी धर्ती फुलाउने तिमी सन्तानका पीडा सहेर सबलाई रुझाउने तिमी ! भिरपाखा कान्लाहरुमा पिठ्युँमा बोकी हिँड्दै डोको घाँस भारी बोकेर रनवन…

गजल-३०७

जीवन र म अनौठो यात्रा खेल्दै थियौं कहिले खुशी कहिले पीडा झेल्दै थियौं ।   उर्लिएको भेलमा...माछा पौडिएसरी मिठा नमिठा अनुभवहरु पेल्दै थियौं ।…

गजल: ३०३

जताततै भेटेँ बाँच्नेहरु.....दिल टुटाएर। सडकको जिर्ण कथासरी..भाग्य फुटाएर। यौवनको ब्यापारमा ..हाँस्नेहरु पनि भेटेँ पापी बेईमान नजरैले.....प्रेमी कुटाएर। दोबाटोमै भेटेँ कति ...पीडा सरी रुँनेहरु हरेक…

गजल: २९९

चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्यो मुर्झेका नयन आँशुले...थोरै धोएर हेरेँ। रातसंगै प्यास बडेर…

गजल-२९३

चिसो पवन बिहानीको...थोरै छोएर हेरेँ जल्या छाती बहलाउँन...थोरै रोएर हेरेँ। आकाश धर्ती ठम्याउन जब कठिन पर्‍यो मुर्झेका नयन आँसुले...थोरै धोएर हेरेँ। रातसंगै प्यास बढेर…

गजल-२८७

बाध्यतासंगै उर्लिएको "खोली" तरेर आएँ यो टुटेको दिलले पुरै झोली भरेर आएँ । आधा उतै छोडीयो सायद विवश थिएँ म हरेक यादका टुक्राले डोली…

गजल-२८१

भगवानका चरणमा पीडाहरू राख्न पनि सकिन भोलि मन्दिरमै चडाउँला है भनी साँच्न पनि सकिन। अतीत सधैँ आलो घाउ बनेर मेरै अगाडी आउँदा ऐँठन पार्ने…

गजल:२७४

एडीलेड,अस्ट्रेलिया आँशु झर्यो गाउँघरको सम्बन्धनै छुट्दा खेरी आँगनीमै सारा ईज्जत बैरी आई लुट्दा खेरी। बिहानीको मिरमिरेमा झोली चेपी हिड्नु पर्यो दैब सामु आफनै भाग्य…

गजल-२६९

छाती चिरेर पोल्ने पीडाहरु सहेर रोएँ आँसुका फूल तरेलीमा धेरै खसेर रोएँ। आगोले पोल्दैन मलाई जति पीडाले पोल्छ कागजको पानासरी रापमा जलेर रोएँ। बिरानो…

Other Works

गीत

सक्नुपर्छ जिउँन एक्लै एक्लै जिएर त देखाऊ अब मैँले जस्तै जहर प्यालाको....पिएर त देखाऊ अब। जब सुन्दर घरै भत्किएपछि, तिमीले छुरी चलाउँदा घातको उदास…