Category: Year 10 – Issue 18

  • कृति परिचय-३: गल्ली गल्लीका गीत (कवितासंग्रह)

    कृति:     गल्ली गल्लीका गीत विधा:     कविता कृतिकार: तीलारुपा आचार्य प्रकाशन मिति: २०१७ प्रकाश: साहित्य परिषद् भूटान डिस्कोर्स पब्लिकेसन, नेपाल आवरण:  राम राई ‘गल्ली गल्लीका गीत’ (सन् २०१७), तीलारुपा आचार्यको […]

  • गोजीको खुराक

    शिवलाल दाहाल केन्टकी, अमेरिका हिजो टेक्ससको महल आज डेटनको पसल अस्ति लोइसएन्जलसको क्यासिनो भोलि कहाँ हो थाहा छैन महासय पर्सी त महासयकै थाप्लोमा लाग्न सक्छ तपाईकै श्रीमतीको छातीमा लाग्न सक्छ […]

  • कालो कोट

    ईन्द्रप्रकाश भुजेल नर्थ क्यारोलाईना, अमेरिका घण्टी भित्र झुन्ड्याउने सानो काँठको रालो भयो, कालो कोट लगाँऊने अदालतको सालो भयो । दोषीलाई निर्दोष पारी निर्दोषीलाई दोषी, कालो कोटले न्याय दिने माकुराको जालो […]

  • ईश्वरसँग

    एक्जाईल्ड भूट्निज् बेल्डाँगी, झापा पृथ्वीले स्याउको जस्तो आकार निकै पछि मात्रै पाएको हो, उहिले त यो रोटी जस्तै थियो, थाल जस्तै थियो । भर्खर भर्खरै हो पृथ्वीले घामको परिक्रमा गर्न […]

  • मनको उडान

    –टीका ढुङ्गाना/ विन्डसोर, क्यानाडा मेरो माया तिम्रोलागि , गुलाबको फूल जस्तो। जति माया लाए पनि, उति हुने भयो सस्तो।। तिमीसँगै सपनीमा , बढी सकेँ अब। जति टाढा भए पनि, पहाडमा […]

  • सम्झौतामा अल्झिएको साइनो

    तिलारूपा आचार्य(अधिकारी) ओहायो , अमेरिका के रोजौँ म ? के खोज्छौ तिमी के सोधौँ म के बुझ्छौ तिमी न मेरो खुसीमा तिमी रमाउँछौ न तिम्रो सफलतामा म सामेल हुन सक्छु […]

  • हामी आडम्बरी छौं

    –भक्त घिमिरे-पेन्सिलभेनिया/अमेरिका यो संसार आडम्बरी छ…हामी आडम्बरी छौं…लोकलाजको कथित आब्रुक राख्नका लागि हामी आडम्बरी बनेका छौं । “बन्नैपर्छ त के गर्नु…इज्जत राख्नै पऱ्यो !” यथार्थ लुकाएर किन ढोंगी बन्छौ-भनेर कसैलाई […]

  • जीवनखोला

    –तुम्बेहाङ्ग लिम्बू जीवनखोलाको किनारमा भुमरी परेको हरियो दह हाम्रो वर्तमान यथास्थितिमा घुमिरहने नियति यो एउटा बाध्यता यो एउटा थाहै नपाई परेको आदत कड्वा खैनीको जस्तै विदेशी सिगारको जस्तै वा सुस्तरी […]

  • गीत

    टङ्क आचार्य केन्टकी, अमेरिका तिम्रो सामु आएँ तर , बोल्न डराएँ एकान्तमा तिम्रै नाम लिई- लिई कराएँ – – – – – – – – – – – – – […]