Category: Year 9 – Issue 3

  • सम्पादकीय: कवि नारायणप्रसाद लुइटेल र उनको साहित्यसाधना

    भूटानको साहित्यिक लेखन यात्राका सन्दर्भमा चर्चा गर्दा कवि नारायणप्रसाद लुइटेलको नाम अग्र पङ्तिमा आउँदछ । यद्यपि उनको व्यक्तित्व र कृतित्वका बारेमा खासै चर्चा भएको देखिँदैन । साहित्यप्रति प्रतिबद्ध व्यक्ति र […]

  • गजल-३५५

    भावना गिरी गुएल्फ, क्यानाडा प्रेमगीत  अर्कैसंग  रच्दै  थियो  ऊ भने नाजायेजी संबन्धमा बस्दै थियो ऊ भने। उसकै  यादमा सिरानी भिजाएछु यता मैले पराईको    रशमा   रस्दै   थियो   ऊ   भने। दु:ख  जत्ति […]

  • रुन्चे रुमाल

    जे एन दाहाल हेरिस्वर्ग, पेन्सिलभेनिया एउटा बन्द कोठामा उस्तै आँखा, नाक र कान भएको सेतो रुन्चे रुमाल झुण्डी रहेछ भित्तामा विचल्लीत भएर एक्लै खै, कुन इतिहासको खण्ड देखी ! आज […]

  • बुवाको सपना

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका आज बिहानै घरको बत्ती बलेन, पूजा कोठामा आरतीको घण्टी पनि बजेन । गीता पाठ गरेको पनि सुनिएन । टिभीमा भक्तराज आचार्यका भजनहरू पनि सुनिएनन्। सुनसान जस्तो […]

  • साहित्य र समाज : एक परिचर्चा

    डा.लक्ष्मीनारायण ढकाल केन्टकी, अमेरिका सामान्य भाषामा भन्नु पर्दा समाजपरक लेखनको मूर्त रुपलाई साहित्य भन्न सकिन्छ। विषय र ज्ञानको कुनै सीमा हुँदैन। त्यस अथाह ज्ञानरुपी समुद्रबाट जसले जति जल उघाउँन सक्यो […]

  • बि० बि० पौडेलको “उतै छाडेको मुटु”: सूक्ष्म समीक्षा

    कृष्ण भण्डारी “काईलो” ओहाइयो, सिन्सिनेटि   नयाँ नम्बर धेरै आए धेरै बोलियो तर त्यस दिन नयाँ नम्बरको रिङ्ग बज्यो, कल उठाएँ, बातचितको क्रममा परिचय भयो गत वर्ष प्रकाशित “मेरो जन्मभूमिको […]

  • शीर्षकबिनाको कविता

    माराम्लोङ साम्पाङ, उत्तम  राई ओहायो, अमेरिका एक्लो मन बहादुर आज बिहानै म-यो पुरै….. गाउँभरि हल्ला छ घरभरि सिकुवाभरि आँगनभरि ड्याम्मै मान्छे छन्, गाउँ नै उल्टिएका लगभग, एक महिना भा’को हो […]

  • तिमी बादलभित्र लुक्ता

    ओम पोख्रेल क्यानाडा तिमी बादलभित्र लुक्ता म पहरा छाम्दै थिएँ पाखो भिरमा कुटो गाड्दै थिएँ टेक्ने खुड्किलो, समात्ने लहरो खोज्दै थिएँ यौटा झुप्रो उभ्याउन म घडेरी सम्याउँदै थिएँ डोब बनाउँदै किल्ला गाड्दै […]

  • गजल-३५४

     हिमशिखर् ओहायो, अमेरिका   जिन्दगी कस्तो चल्दै छ अभावले सोध्यो गल्ती कसको थियो पश्चातापले सोध्यो॥१ युगौँ देखि माया गरेको मान्छेलाई नदेख्दा मुटुभित्रभित्रै बसेको त्यो दागले सोध्यो ॥२ सवाल सयौँ थिए सुल्झाउन […]

  • गजल-३५३

    केशव नेउपाने ओहायो, अमेरिका गयो कठोर दिल बनाई भावना बोकेर ऊ आफूभन्दा धेरै ठूलो सपना बोकेर । हलो बोकी झऱ्यो किसान खेत जोत्न खाजा भुटेको मकै अनि चना बोकेर । […]

  • गजल-३५२

    खेम राई ईलाम, नेपाल सधैँ साथ दिन्छु भनी आज किन घात दियौ? जवानीको रससँगै नसालु त्यो मात दियौ आशारुपी मायालुको पिँजडामा पारी तिम्ले केही क्षण मिलनको बनावटी हात दियौ भावनाको […]