Category: Year 14 – Issue 3

  • पुसको पुस्तैनी अनुहार

    डिल्लीराम रेग्मी  ओहायो, अमेरिका उँधो झरिरहेको तापमानको याचनासँगै घुँडा घुँडा सम्मको बरफ अनि चिसिँदो घामका किरण रेलको प्लेटफर्म मुनि सजिएको सानो डेरा! हरेक बिहान एउटा आवाज गुन्जने गर्छ रेलको ठ्याक-ठ्याकलाई […]

  • हामी आफैँलाई बिर्सनेहरू

    रमेश गौतम हामी सबै आफैँलाई भुलेका ज्यूँदा लास हौँ जीवन भुलेर, कर्तव्य भुलेर अस्तित्व भुलेर अनि आफैँलाई भुलेर हाँसी-हाँसी भिखारी बनेका जीवनहारा ! अस्तित्वहारा ! कर्तव्यहारा ! आफैँलाई अपरिचित हामी […]

  • देश विहीन

    इन्द्रप्रकाश खवास अमेरिका अहो! कोपिलाको भावमा धेरै आस्थाहरू साँचेको थियौँ त्यी अनुभावहरूमा हामीले धेरै कोपिलाहरू गुथेको थियौँ। हामीलाई थाहा थियो माला मालाहरू गुथेर देशमा सानो राम्रो चिटिक्क परेको रहर उर्ताछौं […]

  • गजल ५१३

    हरि उप्रेती अमेरिका तिम्रो माया साँच्चै आँखाको नानी जस्तो रातहरू पछि आउने सुन्दर बिहानी जस्तो न लाग्छ गगनमा त्यो कालो बादल कतै मुस्कुराउने यो जिन्दगी भाग्यमानी जस्तो चाहेर पनि त […]

  • षड् ऋतुहरूमा हुने परिवर्तन

    गंगाराम रिजाल टेनिसी अमेरिका १ फुल्छन् बृक्ष वनस्पती फलहरू हुन्छन् रसीला पनि। पाक्छन् बोटनुहेर घाँस हरिया देखिन्छ नौलो अनि॥ बोल्छन् कोयली बृक्षका लहरमा नाच्छन् मयूरै त्यहाँ। घन्किन्छन् बनकुञ्जमा धुनहरू आई […]

  • मनोनिग्रह

    खेम खनाल ओहायो व्यवहार तिरै अति व्यस्त भएँ सबले उछिने पछुवा म भएँ गलिए पछि रात भरी सपनी मन मन्द भयो अनि बुद्धि पनि ।१। नछ खेत बगान र गोठ […]

  • गजल ५१२

    डिल्लु चम्लागाईँ ओहायो आफ्नो भएन आफन्त माया लाएर बुझेँ बाक्लो नहुँदो रहेछ पानी तताएर बुझेँ अचानोको पिरको कथा सुनेको थिएँ आज आफैँले दिलमा चोट खाएर बुझेँ घुम्ने मेचमा बच्चो खुसी […]

  • मन लाग्छ

    याम लाम्गादे न्यूयोर्क  मलाई त जन्त हिँडेका जन्तीसॅंग रमाउन मन लाग्छ दोहोरी र रोदी घरका जमातसॅंगै गाउन मन लाग्छ । झ्याउरे र मारुनी नाच देख्दा खुबै नाच्न मन लाग्छ हाँसो-खुसी […]

  • लेखौँ के मैले अब

    भानु ढुंगाना क्यानाडा आलेख नासो किन छैन आज आलस्य प्यारो पनको छ राज। शिक्षा बढाऔँ रचना हजार आलेख लेख्ने नहुने बिचार। आकाश हाम्रो सुकिलो छ सार बुझ्दैन कोही किन यो […]

  • अन्तिम इच्छा

    टी पी मिश्र नर्थ क्यारोलिना, अमेरिका प्यारा छोरा-बुहारी, यो पत्र तिमीहरूले पढिरहँदा म परलोक भैसकेको हुनेछु । मेरो देह यहाँ रहँदा आत्मा स्वर्गतर्फ लाग्छ वा नर्क, मलाई खासै चासो हुनेवाला […]