Let me be
This poem by Hemanta Acharya was delivered during the fund raising event organised by ABA Youths in Sydney, Australia and it is dedicated to orphan kids.
This poem by Hemanta Acharya was delivered during the fund raising event organised by ABA Youths in Sydney, Australia and it is dedicated to orphan kids.
डिल्लीराम रेग्मी ओहियो, अमेरिका अनायासै भित्री मुटुमा फैलिएको एक प्रकारको भयानक त्रासले पुरा शरीर काँप्न थाल्यो, मध्यरातमा चार गोलाई उकालो बाटो हिँडाइपछिको थकित शरीरझैँ थाकेका यी आँखा ! अनि मेरो […]
क्रिएटिभ सर्कल, अष्ट्र्ेलियाले प्रकाशन गरेको नेपाली भाषी २५ गजलकारहरूको संयुक्त गजल कृति ‘कंगारूको देशबाट’ को बिमोचन यही १५ अक्टुबर २०१६, शनिवारका दिन सफलतापूर्वक अष्ट्रेलियाको मेलवर्न सहरमा एक भव्य सांस्कृतिक कार्यक्रमबिच […]
कुरो पुरानै हो, बाबैले गीत त गाए “वनको काँडालाई तिखार्नु पर्दैन,” भनी तर बाबु, तिमी नेपाली नै भए पनि तिमीलाई काँटी-छाँटी, ताछी-तुछी नेपालीपनको आकारमा तिखार्नै पर्ने भयो । रिसाउन चैँ […]
सिएम निरौला न्यु हेम्शायर, अमेरिका यो कस्तो अधुरो प्रेम राति मात्र लुकीछिपी आउने अरूको डरले दिनभरि लुक्ने अनि फेरि माया पनि लाउने। भन्छिन् होला, “काले मोरा, तिमी राम्रा छौ।” दिनमा […]
दुर्गा रिमाल अष्ट्रेलिया मेरी श्रीमती मेरी आमासँग बस्छिन् अनि म श्रीमतिसँग बस्छु हाम्रा दुई छोरीहरू हामीसगैँ बस्छन् । म यिनै नारीहरूकको बिचमा एक्लो बाँचेको छु अन्धकारमा दीप बनेर तिर्खामा पानी […]
वियोगको ज्वालामा जल्दै , नशामा भुल्दै छु आफूलाई तिम्रा स्मृतिहरू यहाँ, अब मेट्दै छु सधैँ-सधैँलाई। यो दिलमा तिमीले बनाएका, घृणाका महलहरू तिरस्कारका हुरीले उडाइसके। तिम्रो उदाङ्गो चरित्रदेखि अब दुनियाँ नै […]
मैले जुन दिएथेँ…आकाशसँग पैँचो मागेर आज त्यही आकाशको ऋण तिर्दैछु प्रिये मैले खुन दिएथेँ मुटुसँग पैँचो मागेर आज त्यही मुटुको ऋण तिर्दैछु प्रिये। ऋण बोकाएर गयौ प्रिये एक्लो सुनसान रातमा […]
भूट्निज कम्युनिटी इन अष्ट्रेलियाले आयोजना गर्न गइरहेको दशैं-तिहार तथा बहुसंस्कृतिक कार्यक्रमबिच क्रिएटिभ सर्कल, अष्ट्रेलियाले प्रकाशनमा रहेको संयुक्त गजल सङ्ग्रह ‘कंगारूको देशबाट’को बिमोचन Frank McGuire MP (Member for Broadmeadows, Parliamentary Secretary […]
ओहियो, अमेरिका लेख्दै छु अचेल, तिम्रै नामको गजल लेख्दै जाँदा कि हुन्छु ,सफल कि असफल झुपडी नै काफी छ , मलाई जीवन भरि चाहिँदैन मलाई, उपहारको महङ्गो महल बेला बेला […]
मिनीसोटा, अमेरिका अलि अलि छुनेको कुनै भर हुन्न डरमा काम विग्राँनेको डर हुन्न होशियार हौँ साथी बेलौमा वैँस र पैसाको शहरमा घर हुन्न साह्रै मत्लवी छ यो दुनियाँ दुनियाँले नै […]
शिवलाल दाहाल केन्टकी, अमेरिका म अभिमन्यु यतिखेर मेरा अस्त्रहरु भुइँमा खसिसकेका छन् मेरो रथ हाँक्ने घोडाका खुट्टा भाँचिसकेका छन् के हेर्दै छौ ए दुर्योधन ! के पर्खिँदै छौ ए शकुनी […]
अफिसको काम सकेर सिधै कोठमा आईपुगेँ। आङ तनक्क तन्काएँ। लामो सास फेर्दै सोफामा थचक्क बसेँ। पुरै थाकेँछु। स्याउको जुस धट…धट..पिएँ। शीतल महसुस भयो। लामो सास फेरेँ। सिगरेट सल्काएँ। धुवाँ उडाउदै […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका हरेक साँझ उसलाई भेट्नु नछुटिने बानीसरि अलि अलि गर्दै मुटु उतै सर्याे सधैंभरि। गाजलु ती उसका आँखा चियाएर हेरिबस्दा नचाहिँदा कुरा गर्छन् समाजमा थरिथरि उसलाई देखेँ […]
हो………. तिमी पत्याउँदिनौ होली, मैले साँच्चै भनेको हुँ, तिमीले मलाई काले भने पनि गोरे भने पनि, म ‘म’ नै हुँ, किन भने, मेरो पन्चाङ्गमा कुनै जातीय दिवस छैन । मेरो […]
बि.बि. पौडेल (भूटानी) सिन्सिनाटी ओहायो कठै, साह्रै निर्दोष उ न्युनतम् चेतना पनि सायद नभएको हुनु पर्छ प्रजातन्त्रको। छ ऐँचीको डरले सडकमा परेड खेल्न निस्केको उ। फूल जस्ता उस्का छुनु मुनु […]
शिवलाल दाहाल केन्टकी, अमेरिका टाढा क्षितिजमा देखिएका बादलका टुक्राहरु मैले मेरा कसीमा ल्याउँछु भने मैले मेरा सम्वेदनाका अभ्यन्तर हुन् भने कसैले विश्वास गरेनन्, विश्वास गर्ने आधार पनि थिएन सायद म […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका बतासिएर हावाले एकनाल बन्दुककाे गाेली हुरिएर घरकाे छानामा खस्याे थाहा छैन, अरुकाे छानामा पनि पर्याे कि? एक्कासि फैलिएकाे तुवालाेमा सास फेर्ने मेराे प्रयास! मानिस यहाँ मरिरहेका […]
जुलुस बिस्तारै भूटानबासी नेपालीका निम्ति अभिशाप बन्दै आयो । भूटानमा जुलुस भएको करिब तीन हप्तापछि देखि गाउँका सोझासाझा जनतालाई जेल लान प्रारम्भ गरियो । आर्मीले घरघरबाट निरीह जनता पक्रन थाल्यो […]
डिल्लीराम रेग्मी ओहियो, अमेरिका म सुन्दै थिएँ तिमी देश हाँक्ने बाचा गर्दै थियाै संसार मुठीमा लिने कुरा बुन्दै थियाै नयाँ सूर्य उदाउने कल्पना तुन्दै मुलुकलाई परिवर्तनकाे उज्यालाेले जाजल्यमान पार्ने सपना […]
जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया काठमाण्डौ इन्टरनेसनल एयरपोर्टमा फ्लाइटको समय पर्खिरहेको थिएँ। प्यासेञ्जरको हल्ला र एयर लाइन्सको एनाउन्समेन्टले आरामको सास फेर्न दिइरहेको थिएन। स्टुडेन्ट भिसामा अस्ट्रेलिया हिँडेको मान्छे म। राती […]
कार्यक्रम छन्द अलङ्कारको नवाैं श्रृंखला ।