Year: 2009

  • नर्वे पुगेका भूटानीले मनाए भानु जयन्ती इन्टरनेटबाट: रेडियो रिपोर्ट

    भूटानी शरणार्थीलाई अमेरिका, अष्ट्रेलिया, क्यानाडालगायत सात वटा विकशित देश मिलेर पुनर्वाश गराउन थालेको पनि वर्ष दिन बित्यो । करिब बीस वर्ष नेपालमा कष्ट भोगिसक्दा पनि घर फर्कने उपाय ननिस्किएपछि उनीहरुलाई […]

  • भानु-स्मृति

    डोना आचार्य अमेरिका आफ्नोपन आफुसँग लिएर आएको छु- मेरो संसारमा भानु अस्ताएनि, नवीन किरणसँगै- भानु उदाउने अर्को गोलार्धमा ! तिम्रो माया मेरो जन्मसँगै तोते बोलीमा मुखरित भएथ्यो ! जातिप्रेम तिम्रो […]

  • एक गुच्छा फूलको बिहानी

    सञ्चमान खालिङ अमेरिका सोच्दै निदाउछु धर्तीमा उज्यालो झरोस् एक गुच्छा पारिजात तिम्रो चुल्ठोमा सिउरी दिन्छु हरेक बिहानी जब म फूलको बोट नेर पुग्छु देख्छु सबै फूलहरु भुइ झरी गएको अझै […]

  • भूगोलहीन: एउटा अमूर्त प्रेम

    ऊ जीवनलाई संघर्ष मात्र देख्ने गर्थ्यो। आई. एस्सीको अध्ययन पूरा गरेपछि जीवनलाई अझ संघर्षमय पायो। परिणामस्वरुप ऊ एउटा साधारण शिक्षक भयो। “सर! तपाईँ कहाँबाट आउनुहुन्छ?” ” दमक” “त्यति टाढाबाट……” “गाडीले […]

  • अभाव: एक टुक्रा समय

    सायद कुनै समय मसँग ‘विशेष समय’ थियो आफ्नो सबै खुसी थियो र व्यथित भए पनि बाल्यकालका अनुभूतिहरु थिए एउटा लाञ्छित समयको दारुण उपहार ! आज सर्वत्र निर्णयहीनता छ समाप्त भइसकेको […]

  • साइबरी गाउँमा

    सञ्चमान खालिङ अमेरिका हाई ए. एस. एल ? इमेली भाषा नबुझेर प्रष्ट्याइ मागेँ उत्तर— एज, सेक्स, लोकेशन दुःख लाग्यो यान्त्रिक घर्षणमा गठिला भाषा खिइएर होचा, पुड्का हुँदा रहेछन् अनि मागेको तथ्याङ्क […]

  • न घरबासी न शरणार्थी

    (अस्तित्वको विभाजन र परिचयको खोजी एकसाथ पोखिएको प्रस्तुत लेख कान्तिपुरबाट साभार गरिएको हो । थोरै मात्र विश्वमानवले भोग्दै गरेको विशेष परिस्थितिको खास चित्र हो यो।)  देवेन्द्र भट्टराई   सन् १९९० को […]

  • गजल-१

    मुटु सधैँ रोइरह्यो तिम्रालागि गीत भयो नयनको अश्रुधारा तिम्रालागि शीत भयो। मान्छे हुँ म, मुटु रै’छ, कता-कता दुख्ने गर्छु सधैँ जसो त्यो दुखाइ तिम्रालागि हित भयो। चिरिएको छातीभित्र स्वर्ग खोज्ने […]

  • औँसी घाम र प्रशान्त

    चुक पोखिए झैँ अध्यारोमा चुनौतीका बाटाहरुमा सम्भावनाहरू ओछ्याएर पाइलाहरुसँगै साधना र अभ्यासहरु उचालेर अगाडि आँखा सामुन्ने औँसीका शीतयुक्त कालारात्रिहरुमा झलझलाकार पूर्णीमा देखेरै साँझपख उभिन्छन् पहाडसँगै प्रतिभाहरु उदाउँछन् सूर्य बनेर औँसीलाई […]

  • ए राता मान्छे

    १ ए राता मान्छे कान खोली सुन देशको कथा छ यो मनभरी उम्लेर आको नमिठो व्यथा छ बारीमा पहिरो गएको सारा सोधन खबर देशको सम्चार सोधेर सारै नपार अबर ।। […]

  • मरुभूमि र अस्तित्व

    मुटु अर्थात संवेदनाले भरिपूर्ण शरीरको कुनै अंग कुनै समय रोमान्चित थियो। खण्डहर जिन्दगीका कथाहरु सायद् आफू सिर्जित विवशताका गथासाहरु!  मैँले कहिल्यै सोचिनँ- जीवन यति अनिश्चित बन्छ जीवन यति भयाक्रान्त बन्छ। […]

  • काला पर्वतहरूबीच तिमीलाई

      दीपक सापकोटा         नेपाल   आकाशको पल्लोछेउ हेर्दै, उनी बोल्थिन्, हेर त ! फेरि जलेछ आकाश फूलका वयहरूबाट तपतप झरेका शीतहरू हत्केलाभरि राखेर राती जलेको आकाशमा एकाबिहानै मैले तिमीलाई देखेँ । […]

  • अवस्थिति

    डोना आचार्य अमेरिका स्वाभिमान सुरक्षित , सुदृढ संगाल्न सपना सजाए नि लालची मानसिकताहरु ! न स्वाभिमान बोक्छन न ब्यहोर्छन आफू हुनुको महत्ता ! आफ्नोपन जोगाउन बिदेशिनु परेको व्यथा किम्बदन्ती बनेर […]

  • बिदाइको बेला

    उभिएको छु गतिहीन एउटा उष्ण बगरमा र नियालिरहेछु माछाहरुको क्रीडा उष्णता र पीडा! स्थिर पानी र पानीको स्थिरता! सामुन्नेको झाडीका चराहरुको चिरी-बिरी! गोमन चालहरु! न्याउल पीडाहरु! एक साथ हेरिरहेछु मूल्यांकनका […]

  • अनुभूति

    एव्रेट, वासिंगटन, अमेरिका निस्पट्ट औंसीको रातमा उज्यालो किरण खोजी हिंडे आफ्नो सबै गुमाएका मनहरुसँगै सम्भावनाको सुत्र खोजी हिँडे लुटिएका तन फुटेका मन अनि सबै गुमाएका मुटुहरुलाई सम्भावनाको सान्त्वना बाड्दै हिँडे […]

  • समय सन्दर्भ

    सपनाहरुमा यदाकदा मनको सुन्दर काननभरि परेवा उड्थे म सपनाबाट ब्युँझिदै गर्दा भारी शीर लिएर सोच्ने गर्थेँ- न्याउलहरु यति विघ्न कर्कस आवाज निकालेर किन रोए होला ! समयको गतिशीलतासंगै न्याउलपीडाहरु बढ्दै […]

  • बिदाई नव वर्षलाई

    जुवाका सोइला भाँचेर हल गोरुहरु उन्मत्त भई छाडा साँढे भएको बेला तिनले तिम्रो कुमारित्वसँग सिँघौरी खेल्न के बेर त्यसैले ए नववर्ष ! धेरै सिंगारिएर नआऊ अझ दुई चार वर्ष पर […]

  • ती उदासी आँखा

    – कृष्ण धराबासी सँगै हिँड्दाहिँड्दै उनको हातमा मुठी परेको मोबाइलमा घन्टी बज्यो । निकैबेरसम्म बज्न दिइरहिन् तिनले । एकपल्ट नम्बर हेरेर नउठाई हिँडिरहिन् लुरुलुरु । पूरै घन्टी बजेर थाकेको मोबाइल […]

  • आफ्नै कुरा

    लामो परिश्रमपछि एउटा ब्लगले जन्म पाएको छ र नामाकरण भएको छ – जहाँ हामी छौँ र संसार हामीसँगै छ। भविष्यकाप्रति यो एउटा आशावादी सोचाइ हो। अब हामी कहाँ हुन्छौँ र […]