Year 01

  • सम्पादकीय

    आदरणीय पाठकवृन्द छोटो समयमा नै यो साइटबाट प्रकाशित हुने ई—पत्रिकालाई सफलताको बिन्दुमा पु-याउन सहयोग गरिदिनु भएकामा हामी सम्पादक समूह हार्दिक कृतज्ञता प्रकट गर्दछौं । भाषा र साहित्यबीच अन्योन्याश्रित सम्बन्ध छ […]

  • गीत

    स्वदेश हाम्रो भूटान हो साथी घर नै गइन्छ नभूलौं माटो नछोडौं धर्म हो भूटानी रहिन्छ सोचेर हेर स्वर्गको गौरव कहाँ त्यसै पाइन्छ स्वर्गको काखमा भूटानी बन्न कर्म पो चाहिन्छ मरिन्छ […]

  • स्वयम्

    टल बाली राई तस्मानिया, अस्ट्रेलिया धर्तीलाई प्रथमपटक दर्शन गरेपछि हजारौँ दृश्यहरु देख्ने अवसर प्राप्त भयो मिलिरहेको छ आजकाल- आमाको आशिष, साथीको सङ्गत, साहित्य कोर्ने रुची अनि गुरुको आशीर्वाद, यहीमा म […]

  • हामी हार्मोनियम र त्यसका रिडहरु

    कुनै गरीब र सिकारु कलाकारको बिग्रिएर पनि बज्न बाध्य बाजेर पनि कोठा भित्र सीमित हामी हार्मोनियम हौँ, हामी बिग्रिएका हार्मोनियम हौँ। हाम्रो जड्सुत्रता चिम्टी भाँचिएको कुनै रिड हो हामी जति […]

  • गजल-१७

    अन्यत्र माया जोडेपछि पिएँ पवित्र नाता तोडेपछि पिएँ ।। मलाई सधैँ साथ दिन्छु भन्दै, अर्कैको घुम्टो ओडेपछि पिएँ ।। माया गरेर दिएको त्यो मेरो, मायाको चिनो फोडेपछि पिएँ ।। आजन्म […]

  • ऐनाभित्र म

    म धेरै दिन अघि एउटा ऐना चाहन्थेँ आफ्नै रुप हेर्न आफ्नै अनुहार हेर्न राम्ररी ! ऐना भेट्न समय लाग्यो भेटेर पनि आफ्नो अनुहार हेर्न आफ्नो रुप हेर्न समय लाग्यो अनि

  • बसाइँ सरेका नेपालीहरुको अवस्था

    मान्छेको जीवन धेरैवटा विषयसँग सम्बन्धित हुन्छ । हरेक मानिसको आ–आफ्नो मातृभाषा, धर्म रीतिरिवाज, संस्कृति,कला,साहित्य ,निजीसम्बन्ध, भातृत्व,विश्वबन्धुत्व र जन्मसिद्ध अधिकार हुन्छ,तर बसाइँसरुवा कुनैपनि व्यक्तिले यी सम्पूर्ण कुरा प्राप्त गर्न सक्तैन । […]

  • गाउँखाने कथामा…

    गाउँखाने कथामा गाँवै हारे पछि खै, कता लागे कता गाउँलेहरु थाहा छैन फेरि कुन गोरेटो भएर भेट्ने होला कुन देउरली मा वाचा बाँध्ने हो शायद कुनै साल महा अनिकाल लागेको […]

  • गजल-१६

    एट्लान्टा, अमेरिका रसिला आँखा आसु त्यसै भित्र लुकेको रहेछ नसै नसा बिरामले शरीर साह्रै सुकेको रहेछ आगोले आधि खाएर घर भत्किएको रहेछ गोठ खालि खोर खालि वस्तुहरु फुकेको रहेछ खेत […]

  • मगर जाति र सांस्कृतिक पक्ष

    भूटानी नेपाली समुदायको भाषिक र सांस्कृतिक पक्षलाई हेर्ने हो भने एकतामा अनेकता पाइन्छ । नेपाली समुदाय यस दृष्टिकोणमा धेरै समृद्धशाली छ । कुनै पनि समुदायभित्र यस्तो विविधता पाइनु गौरवशाली हुन्छ […]

  • बादलका टुक्राहरू…

    समुद्र सतहदेखि अलि–अलि गरी हावासंगै… अल्लरेपन घुमाउँदै माथि–माथि जान्छन् अग्लिएको भानसंगै एक्लै, आफै रमाएर तल हेरी जमिनलाई सलाम गर्छन्…….. पानीको कण न हो

  • समय र मान्छेहरू

    समयको गतिशीलता । मान्छेहरूको दौडधूप । प्रतिस्पर्धै प्रतिस्पर्धा । अहो! समय र मान्छे, कति व्यस्त भएका होलान् । समय र मान्छेमा के भिन्नता छ भन्नु जस्तो ? धर्तीलाई जति हतार […]

  • म र मेरो जीवन

    घरि घरि धोक्रो काँध चढाई कतिदिन सर्नुछ मैंले स्थिर प्रकृतिको सुखमय जीवन मिल्ने हो अब कैले घरको आँगन छाडी बिरानो झुपडी बीच म हराएँ दौलत दुनियाँ छाडी उतै सब राष्ट्र […]

  • गजल-१५

    हाम्रा पुर्खा पिताहरु भुटिएको याद आयो आमा सँगै छोरी पनि लुटिएको याद आयो साँझ पख छोडिएका प्यारा गाउँ बस्तीसँगै घोप्टो पारी दाजु-भाइ कुटिएको याद आयो सिकार बनी टुक्रिएका देव लक्ष्मी […]

  • गजल-१४

    एक आपसमा दाजुभाइ लडेर मर्न नपरोस् यसै गरी वैमनस्यताको बिउ छर्न नपरोस् बनाउनु छ हामीले समानताको समाज ठूलासंग सानाले पछि सर्न नपरोस् हिंसारहित समाज बनाउनुछ हामीले साम्प्रदायिक युद्ध हामीले गर्न […]

  • गजल-१३

    सारङ्गीको सुरमा पनि विद्रोह सल्किँदैछ माछा बस्ने कुरमा पनि विद्रोह सल्किँदैछ पशुलाई जस्तो जनतालाई नहेप तिमी क्रान्ति गर्न खुरमा पनि विद्रोह सल्किँदैछ एउटा आवाज दबाउँदैमा किन मक्ख पर्नु तराई पहाड […]

  • त्रसित मान्छे

    भगिरथ उच्च मा. वि. मोरंग नेपाल मान्छे विध्वंसको   पर्यावरण आफैं रच्दैछ विनासका बीचमा उत्क्रमणको हाँसो हासेर जीवन र सिर्जनाको अन्वेषण पनि गर्दैछ । मान्छेले नै कोरेका भौगोलिक रेखामा अनेकन् रङ्ग, जाति, […]

  • झिँगा

    म……….. सानो छँदा मेरा बुवा भन्नुहुन्थ्यो यी झिंगाहरु निर्वस्त्र उड्छन् प्वाँख उखेलिदिँदा आन्द्रा र भुँडी छरपस्ट हुन्छन् झिंगा जस्तै म भनेर । म………. मौन रहेर सम्झिरहन्थेँ बुवाले के झिंगासंग आफूलाई […]

  • निर्वाण

    फर्केर नहेर्नू फर्केर नआउनू जानू, सधैँलाई जानू जुन ज्योतिपुञ्ज  स्रोतबाट आएका थियौ     आखिर यहाँ- दुःख र कष्ट रोग र अभाव द्वेष र हिंसा … यस्तै, यस्तै भोगिरहनु पर्छ समुन्द्रले बाटो […]

  • गजल-१२

    एक्लै अँधेरीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ भिज्दै बलेँसीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ एउटा साँझ संझन्छु म तिम्रै घरमा बिताएको त्यहीँ अगेनीमा तिमी बसेकी छ्यौ जस्तो लाग्छ आगनमा अन्ताक्षरी […]

  • गजल-११

    टल बाली राई अस्ट्रेलिया हावा हुण्डरीको वेगसंगै सल्किन्छौ किन? आशातीत लक्ष्यहरुमा सधैं पल्किन्छौ किन? प्रायश्चितका रेखाहरुलाई मेट्ने दौडमा जादुमय स्थिर मुस्कानमा झल्किन्छौ किन? परिवर्तित भावनामा कताकता रुमलिन समुन्द्रको छालसरि छल्किन्छौ […]

  • मैंले स्मरण गर्नु पर्ने

    टीकादत्त धिताल न्यूयोर्क, अमेरिका ल्यायौ मानस वृक्षको फल दिने शौभाग्य सारा लिई छौ प्रातस्मरणीय लौ अब भनी माता पिता सम्झिएँ | बाटाका परिपूर्णता भारिदिने द्रष्टा बिधता गुरु लाग्यो निश्चल पूर्ण […]