पाँच सय पच्चिस
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका एकाबिहानै रिम रिम उज्यालोमा मन परेर भनौं या बाध्यताले भनौं न्यानो न्यानो सिरकको नरम नरम बासना चटक्क त्यागेर उठ्नै पर्ने! आफ्नै घरको झ्यालबाट बाहिर हेर्दा एकतमासले […]
महङ्गी कति बडाउँछौ तिमी, यहाँ खल्ती चुहिएको बेला । सान कति लडाउँछौ तिमी, यहाँ इमान नुहिएको बेला । चुचुरा कति छुन्छौ तिमी, यहाँ सपना तुहिएको बेला माया कति लगाउँछौ तिमी, […]
वेसीलेक तराइ, घेरिइसक्यो आवादिले जेलियो, आफ्नो को र पराइख्याल नहुने अन्योलमा हेलियो खेदीए निमुखा सुखा बिरसिला वार्ता चले लोकमा, के के भो भनिसाध्य छैन दुनिया के के भयो के भयो […]
एउटा हाम्रो बिचार शुद्ध बनाई जाउन कोपिला छँदै उखेल्छौ किन फक्रन पाउन । रोपेको फल लगाइ मल जोगा’र नराखे उन्नति कहाँ मिल्नेछ राम्रो भनेर त लाखे । । मिलेर जाऊ […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो उ आयो रे। धेरै वसन्त पछि ‘उ’आयो रे गाउँ घरमा ठुलै खैलाबैला ल्यायो रे। गैरीगाउँका साइला काका खुसी भएे रे। अनि कसै कसैले नाम र […]
विश्व भूटानी साहित्य सङ्गठनले (GBLO) गर्दै आइरहेको अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानको तेश्रो संस्करण गत साता अमेरिकामा सम्पन्न भएको छ। अमेरिकाको टेक्सास राज्यको अर्भिङमा गत नोभेम्बर २६ र २७ मा आयोजित कार्यक्रममा […]
दुर्गा रिमाल अष्ट्रेलिया हुन त पुर्खाले नेपाल छाडेदेखि नै यो विषयमा निष्कर्षविहीन विवाद र बहस हुँदै आएको छ । राष्ट्रियताको कुरा एकातिर छ जातिको कुरा अर्कातिर … । हामीले बोल्ने […]
जब, पेमाडाँडाको मूलबाटो हुँदै आफ्नै मौनतामा मस्त, सुस्ताइरहेको गाउँलाई “भो……ली भे………टा* ….. है…. !!” भन्दै चर्को स्वरमा उर्दी लगाउँदै सारा गाउँलाई बिउझाउँथे मुख्तियार-सिरुपाली बाबै, तब, सिङ्गो गाउँ जाग्थ्यो । जोश […]
गोविन्द लुइँटेल ओहायो, अमेरिका स्वर नहुँदा नहुँदै पनि बेसरी कराए डाँडामा झैँ सुर र सङ्गीत बिनै शब्द र भाव बिनै आकाशलाई निर्णायक धर्तीलाई दर्शक/श्रोता राखेर चराहरूलाई उछिन्दै आफ्नै ढङ्गमा, आफ्नै […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका मैले सुन्न नचाहेको सुनेरै पनि नसुने झैँ नाटक गर्न चाहेको तिमीले मेरा लागि परैबाट दिएको मेरो बयान बुझेरै पनि बुझ्न नचाहेको। मलाई थाहा छ तिमी मेरो […]
Rup Pokharel Pittsburg, USA Doleful, in spring daffodils drooping Weird, newly woven attires doll and void Mournful, singled dove grievingly coo The fondness, perhaps, duly doing. Cloud envelopes my pupils […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औ लक्ष्मी जयन्ती मनाएको छ । राजधानी ब्रसेल्सस्थित नेपाल ब्रसेस्ल बाल सांस्कृतिक केन्द्रमा नोभेम्बर १२ तारिख शनिवार नेपाल ब्रसेल्स […]
खोला नाला शिखर हरिया भीर, पाखा चहुर डाँडा, काँडा, थुम, तट, नदीले कबेसी प्रचुर, काँल्ला बारी वगर मलिलो उर्वरालेछ घेरो प्यारो जन्म स्थल जननि झैँ देश भूटान मेरो । जन्म्यौ […]
गत ५ नभेम्बर २०१६, शनिवारका दिन क्रिएटिभ सर्कल अष्ट्रेलियाको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ जन्मजयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको अल्बेरी सहरमा आयोजित कार्यक्रममा नेपालबाट […]
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नर्वे चयाप्टर गठन भएलगत्तै नर्वेको बोडोमा एउटा औपचारिक कार्यक्रम सम्पन्न भएको छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औँ लक्ष्मी जयन्ती अवसरमा गरिएको उक्त कार्यक्रममा कविहरुले […]
It’s said that one small droplet may just remain as droplet, however many droplets together can make a big pond and eventually a river and an ocean. The significance and […]
फोस्रा सपनाहरुका तिता आभाषहरु अनि खस्रा अतितहरुका मीठा यादहरु सम्झदै पुच्की आमैले …. खुट्टाका बुडी औँठाहरु छ्याप्पै भिजाएकी थिन, शुन्य ती आँखाहरुबाट उम्केका अनमोल मोतिका दानाहरुले । “यो दाई त कस्तो […]
शिवलाल दाहाल केन्टकी, अमेरिका तिमीले सूर्य–आँधि सुुनेका हौला तिमीले समूद्री– आँधि पनि सुनेका हौला यहाँ म त्यस्तो केही कुरा गरिहेको छैन म त मनको आँधिको कुरा गर्दै छु यो मनको […]
सानो, सुन्दर, असल, सङ्ग्लो, बाटुलो, अनि अति राम्रो एक हृदय उसले बोकेको छ । अटल, असल, अति गहिरो, अति प्रगाढ विस्वास त्यो हृदयभित्र उसले बोकेको छ । मुहारमा, मुस्कानमा, नयनमा, […]
रिमेन आलोक अल्बरी, अष्ट्रेलिया यहाँ आफ्नै रगत अत्यचार भएर आउँछ छिमेकीसँग मेरो दाइ प्यार भएर आउँछ यो मुटु जब पत्थर बन्दैछ आज-भोलि थाकेको पुरानो घाउ यादगार भएर आउँछ बाच्न त […]
लामो थियो परिचय, बिर्सनलाई गाह्रो पर्ने परिवर्तन धेरै आएछन्, सम्बन्धमै चारो छर्ने घुमी जगत सम्झी फिरेँ समर्पित उसकै लागि भोकै दुब्लै हाहाकारमा बाँचेको छ अझै मागी अन्तिम शैयामा छटपटाइरहेछ मेरो […]
डिल्लीराम रेग्मी ओहाइयो, अमेरिका तिमी साेधेर त हेर म तारा झार्ने हाेइन सपनालाई वास्तविक बनाउने बाचा गर्छु आकाशभन्दा धेरै परकाे स्वर्गमा मखमली माया दिने बाचा गर्छु उज्यालै उज्यालाेकाे गाेरेटाे जसलाई […]
भर्मोन्ट, अमेरिका उ बेला यस्तो समय थियो जातिबेला पेट भर्न भोक खानु पर्थ्यो प्यास मेट्न आँसु पिउनु पर्थ्यो त्यो पनि रगत मिसिएको। नुन किन्न पैसा सापटी माग्दा महिनौँ-महिना पुग्ने गरी […]
म त फूलै फूलले ढाकिएको शहरमा छु अनजान भुलै भुलले ढाकिएको शहरमा छु । बाहिर निस्कन खोज्छु नजरको रेखाबाट रेखाको झुलै झुलले ढाकिएको शहरमा छु । निसासिएको मनले मेरो मस्तिष्क […]
कसैले झोसिदिँदा सल्किहाल्ने, कसैले हल्लाइदिँदा छल्किहाल्ने, कसैले ठोकिदिँदा बजिहाल्ने, के खैँजडी हौँ हामी नेपाली ? ? एकले अर्कोसँग भेट्नै नहुने, एकले अर्कोलाई देख्नै नहुने, कसैले कुरा लाइदिँदा बाझिहाल्ने, कसैले चुरा […]