पुनर्वाससंगै आन्दोलनबाट टाडिदैछन् शरणार्थी नेताहरु
पुनर्वाससंगै भूटानीहरु विभिन्न देशमा छरिँदै गएका छन् । अमेरिका कै कुरा उठाउने हो भने उनीहरु नयाँ जीवनको खोजी गर्दै ५० राज्यमा बाँडिएका छन् । त्यत्रो विशाल देशमा विभिन्न भागमा छरपष्ट […]
पुनर्वाससंगै भूटानीहरु विभिन्न देशमा छरिँदै गएका छन् । अमेरिका कै कुरा उठाउने हो भने उनीहरु नयाँ जीवनको खोजी गर्दै ५० राज्यमा बाँडिएका छन् । त्यत्रो विशाल देशमा विभिन्न भागमा छरपष्ट […]
D N Kafle/ Australia Thy love, I engraved on the wall of a citadel, Vicious the time he is, he toppled it in a fray. Engraved I, on the heart […]
चन्द्रमालाई छोप्न खोज्दा पीडाहरु भरेछौ नि कल्पनाको स्वर्ग तर जाल रची हरेछौ नि। यस पालि त वनैभरि बाघहरु नाँचे अरे मानवको बस्तीभरि वीषवर्षा गरेछौ नि। टाकिन पनि हाँस्यो अरे त्यो […]
A bagful of bliss ‘They’ bagged While I was in my fifteen. Let God knows; What taught them so- What encouraged them so- I know, ‘They’ were enjoying My childish […]
सञ्चमान खालिङ अमेरिका क्लियोप्याट्राको सुनको लेपन घस्न पाए तिम्रा गालामा सुनकेशरी रानीको सुनको केश उमार्न सके तिम्रा कपालमा….. कसले बोलाउँछ तिमीलाई–“च्याउँखुरी !” भनेर कतिकति किरा जलिमर्थे पलपल दीपशिखामा तिम्रालागि फूलका […]
नेपाली साहित्यका वरिष्ठ समालोचक डा गोविन्दराज भट्टराईलाई समसामयिक भूटानी नेपाली साहित्यका सन्दर्भमा लेखिएको पत्र जस्ताको तस्तै यहाँ राखिएको छ। आदरणीय गोविन्द सर, लामो समयदेखि हजुरसँग धेरै गन्थन लेख्ने रहर थियो। […]
तीन वर्षको छँदा सुरक्षा र शरण खोज्दै आफ्नो परिवारसित भूटानछाडेर हिडेको याद यी भूटानी शरणार्थीलाई अलिकति पनि थिएन । पूर्वी नेपालको बेलडाँगी शिविरमा हुर्कँदै जाँदा उनी बालकदेखि युवा भए अनि […]
Atmosphere above and around Failed to befriend him; So the meteorites stroke his fate. Flimsy wall of his sordid hut Eased him see around from the bed; So he read […]
यहाँ थिचेर सुन्नुहोस् यहाँ थिचेर भिडियो हेर्नुहोस्
भूटानी शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत सात वटा विकशित देश मिलेर पुनर्वाश गराउन थालेको पनि वर्ष दिन बित्यो । करिब बीस वर्ष नेपालमा कष्ट भोगिसक्दा पनि घर फर्कने उपाय ननिस्किएपछि उनीहरुलाई […]
मलाई कुनै उद्भास थिएन न थियो कुनै आस नै समय शेक्स्पियर बन्छ भन्ने तर थाहा पाऍ जब म छक्क परें म बाँचिरहेंको थिएँ नाचिरहेंको थिएँ
डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]
I heard of his death. News of his no more, Scattered my long awaited dream, Questioners prepared for him Remained unrequited. Oh doer! Damn your cruel deed, A pearl is […]
सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु सबै फूलहरु भुइ झरी गएको अझै […]
ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले […]
Rup Narayan Pokharel Sanischare In an early dawn Of late autumn Through ajar window Of a semi-urban house Dropped an eerie epistle. The lassie of the flat Did pick it […]
सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता छ समाप्त भइसकेको […]
सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा, पुड्का हुँदा रहेछन् अनि मागेको तथ्याङ्क […]
(अस्तित्वको विभाजन र परिचयको खोजी एकसाथ पोखिएको प्रस्तुत लेख कान्तिपुरबाट साभार गरिएको हो । थोरै मात्र विश्वमानवले भोग्दै गरेको विशेष परिस्थितिको खास चित्र हो यो।) देवेन्द्र भट्टराई सन् १९९० को […]
मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको छातीभित्र स्वर्ग खोज्ने […]
What have you got to pour? What next to fore-tell? What might have been… At miles beyond? Oh, hastened rook! On the top of my roof Ensure me. Never drop […]
यहाँ कि बाठा, कि बलियाले जित्छन् जित्नेहरु देखिन्छन् देखिएकाहरुको मात्र इतिहास लेखिन्छ
चुक पोखिए झैँ अध्यारोमा चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर अगाडि आँखा सामुन्ने औँसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु उदाउँछन् सूर्य बनेर औँसीलाई […]
१ ए राता मान्छे कान खोली सुन देशको कथा छ यो मनभरी उम्लेर आको नमिठो व्यथा छ बारीमा पहिरो गएको सारा सोधन खबर देशको सम्चार सोधेर सारै नपार अबर ।। […]
The days are screaming And the nights awaiting, For the life deserving. I am scared I am bewildered The life we dreamt of The moments we painted in colors I […]
Rup N. Pokharel Sanischare The moment the truth is Unanimously proven fraudulent Truthfulness fades, fails and wanes The possessor is then, tagged miscreant And let live in dungeons, Pro tem, […]
मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु! मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन यति भयाक्रान्त बन्छ। […]