पठन-१
दार्जीलिङ फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ र मलाई बॉंच भन्छ अक्षर । बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु जसलाई भोग्दा क्षयरोगी भए आवाज। पीड़ा सम्झन्छु त्यो जसको वितरणकक्ष सम्हालेर […]
दार्जीलिङ फिनिक्सको कथा पुराण जस्तै सुनाउँछ र मलाई बॉंच भन्छ अक्षर । बॉंच्न अघि म त्यो कठोर यातना सम्झन्छु जसलाई भोग्दा क्षयरोगी भए आवाज। पीड़ा सम्झन्छु त्यो जसको वितरणकक्ष सम्हालेर […]
रघुनाथ ओस्ती क्यानाडा शून्यतामा… म उड़िरहेको बेला, मेरो पखेटा काटेर… रक्ताम्य पार्दै, अर्को शून्यतामा गिराउन चाहन्छ ‘ऊ’ । म उसको तरवारबाट … त्रसित भएर परपर भाग्दछु ‘ऊ’ मेरो पिच्छा गर्दै […]
‘ऊ कालो बादलबाट झरेको थियो र, सधैं ओझेलपारि-छायाँभित्र बसेको छ, उसभित्र हामी ईश्वर देख्छौं? कि केवल भिखारी ?’’ -लक्ष्मीप्रसाद देवकोटा *सौजन्य- स्पाइनी बाब्लर डट ओ.आर.जी.* देवकोटाका कृतिहरूको एउटा केस्राबाट उद्धृत […]
Babesa, Thimphu He had to walk a good number of forty five minutes to reach his friend’s house___ if ever he decided to go at those odd and late hours […]
म युवा हूँ परिबर्तन खोज्न उत्रिएको, म सेनानी हूँ प्रजातान्त्रिक आन्दोलनमा होमिएको । म कैदी हूँ कारागारमा सडिएको, म शहीद हूँ मुक्तिसंग्राममा हुर्किएको !! म मसाल हूँ अन्यायको अन्त्य गर्ने, […]
घण्टौंसम्म तड्पीएर तिम्रै यादमा फँस्छु अचेल थियो जीवन तिमी हुँदा एक्लै नर्क खस्छु अचेल, हुन्न रै‘छ व्यवहारमा सोचे जस्तो कहिले पनि बस्ने घरै चिहान भा‘छ एक्लै एक्लै बस्छु अचेल, लगाम […]
हाम्रा लागि विश्वसाहित्यमा समाहित हुने अवसर पनि हो -ओस्ती शरणार्थी अवस्था दुःख र घृणाको कहानी मात्रै होइन, यसभित्र पनि अनेक राम्रा र प्रेरणादायी काम भएका छन् । भाषा, साहित्य, संस्कृति […]
Of self-absorbed world The concomitant mere players; Here I condemn your entity. Existence of hopes Prevalence of self choice Are sitting on the fence, The innocent beings, the taciturn ones […]
पश्चिम आकाशको पहेंलो घाम खरको छानाभरि पोखिएको बेला गोधूलिमा बन चरेर फर्कन्थे तिलकु, गोल्मु, तार्कु र गोठु पहेंलपुर निहुरिएका बालासँग सयपत्री हाँसेको हुन्थ्यो नांग्लाभरि थुपारेर गासिन तयार हुन्थे , थुँगाहरु […]
सयपत्रीले झ्याल अनि ढोका सिँगार्दै होलिन् यति बेला दिदी भाइको बाटो निहार्दै होलिन् रसाएका आँखा देख्दा सोध्दा हुन् भिनाजु कसिंगर परेछ हजुर भनेर टार्दै होलिन् संझनामा बाहेक टीका लगाउन नपाउँदा […]
सम्झनाका लहरहरु बहेली खेल्दै मेरा मासुम भावनाहरु माथि बज्रिदै मसंगै हस्याङ-फस्याङ प्रश्न गर्छन् म चकमन्नताको साँघुरो पर्खाल भित्र सुँक्सुकाउँदै छु। म सानो छँदा सुनेका दन्त्य कथाको कृत्रिम पात्रसंग मेल खाए […]
Chakra Acharya Washington, USA A passel of greyhounds have concealed in the hovel of termites; Ah,the blossom of garden- broken and wounded with appalling bites. In the hovel of termites are the passel of […]
भीम दाहाल राजा देवता प्रकृति सबै लागे छन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन निने मानिन्छन ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोष बिचरो छ त्यो बबुरो बनेको […]
-स्वामी स्वदेशानन्द कनकधारावाले गान्तोक, सिक्किम केही खर्च गरी बजारतिरका दोकान किन्नेगर। मेरो जाति बजारमा बस तिमी व्यापार गर्नेगर। मेरा भाइ बजारभित्र मजले ढाकेर बस्नेगर। गोर्खेभाइ ! बजारभित्र गतिला दोकान खोल्नेगर […]
यथार्थ नै भन्नु पर्यो केस्रा जिलाएर गोडमेल गर तिमी गेडा मिलाएर । यो वगैंचा तिम्रो बनोस शान्ति श्वास फेर्ने अझै फूल रोप तिमी अमृत खिलाएर । ससाना गेडाहरू फलिर’न्छन् भित्री […]
लडिरह्यो लडिरह्यो हात आजीवन कही लेख्नका लागि जब हासिल गर्यो अबसर रोज्यो रेडिएसन कक्षबाट भर्खरै झिकिएको अर्वद रोगी कलम र लेख्यो उसले पनि उनै फोसिल शब्दहरु उत्पिडन र आंशु भने […]
साँच्चै हो त ! तिमी साहित्य नै लेख्ने हो? यदि तिमी साहित्य नै लेख्छौ भने दरबार, सुन्दरी र सपनाको राजकुमार, सुनकेशी रानी र जादूगर ड्राकुलाको दन्ते कथा होइन नक्कली बाग-बगैंचा […]
पहिलो प्रेम आफू त मख्ख थिएँ धोका भएछ ! ———————— हाइकु लेख्न कलम समाएको मसी सकियो ! ——————– प्रेमिकालाई अन्लाइनमा देखेँ ह्याङ्ग पो भएछ ! ——————
सम्झनाले सताउँदा मुटु दुखेर रोएँ बद्नामी चोटले शिर झुकेर रोएँ। अतितको याद्ले दुई थोपा आँसु झर्दा एकान्तमा एक्लै एक्लै लुकेर रोएँ। लाखौं कोशिशले पनि सकिन भुल्न तिमी पागल झैँ सडकमा […]
१. हत्या हिंसाले पृथ्वी नर्कमा लान सक्छ हृदयको माया अन्त कतै जान सक्छ पाइला पाइलामा असुरक्षित छ जिन्दगी होसियार! मान्छेले मान्छे खान सक्छ २. खेलाउन पाए भुकुन्डो जस्तै खेलाउँछन् मान्छेहरु […]
भारत आफैंलाई दक्षिण एशियाको शतिशाली मालिक ठान्छ । आफ्नै देशलाई दक्षिण एशियाको मूल खाँबो सम्झेर बंगलादेश, भूटान तथा नेपालको आदि भागसम्म सीमा अतिक्रमण गर्छ, हरेक देशको निर्वाचन विथोलिदिन्छ । शासनको […]
पर्व र साहित्य साहित्यको आयाम समय सन्दर्भका गतिशीलताहरुले निर्धारण गर्दछ भनी निक्कै अघिदेखि उल्लेख गरिँदै आएको हो | यही कुरा लामो समय अघिदेखि हाम्रो साहित्यमा पनि मुखरित हुँदै आएको छ […]
I think and think and think And I’m drowned in the drink But the thought fades in a wink The brain tries hard to regain And thinks and thinks again […]
दार्जीलिङ्ग, भारत मलाई लक्ष्य गरेर पठाइने घृणा ठेला उठेको हत्केलामा राख्न सक्छु म। बतासलाई ढोका खोलेर राख्नु सक्छु यसो भनौं कि ढोकाबाहिर नै त्यसलाई उभ्याएर पीडा दिन सक्छु। परीक्षा त्यसले […]
एनएच, अमेरिका कस्तो रहेछ भाग्य मेरो रात बित्यो रुँदारुँदै संसार शुन्य परी गइन् मेरो साथ हुँदाहुँदै दिउँसै रात पर्यो आज साथमा छैन मेरो जीवन अन्तिम सास फेरिन् उनले हात मैंले […]
दशैं गयो, तिहार आयो खानपिन अब खास होस् । बेरोजगार जुवाडे अड्डामा, हातभरि तास होस् । ऋण-पान गरी खेले पनि, पैसा मार्ने आश होस् । जति हार्यो त्यत्ति बढ्यो, धैर्यताको […]
आइ.पी.अधिकारी अष्ट्रेलिया रातभरि अनिद्राले सतायो । टाउको भ..न…न घुमेजस्तो हुन्छ । बिहान चक्कर लागेर महेश हिन्न सकेन । कति न पिएजस्तो गरी धङ्धङे लागेको छ । उसैलाई थाहा छैन, कारण […]
वैदिक अत्री दमक कुनै एक प्रहर, एक साँझ म अँधेरीलाई विजय गर्न आधा बैंस ढलिसकेको आस्थाको एउटै टुकी समाएर प्रकाश मेरो सामु ल्याउने कोशिश गरें हल्लिएर एकाएक ऐंजेरु, अग्निपिण्डजस्तै आकृति […]