विम्ब बिनाको “म”
कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे छु ठिकै छु जहाँ […]
कोही अरूलाई खोज्छन् कोही आफैलाई खोज्छन् म भने चुपचाप छु त्यसैले होला सबै सोध्छन् तिमी किन मौन ? भन्न त मन छ म कसैलाई खोज्दिन जे छु ठिकै छु जहाँ […]
राधा काफ्ले विन्सोर, क्यानाडा तिम्रो आवाज आकाशले सुन्दैन अरे तिम्रो रुवाइ र दुखाई, कठिनाइ उसले गन्दैन अरे अब आऊ, हरेक घाउको औषधि आफैँ बोकेर आऊ शीतलतामा हिमपात बोकेर, बर्सातमा बबन्डर […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सपना देख्न थालेको छु मेरो कालो कपाल पनि फुल्न थालेको छ अनि म ईश्वर पुज्दै छु। भाग नभएका “वान” भगवान् यस्तै कस्तै भन्न मन लाग्छ तर […]
तिमी जन्मँदा हेमन्त कालीन शीतल पवन मिठो गीत सुसेल्दै बहेथ्यो सुस्तरी ! त्यसैले त तिमी यति शीतल छौ ! तिमी सधैँभरि यति नै शीतल रहिरहनू नानु !! तिमी जन्मँदा बेजोड […]
डा० गोविन्द रिजाल पृष्ठभूमि भुटानी समुदायको प्रतिनिधि कविता, प्रतिनिधि गजल, प्रतिनिधि पत्र, प्रतिनिधि हाइकु, प्रतिनिधि तानाका, प्रतिनिधि सायरी, प्रतिनिधि बाछिटा कुन हुन भन्दा, केही उत्कृष्ट नामहरू दिनु पर्दा, वा वाचन […]
गौरीशंकर काव्यका सरसिला पढ्दा यी धाराहरू मेरा जीवनमा नयाँ उदय भो झर्ना र छाँगाहरू। जागो चिन्तन यो भयो मनमहाँ लेखौँ नयाँ लौ अरू बाटैमा सपना छुटे तर यहाँ गर्दै छु […]
आज राधाको जन्म दिन।जीवनका अनगिन्ती आरोह अवरोह झेल्दै पच्चीस वसन्तमा पाइला टेकेको दिन ।मेरो मनमा अनेक किसिमका तर्कहरूको ज्वारभाटा उठ्न थाले। उनलाई के उपहार दिऊँ यस पालिको बर्थडेमा भनेर।साधारण केक […]
कुबेर कुईकेल (भुवानेटारे) मासाचुसेट्स, विपक्षि ढाल्न दुष्टता कृतघ्न कर्म राज्यको विदग्ध राजनीति त्यो निनाद ठप्प दीनको प्रसिद्धि क्षेत्र साम्चिमा प्रमाण कोट बोल्दछ निशान बोल्छ राज्यको कुकर्म पोल खोल्दछ उ देवराज […]
नदी-कटानले झार्ला झार्ला जस्तो एउटा फुसको घर आधी झरेको आधी बचेको टेढो जराले अड्काएको भर कसको होला के भयो होला चारैतिर छ सुनसान भन्छन् गएको बाढीपहिरोमा यहीँ गयो कतिको ज्यान […]
इन्द्र खवास अमेरिका वसन्तको अर्थ नबुझी वास्तविकतालाई अँगाल्न खोज्दा खोज्दै बुझ्नेले कुरा उल्टो बुझी दिए पछि देशमा पराईको आँखा पर्ने नै भयो प्रकृतिको फूल झर्ने नै भयो । खाली एउटै […]
वडा दसैँको महान् उपलक्षमा हामी हाम्रा आदरणीय लेखक, पाठक तथा भूटानी आम जनसमुदायमा सुख,शान्ति तथा समृद्धको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ । भूट्नीजलिटिरेचरडटकम सम्पादन समिति
आज अमेरिकाभरि करिब एक लाख पचास हजारको हाराहारीमा नेपाली भाषी स्थायी रुपमा बसोबास गर्छन् भने झन्डै त्यति नै अस्थायी रुपमा बसोबास गरेको आँकडा देख्न पाइन्छ । साथै क्यानडा, अस्ट्रेलिया र […]
जमुना न्यौपाने क्यानाडा तिम्रो बोलिको माधुर्यतामा लठ्ठिएको यो मन थाहा छैन – लोभलाग्दो त्यो यौवनले कति मत्याउने हो मलाई ? पर्ख केही क्षण संगम भेटिनेछ पक्कै र, बग्नेछौ हामी संगसँगै […]
फाटेको मनलाई जसोतसो सिएर आएको छु आएको छु तिमीलाई आफ्नो सम्झिएर आएको छु माया तिमीले पनि मैले जस्तै गर्छौ होला त्यहि आश मनमा मैले लिएर आएको छु मेरो विश्वास गरी […]
हरेक बिहान मेरो बस्ती बाट एक लहर जान्छ दुख खोज्दै एक युवक सहर जान्छ सानी छोरीलाई बाढीले बगाएकै दिन देखी ऊ हातमा मिठाई बोकेर सधैँ खोला बगर जान्छ आमालाई वृद्ध आश्रममा राख्न […]
भूटानी शरणार्थी शिविरमा नब्बेका घाउहरू कविता कृति आज अक्टोबर २ तारिख लोकार्पण भएको छ । तेस्रो मुलुक पुनर्वासपछि शरणार्थी शिविरमा साहित्यिक गतिविधि न्यून बन्दै गएको अवस्थामा कवि दिल भूटानीकृत नब्बेका […]
मिति: ०९/३०/२०२१ आदरणीय भूटानी लेखक तथा स्रष्टाज्यूहरू, यहाँहरूलाई यो जानकारी गराइन्छ कि डा खगेन्द्रप्रसाद लुइँटेलज्यूले विश्वभरि रहेका स्रष्टाहरूको परिचय समावेश गर्ने उद्देश्यले एउटा वृहत् कृतिको प्रकाशन गर्न लाग्नुभएको जानकारी प्राप्त […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका छोडिएका आफ्ना पाइतालाका डोब बग्रेल्ती आफैँलाई पछ्याए झैँ लाग्छ फर्की हेर्दा यस्तो लाग्छ मानौँ यी सबै मेरा मात्रै होइनन् अरू कोही मसँगसँगै हिँडिरहेछ थाकिरहेछ हारिरहेछ हाँसिरहेछ […]
Background ’Iran Awakening’ is an autobiography penned by a famous Iranian lawyer and Human Rights activist, Shirin Ebadi (The Nobel Peace Prize Winner, 2003), and first published in 2006 by […]
टि.आर.राई आँशु अमेरिका विभिन्न अभिन्न अनुभावहरूलाई जमा गर्दै बाँचेकोछ उसले दिमागलाई व्यस्त राख्दै धर्यपुर्वक दैनिक सारा-गाह्रालाई पचाउँदै जीवनलाई सकारात्मक ऊर्जातिर डोर्याउदै भित्री तितो पिडा हुँदा-हुँदै पनि मुस्कुराउँदै बेला बेलामा नचाहेरै […]
साहित्य परिषद्,भूटानकी सहसचिव तथा स्रष्टा तिलारूपा अधिकारीकी ममतामयी सासू आमा देवीमाया अधिकारीकीको असामयिक निधनको दुखद खबरबाट हामी निस्तब्ध र मर्माहत भएका छौँ । यस दुखद घडीमा देवीमायाको दिवङ्गत आत्माको चिर […]
नेपाली साहित्यको माध्यमबाट विश्वराजनीति केलाउन हाम्रा लागि सवाई, श्लोक र कविताहरु उपलब्ध छन् जसले समाजको सम्पूर्णता उजागर गर्ने सामर्थ्य राख्तैनन् । किनभने तिनमा धेरैजसो शासकका प्रशस्तिगान गरिएको हुन्छ अथवा छन्द […]
तिमी र म कुनै समय एक-अर्काका पर्याय थियौँ; आज तिम्रो र मेरो यात्रा दुई समानान्तर रेखा ! आजको यो पृथकता – तिम्रो र मेरो पृथक् सैद्धान्तिक मान्यता आफैँमा महान् हुन […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका यो संसारमा सङ्कट नआएको या नभएको कहिले छ र? सत्ययुग देखि नै सङ्कट संसारमा भरपुर छ। अहिले पनि छ र रहिरहने छ। सही भन्ने हो भने […]
कुबिर शर्मा भुवानेटारे मासाचुसेट्स, अमेरिका निशब्द मौन देशका प्रजा रए थुना भरी घमण्ड गर्छ शक्ति त्यो लगाम खिच्छ बेसरी लगाम हातमा लिदै स्वतन्त्र घोसणा भयो निसान भाष्य भेषको सखाप गर्न […]
रुप पोखरेल पेन्सिलभेनिया,अमेरिका आजभन्दा अघि म धेरैजनाको मलाम गएको छु । शोकाकुल परिवारलाई भेट्ता वा देख्ता मन खल्लो हुनुलाई स्वभाविक ठान्थें । तर, आज समाजका एक अग्रज ९३ वर्षीय फूँयल […]
अस्ट्रेलीय सम्हाल्न खोज्छु मुटुको पिर देखियो यसरी। सजाउन नपाई मायाको झिर देखियो यसरी। राखेको थिएँ माया को फूल मुर्झायो हेरन। बोकेको थिएँ प्रेमको भिर देखियो यसरी। आँखामा सागर बगेर आयो […]
यतिराज अजनवी अष्ट्रेलिया लघु दृष्टि मेरो ‘इमेज’ बहुत विराट बनेकोमा उसले उत्सव मनायो प्रसन्नताको पञ्चामृत बनायो अमृतमा अविश्वास भएकोले त्यो ग्रहण गर्न असमर्थ बनेँ म कायाको भन्दा छाँयाको बढी विश्वास […]
Get in a fluster over trifles not And grind your hopes in a panic not For you have a long way to go yet Crossing all the life’s illusions and […]
जे एन दाहाल पेन्सिल्भेनीया, अमेरिका ‘ऐनामा देश’ सि एम निरौलाद्वारा लिखित कथा सङ्ग्रह हो । सन् २०२१ मा बजारमा आएको यस पुस्तकमा २४ वटा कथा छन् जस मध्ये शीर्षक कथा […]