गजल-७९
मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]
मानेर पुगें बिश्वासघातमाथि तर्किएर बाटो लागें मन भरि पीर बोकी चर्किएर बाटो लागें भन्ने लागे पछि भविष्य नै अन्धकार मेरो पुग्दै नपुगी गन्तव्यबीच फर्किएर बाटो लागें भन्न मात्र आवश्यक मेरो […]
The collective efforts of people bring forth an idea at times, the idea when churned brings about a pathway to lead a mission. Same chain has brought us to this […]
Craig M. Workman Martin swept the front stoop of Burke Brothers Tobacco each morning, hoping his son would come out of the back room and give him a hand rolling […]
साझ पर्न लागेको समय । सूर्यले पश्चिम पहाडमा विस्तारै आराम लिन लागेको थियो । पूर्वबाट सन्ध्याकाली अध्याँरोले पृथ्वीलाई विस्तारै छोप्दै थियो । चराहरु आ-आफ्नो बासस्थान फर्कने क्रममा थिए । किर्तिपुर, […]
लामो समयको पर्खाइपछि म तेस्रोदेश पुनर्वासको पहलमा लाग्न थालेको थिएँ । नेपाल र भारतका केही साथीहरुले यो पहल राम्रो वा नराम्रो हो भनेर दुवैखाले प्रतिक्रिया दिएका हुन् । विकल्प पनि […]
सङ्घारको मान्छे न आँगनको न घरको। त्यसको दाबीको झुस्लुङ्ग अनुहार पढ्ने सांसदको चश्मा नै फुटेको छ। संविधानबाट पल्टेर भर्छन् किर्नाजस्ता अक्षरहरू। ती नै अक्षरहरू इन्द्रेणी जस्तो टल्किन्छ राजनीतिमा। रङ चिनेर […]
Sharmila Khadka शर्मिला खड्का -दाहाल जीवनको क्यानभासमा अनेकौं रङ्गहरू पोतिएका हुन्छन् । हाँसो, खुसी, पीडा, उमङ्ग र बेदनाहरू छरिएर एउटा सिंगो जीवन उभिएको हुन्छ । हृदयका अनगिन्ती उद्गारहरू भावनासँगै बयेली […]
निमुखा सोझालाई झुक्याई लुक्यौ आफैँ प्रजातन्त्र, मानव अधिकार भन्दै भुक्यौ आफैँ बलिदानको झिनो आशामा डुबुल्की मार्दै एक लाख जनतालाई दया दिन चुक्यौ आफैँ दुई दसकको समय अठा’एरै खेर गयो छिमेकी […]
भारति विमले सरस्वति माता, तिम्रा पादमा झुकाउँछु माथा ॥१॥ श्वेत कमलमा निवास छ तिम्रो, वीणा पुस्तकै नि साथि छ तिम्रो ॥२॥ कोमल रसिलो त बोलि म वोल्दै, भुल्दैछु तिमी र […]
गजल र भूटानी साहित्य ईसाको १० औं शताब्दीतिर पर्सियाबाट सुरु भएको मानिने गजल विधा फारसी, उर्दू र हिन्दी साहित्य हुँदै नेपाली साहित्यमा प्रवेश गरेको एउटा लोकप्रिय विधा हो | गजलको […]
“इ सानै उमेर् देखि मन् हर्न लागे इनै सुन्दरीले जुलुम् गर्न लागे कहाँसम्मको आँट लौ हेर तिन्को रिसाएर आँखा पनि तर्न लागे एकैपल्ट आँखा घुमाई दिनाले कती मर्न लागे कती […]
मेरा बाबा भन्नुहुन्थ्यो एकदिन हामी भूटान फर्कनेछौं । उनको शरणार्थी जीवनको सबैभन्दा ठुलो सपना पनि यही थियो । सुरु सुरुमा मलाई पनि त्यस्तै लाग्थ्यो । लामो समयसम्म आन्दोलनमा सघाउने काम […]
होमनाथ सुवेदी वुडब्रिज, भर्जिनिया साँध छैन जिन्दगीको दोबाटोमा सुलेको छु जति धेरै घुमे पनि बिगल्लीमै खुलेको छु । हिजो पनि यही बाटो आज पनि उही टाटो अग्रगामी छँदैछैन फूलमाथि फुलेको […]
बिरे भाइ अधिकारको बाटो उसले छले जस्तै लाग्यो उज्यालोको खोजमा उनी गले जस्तै लाग्यो ‘खुसियाली’ सिद्धान्तको हावादारी दिई संघर्षको मैदानमा ढले जस्तै लाग्यो जीवन र मरणको दोसाँधमा पनि स्वाधीनताको फलचाहीँ […]
आशा टुट्दा ग्रहणपछि एउटा जुन झर्ने भयो बैंसालु त्यो कोपिलामै एउटा रहर मर्ने भयो कोपिलामा गुलाब थियो, पलाँस बनी ओइलाएछ नजाऊ तिमी भन्दा-भन्दै अन्तै डेरा सर्ने भयो तिम्लाई के थाहा […]
पीडा लुकाई हाँस्न खोज्दा पिरोलिएर रुन्छ मन गरिवीमा बाँच्नु पर्दा आँसु बनी चु’न्छ मन दु:ख-जिलो गर्दागर्दै जिउने कोसिस गरे पनि पीर र व्यथा गाँठो परी निसासिएर थुन्छ मन निष्ठुरी यो […]
आँसु बगाई रुन्छु भनी सोचिन मैंले पागल सरि म हुन्छु भनी सोचिन मैंले पल्टाउँदै , चलाउँदै बिस्कुनसरि सुकायौ सहेर आज कु’न्छु भनी सोचिन मैंले फिरेर जानलाई पुगेर बीचसम्म बाटो दोबाटो […]
देवराज लामिछाने ‘साईप्रेस’ नवलपरासी, नेपाल लाखौँमा एक छिन्, प्रीत काली हर धड्कनसँगै, मीत काली सङ्गीत बनी, गुन्जन्छु म सुनमा सुगन्ध, गीत काली जुन हुँ म, उदाउनु साँझमा जूनेली रातकी, शीत […]
सिंगै संसार भिखारीको घर कहाँ छ र जति पोल खरानीलाई डर कहाँ छ र ? आतंकको जमाना यो बन्दुक र गोली नपड्केको दिनै छैन भर कहाँ छ र ? लुगा […]
जितेन्द्र मल्ल ठेस लागी लड्न लाग्दा, तिम्रो साथ याद आयो !! निदरी नै टाढा भाग्दा , तिम्रो साथ याद आयो !! दिन-रात एकैसरि, याद साँची बिताएका , आफूसँगै रात जाग्दा, […]
दिल दुखाई तिमी रुँदा म रुने कसम तिमी आगो हुँदा म पानी हुने कसम ओठ टोकी शीर झुकाई तिमी लजाउँदै थाहै नदिई यो हृदयमा थुने कसम दिलको ढोका खुलाउ नखुलाउ […]
ओठभरि मुस्कान ल्यायौ साथमा तिमी पनि आयौ धेरै आए जिन्दगीमा तिमी मनको धनी आयौ सपनीमा बिपनीमा संगै रोयौं सगैं हासौं जनमजनम तिमीलाई नै साथ दिन्छु भनी आयौ सुटुक्क मन चोर्यौ […]
अन्धकारमा थिए ज्योति छरेर गयौ मोति सारा नेपालीको मन हरेर गयौ मोति खण्ड-खण्ड हुँदै बन्द हुँदैथ्यो एकता एकताको धुन नेपालीमा भरेर गयौ मोति टल्कने वस्तुहरु मध्ये मोति तिमी थियौ डोबहरु […]
बिमल गिरी चारपाने, झापा मोतिजस्तो रुप तिम्रो तिमी मेरी जलपरी सुन्दरताको जालमा पारी गर्यौ मनपरि मधुर तिम्रो हेराइले लट्ठै पर्यौ हासिहासी अङ्गहरु लोभैलाग्ने नागबेली केशरासी परेलिमा लुकाउ मलाई तिमी मेरी […]
क्षितिजको मित्र प्रकाश धमला एडिलेड, अष्ट्रेलिया तिम्रो तस्बीर सिरानीमा दिनहुँ हाली निदाउँछु सपनीमा सधैँ भेट्ने आशा पाली निदाउँछु तिमी हाँस्छौ तिमी रम्छौ प्रभात जति तिम्रै हुन् आफू भने प्रत्येक सन्ध्या […]
छातिले देश हातमा बन्दुक बोकेर जाँदैछु विवश छु भन्न कर्मले जिब्रो टोकेर जाँदैछु वीर मर्छ बरु कुशासनको भजन गाउँदैन कि मार्छु दुश्मन कि मर्छु उतै खोकेर जाँदैछु मुक्तिको बाटो बडारी […]
यति माया गर्छ्यौ तिम्ले जे भने नि स्विकरौं जस्तो जित्ने निश्चय हुँदा हुँदै पनि फेरि हारौं जस्तो लाग्दैनथ्यो लाग्छ तिम्रो मात मलाई यति मीठो मदिराको प्याला पनि झट्ट पर सारौँ जस्तो संग-संगै बस्दा हामीबिच कति दुरी हुन्छ तर लाग्छ तिम्लाई अलि वर सर्ने पारौं जस्तो जति सुकै च्यातिए नि एकैछिनमा सद्दे पर्छ्यौ सिउने त्यो कला देख्दा मन अझ उधारौं जस्तो मेरो जिन्दगीमा तिमी यस्तो मोड बनी आयौ तिम्रो छेउ उभिएर अघिपछि विचारौं जस्तो
रुपनारायण पोखरेल क्यालिफोर्निया, अमेरिका कति जल्दो रहेछ यो आत्मा म बाल्न चहान्छु बैरी हुँदा रा’न ममा कति म पाल्न चहान्छु टुटे कतै मेरा तिमी प्राप्तिका सपना भने मातृस्तोत्र जपेरै पनि […]
जता जान्छौ उतै पीडा त्यसै जीवन जिइँदैछ कुशुम जस्तै बिहानी त्यो लुगा जस्तै सिइँदैछ धुझिँदैछन् सबै आस्था निशा जस्तै विहानी छन् सुकोमल त्यो जवानी नै उदासीमा खिइँदैछ फुलेका छन् गला […]
Of late a book has been added in the annals of Bhutanese literature. It’s Samjhanaakaa Khandit Aakritiharoo: an anthology of Nepali poems created by the Bhutanese poets. The publisher of […]