Category: Year 11 – Issue 4

  • तिमी “देश” भन्छौ भने ……

    रमेश गौतम  नर्वे  वसन्त तिम्रा र मेरा निम्ति कहिल्यै कोइली जन्माउँदैन यो तिमीलाई पनि थाहा भएको होला ! हरपल हामी न्याउल रोएको आवाज सुन्छौँ जाबीका चराहरूको दर्द सुन्छौँ टुहुरा-बेवारिस रोदन-क्रन्दन […]

  • कृति परिचय १२: यादले (गजल सङ्ग्रह)

    कृति: यादले विधा: गजल गजलकार: सौरभ तिम्सिना प्रकाशक: द रिफ्युजी हिराल्ड प्रकाशन मिति: बि०स० २०६८ (सन् २०१२) भूटानी नेपाली साहित्य जगतमा गजल एउटा स्थापित विधाको रूपमा विकसित हुँदै गर्दा गजलकार […]

  • एक अँगालो लालुपाते फूल

    शिवलाल दाहाल केन्टकी, अमेरिका आकाशले अनुहार धोएको छ आज सुन्छु एका बिहानै चराहरू गन्गनाएको सायद आजको चिसोले खुब ठुँगेको छ उनीहरूलाई बाटाका किनारहरूमा कताकता ………… पानी छ पक्षघातले थलिएर बसेको […]

  • कथाभित्रको कथा- एक चर्चा

    जे एन दाहाल पेन्सिल्भिन्या, अमेरिका “एउटा मान्छे बेलडाँगी झापाबाट आकाशको यात्रा गर्दै न्यूजिल्याण्डसम्म पुग्छ । उसलाई जहाजको झ्यालबाट बाहिर हेरी अनजान ठाउँकाबारे जान्ने प्रबल उत्सुकता हुन्छ। उज्यालो धर्ती, सडकमा दौडी […]

  • एक च्वाँक चुम्बन र एकथुँगो गुलाफ !

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको […]

  • पैसा, बैँस र भूगोलसँग माया लगाएपछि

    कर्ण गुरुङ्ग् नेब्रास्का, अमेरिका प्रिये! तिमी साँच्चै माया गर्छौ भने केवल मान्छेसँग माया लगाऊ ! धनसँग लगाएको माया धन सकिँदा धनसँगै सकिन्छ ! अनुहारसँग लगाएको माया रूप झर्दा-झर्दै सकिन्छ विदेशसँग […]

  • टोपीको कुरै नगर न

    इन्द्र प्रकाश खवास नर्थ क्यारोलाईना, अमेरिका धेरै वर्ष अघिको कुरा हो । असाध्यै मिल्ने साथी कर्णे र धने एउटै गाउँमा बसोबास गर्दथे । त्यतीमात्र कहाँ हो र, दैनिक जीवनका उपभोग्य […]

  • मेरो देश

    टीका ढुङ्गाना क्यानाडा मेरो देश, मेरो भाषा र मेरो जन्मभूमि। त्यो देश, जहाँ मेरो कला र संस्कृति जन्म्यो, मेरो देश, जहाँ हरियाली नै हरियाली छ, त्यो देश, जहाँ हामी नेपालीको, […]

  • यस्तो लाग्छ

    जय हुमागाईं क्यानाडा   १) धेरै  कुरा  देखे  पनि, थोरै  कुरा  याद  आउँछ ! किन किन, त्यै मोरीको अहिलेसम्म याद आउँछ। समय त लामो भयो उनीसँग छुटिएको, तर पनि किन […]

  • पुत्लिभिर र मेरा बाबा

    कृष्ण भण्डारी “काईलो” ओहायो, अमेरिका  एउटा देश भित्र मेरा जवान हजुर बालाई दास बनाउन लगिएको देश जहाँ घोरेटो र गोरेटो सम्भवतः कतै-कतै भएको गाडी गुड्ने त कुरै थिएन राजधानी थिम्पु […]

  • बली चढेको एउटा अबोध गुलाफ

    प्रतिमान सिवा ओहायो, अमेरिका सुवासको मग्मगाहटमा रक्तिम आभा फैलाएर निर्धक्क मुस्कुराइरहेको त्यो अबोधलाई झिनो शङ्कासम्म छैन आजको यो सुनौलो बिहानी कसैको प्रेम इजहार गर्न आफू चटक्कै चुँडिएर उसको हृदयमा थुनिएको […]

  • शीर्षकविनाको कथा

    नैनसिङ मगर न्यूयोर्क, अमेरिका ज्यामिरे गाउँमा फुपू साह्रै बिरामी थिइन् । बेलुका चिन्ता राख्ने कुरो सुनेपछि घरको काम सकेर म फुपूको घरमा पुगेँ । फुपाले बाहिर सिकुवामा थान बनाउँदै थिए […]

  • गजल – ४७४

    अनन्त आचार्य अस्ट्रेलिया  दुखेको छ मलाई कहाँ भन्नै सकिनँ । बिजेकोछ बेसरी जहाँ भन्नै सकिनँ ॥ मलाई  खोइ  के  भयो खोज्नै सकिनँ । कहाँ पोल्छ दुख्छ त्यहाँ भन्नै सकिनँ ॥ […]