सडकमा छन् सन्तान
बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]
बलि भट्टराई अमेरिका एकपल्ट ध्यान दृष्टिले सन्तानलाई हेर त आमा, तिम्रा सन्तान िबयोगले कति रोइरहेकाछन्, साना-साना छाप्रामा कति दुःखले बसेकाछन्। एकपल्ट सन्तानको चित्कार सुनिहेर त आमा, तिम्रा सन्तान गाँस बाँस […]
मेरो शिरमा स्वाभिमानी गाथा कोरियोस् यी हातले सधैँ इतिहास कथा लेखियोस् गाउँ गाउँमा प्रकाशको ज्योति छरी आँट जोस जाँगर सबको लिई हिँडी हक अधिकार सुनिश्चित गर्नु पर्छ भनी मैदानबिच आवाज […]
ओहियो, अमेरिका धेरै टाढा छोडी आएँ, मेरो गांउ र माटोलाई मकै फल्ने,सुन्तोला र अलैंची फल्ने पाटोलाई निकै माथि सहर देखी, पहाड मुनि मेरो घर छोड्दै आए, त्यहाँ पुग्ने, घुमौरो त्यो […]
शीर्षकः अलबिदा बेलडाँगी लेखकः शिवलाल दहाल पृष्ठ संख्याः २१५ प्रकाशनगृह: डिस्कोर्स पब्लिकेशन, काठमाण्डौ मूल्यः अमेरिकी डलर १५ (सिपिङ्गसहित) ‘अलबिदा बेलडाँगी’ को एक अंश बिदाइको दिन नजिकिँदै छ । धेरै कुरा छ अटाउनुपर्ने बीस–केजी झोलामा । बीस […]
बलि भट्टराई अमेरिका मेरी आमा-मेरो देश, मेरो संस्कृति-मेरो भेष छोड़ी आएँ कता-कता याद आउँछ आजकल, गाउँ-बेँसी डाँडा-पाखा सम्झिरहन्छु झलझल। मेरी आमा – मेरो देश मेरो संस्कृति – मेरो भेष अब […]
यहाँ कसैलाई ठूलो हुने हतार भएको छ र उसैको चर्चा अनि प्रचार भएको छ बम पड्किएर कयौँ मरेको खबरले… युवाहरु गाँउ छोड्नलाई तयार भएको छ कति युवतीहरु बलत्कृत भएका छन् […]
जे.एन दाहाल अमेरीका चट्याङको देशमा भयो जहरको एउटा कथा सुनाउँदै छु म थिम्पू शहरको एउटा कथा पन्छाएर समयले यसै ठेल्दा किनार तीर, अधुरो छ सुन्कोस तर्ने रहरको एउटा कथा […]
बेग्लै थियो सुर हाम्रो अलग थियो ताल पनि मेरो मनमा राज गर्ने तिमी जबरजस्ति ममाथी माया बर्सायौ मोरै मायामा तड्पी तड्पी मलाई अङ्गालोमा बाध्ने तिमी एकै हुने बाचा गर्यौ सधियौं सम्म संगै जिउने आसा बोकी लामो गन्तब्य तय गरेका हामी नशामा मग्न थियौं तर आज, मेरो मायाको मुल्यलाई टुक्र्यायौ तिमीले मसंगै रोयौ तर मेरो आशुको मोल बुझेनौ म […]
Chabilal Thapa Alta, Norway On the lap of silvered – mountains lay A trainquil home of peace and gay. There dwelt ‘Two’ brothers with common mood With a deep sense […]
मेरो गाँउको ताजा खबर गीत बनाई सुनाई देउन त्यहाँ माटो बिरामी थियो आोखती मु लो लगाई देउन तल्लो गाँउ माथ्लो गाँउका साथी भाई निदाए होलान् मादल डम्फु कलमले ब्युझाउन सघाई […]
तिम्रो समिप म कुनै दिन आउन सक्छु मैले चाहानुको अर्थ पनि सम्झाउन सक्छु मलाई तिम्रो मायामा यती विश्वास छ् यो आँखामा तिम्रो तस्बिर बनाउन सक्छु विपनीमा तिमी मलाई सताउन सक्छौ […]
अँध्यारो कालो अनि चिसो कुना मेरो कोठाको नजिकै मलाई रातदिन चिहाइरहन्छ अनि कानेखुसी गर्दै बोलाइरहन्छ आउँदैछु म तेरो निम्ति भन्दै अचम्मको साइरेन बजाइरहन्छ। एक अचेत अवसथामा बन्द आँखा झिनो आशाको […]
बोस्टोन, अमेरिका जोडिएछ सुन चाँदी फार्नै पर्ने रैछ बाध्यतामा थोते मकै दार्नै पर्ने रैछ आँखाबाट आँसु मैंले झार्नु कत्ति सधैँ ? माया जित्न संसारसँग हार्नै पर्ने रैछ लागेपछि आगो दिलमा […]
The symbolic resemblance of Journey! Journey!! Journey!!! All days, all nights, here, there and everywhere, By evoking the experience of traumatic events and hardships In the wild, uncivilized, lonely, vast […]
डम्बर घिमिरे एडिलेड, अष्ट्रेलिया एक हुल चराहरू भूर्र आकाश चिथोर्दै गति लिन्छन् बादलहरू बद्लाबका झोक्काहरू महसुस गर्छन् मानौ बादलहरूको शृंखलाउपर भंगालाहरू छताछुल्ल पोखिएको जलबहाव जस्तो आकारमा निर्भीक छन्, मन तरङ्गले […]
प्रभातले सप्को खोल्न नभ्याउँदै दुईचार धर्का मिरमिरे भुर्इँमा खस्न नपाउँदै गर्भिणी क्षितिजहरू चिसो घाम कोरल्छन् । लखेटिएर पल्लो भू-खण्ड पुग्छन् अपाङ्ग शरणार्थी सपनाहरू । घामसँगै ओहोरदोहोर गर्ने […]
नेताभन्दा पार्टी धेरको इतिहास दोहोरिने खबर सुनाइदिनु सेवकभन्दा संस्था धेरको ताजा खबर पुऱ्याइदिनु । जनताभन्दा पार्टी ममताको इतिहास दोहोरिने खबर सुनाइदिनु समाजभन्दा संस्था ममताको ताजा खबर पुऱ्याइदिनु । पार्टीभन्दा कुर्शी […]
जे.एन दाहाल, म्यासाच्युसेट्स, अमेरिका “हरी बोल हरी बोल” भन्ने यी जिब्राहरुले लड्दै उठेर हिड्ने तिग्राहरुले खुलाई भित्री पर्दा उघार्ने आज व्याक्तिविशेष आरोप लगाउने ? मौनताबाटै गरी संरचना गर्दैछु म […]
डम्बर घिमिरे- एडिलेड दक्षिण अष्ट्रेलिया ऋतुको भिरालो पाखाबाट ओरालो लाग्दै चाडबाडको पहिरो निरन्तर बगेर कसैको इच्छा ओइलायो, कोषौँ दूर क्षितिज पारिका आफन्तको झिनो आशैआशमा आँखा ओछ्याएर बाटोभरि चुहूलो चम्को सुस्ताएको ट्वालट्वाल्ति […]
साहित्य परिषद् भूटानले हिजो एक प्रेस विज्ञप्ति जारी गरी इच्छुक तथा जागरुक साहित्यप्रेमीहरुलाई परिषदको सदस्यता ग्रहण गरी उसका कार्यक्रमहरुमा निर्णायक भूमिका निर्वाह गरिदिन औपचारिक आग्रह गरेकोछ । परिषदले भूटानीहरु पुनर्बासमा गएका विभिन्न […]
मेल्बोर्न, अष्ट्रेलिया मौलाए समाजमा किटाडु, अब मार्ने कसरी? झनै तर्क्यो अझै टासिन्छ, पर सार्ने कसरी? समाज होस् या घरपरिवार, छिरिसक्यो सबै भित्र अझै चुपचाप सहन्छौ कति? बरु खोला तार्ने कसरी?? […]
मैले महँगो किनेको ढाका टोपी यो मेरा संगीले बलिदान दिएको चिनो कृपया नेपाली टोपी फुकाउ नभन मेरो भाषा र संस्कृति अपरिचित नगन मेरा अग्रज नेपालित्व लिएरै मरे मेरा भावी पिडीलाई […]
The Organization of Bhutanese Communities in America (OBCA) is scheduled to launch one day Nepali literary symposium on October 26, 2013 in Connecticut. According to a press release issued by […]
बोस्टोन, अमेरिका मध्ये रात अँधेरीमा,सपना बनी आयौ किन? थाकिसकेको यो घाउमा, नुनचुक लायौ किन? +++ सपनाझैँ विपना भए, कस्तो मिठो हुन्थ्यो होला, यी नजरले त्यो रूपलाई, दुरीबाटै चिन्थ्यो होला। +++ […]
जे.एन दाहाल मासाचुसेट्स अमेरिका निदाउन सकिन म , लास देखेँ सपनीमा भोका अनुहारहरुको त्रास देखेँ सपनीमा पुरै संसारमा ,एक्लै भए जस्तो लाग्दा सायद जिन्दगी उदास देखेँ सपनीमा। डाडाले घामलाई डाकी सक्यो […]
अहा त्यो रात जब म उनको साथ थिएँ बास्नाहरु यौवनका ह्वारह्वार्ती पोखिएर उनको कोमल बदनमा लठ्ठै परेका थिए आतुर ओठहरु तँछाड र मछाड गर्दै चुम्बनका गुच्छाहरु बर्साइरहेका थिए । सागर […]
आयो दसैँ तिहार आयो पक्कै खुसी छाउँदै होला गाउँ भरी रंगिचंगि राता टिका लाउँदै होला ।। कुर्दै होलान् आमा बुबा पक्कै छोरो आउँछ भनी पल्ला घरे ‘बिर्खे’ पनि खांडीबाट आउँदै […]
केसी सान्दाइ एडिलेड, अष्ट्रेलिया भन्नुहोस! महाशय!! मेरो देश कस्तो छ? पूर्व धनसिरीदेखि पश्चिम जलढक्कासम्म मन्त्रमुग्ध भई लहर लागेका पिलरहरू युध्द हारेर थाकेका सिपाही जस्तै बाँमे सर्दै-सर्दै नेपाल पसेकाबेला! महाशय! तपाईँ […]