Category: Year 11 – Issue 2

  • गीत- मेरो मनको कुना-कुनामा…

    गोविन्द लुइँटेल ओहायो, अमेरिका मेरो मनको कुना-कुनामा मेरो भावको तुना-तुनामा मेरो देश बाँची रहन्छ, मेरो भेष नाची रहन्छ ! मलाई छैन मोह विदेशको मेरै माटोमा मर्न सकूँ मलाई छैन माया […]

  • गजल – ४७१

    कवि बन्न कविले पागल हुनुपर्छ। मनले मनलाई बुझ्ने गजल हुनुपर्छ।। काँडादेखि रिसाएर फूल चुँड्नेहरु। अरूको माया मुटुमा पलपल हुनुपर्छ।। खरायो जस्तो घमन्डी किन बन्छौ? सदैव कछुवा जस्तो सफल हुनुपर्छ।। घमन्डी […]

  • दुर्गाप्रसाद रिमालका ११ रूबाइयात

    दुर्गाप्रसाद रिमाल अस्ट्रेलिया १. पहिला परिवारभित्रै परिवार बिथोल्ने कोहि बनाइयो नेपाली जनतालाई भेडा र सोसकलाई गोही बनाइयो त्यो मेरै आमाको देश हो – भूटान जहाँ श्रीमानलाई नागरिक र श्रीमतिलाई देशद्रोही […]

  • गजल – ४६९

    अनन्त आचार्य अस्ट्रेलिया लुटिएको प्रहर यो। लुटिदैछ रहर यो॥ स्तब्ध मेरो गाउँ बस्ती। किन छर्‍यो जहर यो॥ वैभव नै लग्यो सबै। उफ् उद्धत कहर यो॥ भाषा जल्यो मान्छे सड्यो। हो, […]

  • गीत – छम छम

    इच्छा पौडेल् अस्ट्रेलिया छम छम छम छम नाची देऊ कञ्चन चिन्ता नलेऊ दुनियाँले के भन्छन् लामो छोटो लुगा मेरो नापी हिँड्ने बानी छैन मैले लाएको कुरा काट्ने मान्छे मन पर्दैन […]

  • गजल-४७०

    तिलाचन चापागाँई ओहायो, अमेरिका धेरै   पछि   सपनीमा   मैले, देश देखेँ गाउँ,पाखा,बेँसी अनि,वन-प्रदेश देखेँ ।। क्षितिज पारी सेता हिमाल,आकाश झैँ अग्ला नदी-खोला   सुसेलीका,   बेग्लै   भेष […]

  • स्तब्ध मन !

    भानु ढुगाना  क्यानाडा  lSS  lSS  lSS  lSS य     य      य     य छन्द= भुजङ्गप्रयात म अज्ञानमा घुम्छु केही नजानी बनी मुर्ख सारा गयो यो जवानी […]

  • गजल – ४६९

    पुष्प रिजाल ओहायो, अमेरिका  साँझ बिहान भेट हुने, चौतारी नै काफी  थियो प्रत्येक दिन हामी रुने, चौतारी नै काफी थियो । सधैँ लुकी भेट्ने गर्थेउ, डाँडा  पाखा पँधेरीमा गाजल र […]

  • “लै न मलाई पागल बनाइदेऊ“

    डिल्लु चम्लागाई ओहायो, अमेरिका एकछिन मलाई पागल बनाइदेऊ! किन ? उसले झस्किएर सोध्यो ? मलाई पनि देश हल्लाउने मन छ आफैँ यो सञ्जाल चलाउने मन छ लम्पसार परेर सुतेका दुःखलाई खित्का […]

  • आगोसँगको मुठभेड

    यतिराज अजनबी एड्लेड, अष्ट्रालिया आगैआगो छ अहिले अष्ट्रालियाको धरामा कतै टहरामा कतै पहरामा छैन पानी कतै पनि कुनै छहरामा हराएको छ सारा देश धुवैँधुवाँको कुहिरोमा सुन आगो सम्बोधन गर्दैछु तँलाई […]

  • कृति परिचय ११: चौंसठ्ठी चौक (गजल सङ्ग्रह)

    कृति: चौँसठ्ठी चौक विधा: गजल गजलकार: कृष्णदास भण्डारी ‘काइँलो’ प्रकाशक: भूटान गजल मञ्च प्रकाशन मिति: बि०स० २०६१ (सन् २००४) भूटानी नेपाली साहित्य जगतमा गजलको लहर भर्खर भित्रिँदै गर्दा र एकाध […]