Month: November 2009

  • भूटानी जनजीवन : एक परिक्रमा (भाग–२)

    -पशुपति तिम्सिना अमेरिका रीति र रिवाज संस्कृति हाम्रो, पहिचान राम्रो छ विभिन्न जाति, विभिन्न रीत, समाजमा हाम्रो छ गर्वले भन्छौं, गर्वले मान्छौं लैजान्छौं साथैमा भूटानका हामी नेपाली भाषी, भूषा छ […]

  • डिभोर्स

    एक अर्कोचोटी अनिश्चितता समातेर गन्तव्य बदल्नु पर्ने भयो तीनसय वर्ष अगाडि जाबो भुँडी पाल्न नसकेर हजुर बा नेपालबाट भूटानतिर विलासिएको सम्झदैथें श्रीमतीजी लजाउँदै पसिन्- लौन प्रिय! सम्भोग गरौं मलाई चाँडो […]

  • Episode-1: पाठकहरुको मृत्युमा एउटा शोकगीत

    यो आप्रवासका सुसेलीहरुको पहिलो अंक हो | यस अंकमा तपाईं Bhutaneseliterature.com मा साताको उत्कृष्ट रचना हुन सफल कवि सन्चमान खालिंगको कविता “नेपाल र सिसिफस ” सुन्न सक्नुहुनेछ | दोस्रो खण्डमा […]

  • नेपाल र सिसिफस्

    उसको माथि ऊ उसको माथि ऊ उसले उसलाई पछा–यो उसले उसलाई मा–यो उसलाई थोरै, उसलाई धेरै धैर्यता कसैलाई छैन यहाँ सबैका आँखा आफ्नोमात्र भोको देख्छ आफ्नै मात्र नाङ्गो देख्छ आफ्नोमात्र […]

  • बोल्न पाउने अधिकारको पक्षमा

    विद्यापति मिश्र नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दालनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न […]

  • गीत

    पूजा पनि गर्‍यौँ तिम्रो नवदूर्गा ,काली दशैं किन दशैं जस्तो भएन यसपाली । सानीलाई आँगनीमा नाच्नलई पठायौं काले-भुन्टे खुसी पार्न बेलन पनि ल्यायौं रिसाइ मात्र रहे घरमा छोरा – छोरी […]

  • मिहे बिनाको दाइँ

    आइ पी अधिकारी ‘यो घरको भात खाएर दुनियाँको लागि काम गर्छ, यसलाई पालेर के काम?’ मोहन गर्ज्यो । उसको रिस भाइ कृष्ण प्रतिको हो । मोहन भाइलाई कहिल्यै राम्रो दृष्टिले […]

  • भूटानी जनजीवन: एक परिक्रमा (भाग–१)

     – पशुपति तिम्सिना  अमेरिका भूटान एक हिमाली परिवेष्ठित देश हो । उन्नाइसौं शताब्दीको  पूर्वार्धसम्म विश्व सम्पर्कबाट विखण्डित यो राज्य बेलायती उपनिवेशसँगै भारतको बाटो हुँदै विश्वमानसमा आएको हो । यसको मानव उर्वर […]

  • गजल-५

    रुपनारायण पोखरेल सीए, अमेरिका कैयन् बलात्कृत चेलीको पीडा अझै आलो छ दक्षिणबाट उठेको बादल हेर अझै कालो छ। क्रुरताको हद विना हिसाब कहिल्यै मेटिन्न चेली रोएको देख्ने साक्षी धानको बालो […]

  • म नारी हुँ

    डिल्लीराम शर्मा आचार्य, नर्वे म नारी हुँ मेरो कमलो हृदयभित्र हजार्रौ हजार खुसी र बेदनाहरु लुकेका हुन्छन् कहिले खुसीका तरङ्गभित्र त कहिले दुःखका गर्तभित्र पनि हाम फाल्न तयार भएर म […]

  • गीत

    कस्तो भाग्य लिई आयौं दुःखैदुःख गरिन्छ कि छोटै लाग्छ आयू पनि यस पालि नै मरिन्छ कि अकालैमा बाबा बिते बालकैमा आमा मरिन् गोली लागी बाबा ढले बलात्कारमा आमा परिन् हुर्हुरी […]

  • बिचरा कवि

                                               -डेन्जोम साम्पाङ्ग कवितामा निस्कर्ष ननिस्किएपछिको विश्रृंखलित मस्तिष्क, शब्दहरुको रिनले टुप्पीसमेत डुबेको मन, अर्थ खोज्न पल्टाउदा पल्टाउदा च्यातिन लगेको तन, म हेरिरहेछु घण्टाघर छेउको रेलिङ्गमा ढेसिएर उभेकोछ सेता बादलले ढाकेको […]

  • गीत

    त्यसभित्र देश भए मुटु कैल्यै दुख्ने छैन त्यसमा तिम्रो शेष रहे इतिहास त्यो झुक्ने छैन देशलाई नख्वाई अलिकती तिम्ले नि नखाए नङ्याएर सधै देशलाई तिम्ले नि नलाए हिमनदी सुक्ला बरु […]

  • मेल बक्स

    मेल बक्सले प्रत्येक चोटी तर्साउँछ l जब म भित्र-बाहिर गर्छु लाग्छ कहिले त उक्काएर झट्याइदिउँ मलाई थाहा छ, त्यस भित्र – मेरो हिमालको संदेश छैन कुनै प्रियेसीको मधुर सुस्केरा पनि […]