कहिल्यै नथाक्ने घाउ
वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ तिमी नै […]
वोस्टन, अमेरिका यो हिँड्ने पाउको पीडा त के पीडा हो र डाक्टर साब ? वास्तविक पीडा त छातीमा छ बढिरहेछ जसको राप दिनदिनै मेरो खुट्टाको त उपचार हुन्छ तिमी नै […]
Chabilal Thapa Alta, Norway Man is born with numerous wishes, Mostly to be wise and to own riches; No wisdom,however,can quench his curiosity And no wealth on earth can give […]
भूटानी गीतकार खेम रिजालको पहिलो एल्बम ‘पहिलो भेट’आइतबार बेलुकी काठमाण्डौमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको छ । गीतकार किरण खरेल, यादव खरेल लगायतका श्रष्टाहरुले एल्बमको बिमोचन गरेका थिए । […]
डेन्जोम साम्पाङ लामो समयदेखि कलम चलाउँदै आएका भूटानी स्रष्टा हुन्। साहित्यलाई मन र मस्तिष्कको फ्युजन मान्ने साम्पाङको भर्खरै स्वीकारोक्ति नामक एउटा साहित्यिक सिद्धान्तको पुस्तक बजारमा आएको छ। स्वीकारोक्ति एउटा साहित्यिक अभियान पनि हो। […]
गत भाद्र २२ गते, शनिवारका दिन झापाको दमकमा एक विशेष कार्यक्रमका बीच “स्वीकारोक्ति” नामक एक विशुद्ध साहित्यिक सिद्धान्त र अभियानमा आधारित पुस्तकको विमोचन सम्पन्न भएको छ। भूटानी स्रष्टा डेन्जोम साम्पाङ्द्वारा […]
प्राण प्यारी चन्द्रमाले प्रेमी फेर्न चाँडो भयो प्रेम गर्दा साट्या औंठी आज मलाई ठाँडो भयो, भूबाल गरी लाको माया निमेषभरमै सखाप हुँदा प्रेमीकालाई पट्याउने धने साले काँडो भयो […]
मेरो पुर्ख्यौली पाखा- र खेतबारीबीचमा एउटा बुढो रूख उभिएको छ । त्यो रूखको सेपले मेरो पुरै जमिन भरि कहिल्यै कुनै बाली सप्रन सकेन । यो रूखले न कहिल्यै शीतल दियो […]
किन गरिन्छ यो बेथितिको संस्कार बर्थडे उत्सव- न मिल्छ बार, समय र पूर्ण मुहूर्त यदि मिल्यो भने पनि अवश्य नै साल त मिल्दैन नि हो ! सबैलाई थाहा छ बितेको […]
खुल्ला आकाश तोड्ने अनि धर्ती सब माझ छोड्ने यस्ता बकमफुसे कुरा मैले कसैसँग बोल्या छैन, खोल्या छैन तर पनि जिन्दगीले कहिले उकाली र ओराली खेदाउँदा लड्दै, उफ्रँदै, कराउँदै भाग्ने त […]
Oh yeah! I remembered, life reminds once what I am for Oh yeah! I realized, why it keeps me awake all over It is not my duty that tells me […]
भानु, आज तिम्रो जन्मजयन्तीले मेरो खोसिएको देश सम्झायो लुटिएको गाँस सम्झायो खाटा बस्न लागेको घाउ फेरि बल्झाई दियो शायद फाटो परिसकेका मनहरू अब एक बनाउनलाई होला दुखेको मनमा अझ प्रसवपीडा […]
– भीम ठटाल, सिक्किम रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् सिने स्टार अनि सुपर मोडेलहरुका यिनीहरुलाई बचाउने च्यारिटी कसमसँगै रोग अनि भोकग्रस्त नानीहरु सडकछेऊ मर्दैछन् । समयले सबै कुराहरुको खेती गरेको […]
होशियार यात्राका यात्रीहरु ! यत्रतत्र जिन्दगीहरु संघर्षरत मान्छेहरु, छरपस्ट मनहरु पल -पलको हरक्षणको होशियार ! गन्तव्ययात्रा बाटैमा टुंगिएला हाँस्दा-हाँस्दै दुईथोपा आँशु झर्ला मात्तिएका साँढेहरु डुक्रँदै आउलान् भोका गिद्धहरु झँम्टदै आउलान् […]
रुख भइसकेको भुँइमान्छेको फेदमा बिहानबिहान आची गर्छ सरकार अंग्रेजी अनुवादको दोस्रो संस्करणमा आएका कल्चुँडाहरू खोतल्छन् । कसलाई गन्हाउँछ फोहोर? यो जुन फोहोर छ त्यहॉंबाट निस्किएको लामखुट्टे पार्टी कार्यालय, न्यायालय, संसद […]
मेरील्याण्ड, अमेरिका पलपलमा मर्दै बाँचेको छु , तिम्रो साथ छुटेदेखि । दिल खोली कैले हाँसें र म, मनसँगको नाता टुटेदेखि ।। आफन्त छन् भिडभाड छ, र पनि म एक्लै हुन्छु […]
Chabilal Thapa Alta, Norway My heart burns down when I recall- The cozy lap of her I slept on, The days I passed with her of delight And her face […]
R N Pokhrel, PA, USA- That regular sofa We two used to sit and chat- Read, record and enjoy listening Our recorded voice; Is speechless this moment; The Mahabharata […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका; समय जस्तै एक नासले बगी रहने गंगा, जल या पानी शब्दहरु अनेक अहंकारविहीन त्यो मोहित मुहार हजारमा एक, विचारमा अनेक । सफा अनि निस्वार्थी भावानारहित एक पात्रमा छ, गुण र विवेक नियाली कर्म हेर्ने आज भोलि छन् पराइ अनेक, आफन्त एक गंगा, जल या पानी शब्दहरु अनेक हजारमा एक, विचारमा अनेक ।।
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) राती घॉंस काट्ने मान्छे कवि भूपेन्द्र सुब्बा, निमा […]
(लघु कथा) मणिका शर्मा, गान्तोक (सिक्किम) ‘समर्पणका यति वर्षहरू बितेपछि तिमी सोद्धैछौ कि म खुशी छु कि छुइनँ ? बरु हो; साँच्चै भनुँ भने तिम्रो आँखामा मैले खुशी देखेकी छुइनँ […]
(कथा) बुद्धमणि ढकाल-अमेरिका; गजे दिनभर गाई-वस्तु चराउन जङ्गल जाने गर्थ्यो र बेलुका ती वस्तुको लामो ताँती अघि लगाएर घर फर्कन्थ्यो । तल राते र सेती खोलाको दोभानमा गजेको बाँसुरी सुनेपछि डाँडामा […]
सात समुद्र पारिको भूगोलमा बादल पारिको देशमा ! जुन देशको मानचित्रमा मेरो एउटा गाउँ छ त्यो देश, त्यो गाउँ, म चाहेर पनि भुल्न सक्दिन । सपनीमा पनि त्यही गाउँको, त्यै […]
जेएन दाहाल- मेसाच्युसेट्स-अमेरिका सधैं सियोमा धागो उनिन्थो धागाहरु सियामा खुरु खुरु पस्थे तर, अब समय बदलियो, क्रमहरु बदलिए, धागामा सियाहरु उनिँदैछन् धागाहरु पर्खिरहन्छन, भने सियाहरु एकपछि अर्को गर्दै पसिरहेछन् ! […]
डूकनाथ नेपाल, गान्तोक/सिक्किम- वर्षौं भएन र अब त, तिमी र म यहाँ आएको ? यो खोली जस्तो घर, माचिसका डिब्बाजस्ता कोठाहरु, यही कोठाको सामुन्ने खुल्ने, एउटा नक्काशीदार ढोका, त्यही […]
(गीत) एउटा जून ओर्लंदै छ, खेल्नलाई मेरो काखमा । सुख दुःख जति छन्, झेल्नलाई साथ साथमा ।। बादल स्वयं हट्नेछ, पन्छाउँदै सबै बाटो । मुस्कुराउँछ उसलाई देख्दा, […]
पिउँदा-पिउँदै जिन्दगीकै नशामा उ पर्यो भन्दिनु सिउँदै थियो जिन्दगीको चोला अन्तै सर्यो भन्दिनु खुशी चुम्न जिन्दगीको सिखर चड्छु भन्दैथ्यो उ चड्दा-चड्दै जिन्दगीकै खाल्डोमा उ पर्यो भन्दिनू बिहान्, दिउँसो बेलुका उ जिन्दगीलाई बाल्दै थियो समयको फड्केबाट उस्ले साँघु तर्यो भन्दिनू संघर्षको उपवनमा गुलाब, बेली र चमेली सार्दा-सार्दै फुलसरि एक् साँझ उ झर्यो भन्दिनू किन्यो वैंश, माटो किन्यो, किन्दै थियो जिन्दगी नै आयुको मोल् गर्नै नपाई झोला उसले भर्यो भन्दिनू बाँच्दा-बाँच्दै जिन्दगीकै नशामा उ पर्यो भन्दिनू साँच्दा-साँच्दै जिन्दगीकै दशामा उ पर्यो भन्दिनू…
भीम ठटाल, सिक्किम- भूकम्प अति सत्य हो अनि भूकम्प आउनु झन सत्य हो- मृत्युजस्तै ! भूमिले जब आफूभित्र अतिसय ताप अनि आक्रोश बोकेको हुन्छ फुटेर सुन्दर फूल फुले जस्तै […]
(सन् २०१२ मा भारतको राष्ट्रिय साहित्यिक सम्मान ‘अकादमी पुरस्कार’द्वारा सुशोभित कवि तथा कथाकार उदय थुलुङबारे युवा स्रष्टा मनोज बोगटीद्वारा संकलित केही चर्चाहरु) थुलुङको नेपथ्य र हस्ताक्षरको प्रश्न मङ्पूमा कुलैन उम्रिन्छ, […]
तेजमान रायका, जर्मनी- अनिश्चित प्रायः रात ! अट्टहासपूर्ण रात ! मध्य रातमा ऐठन हुन्छ म ब्यूँझन खोज्छु एउटा ठूलो साहसपछि मेरो चेतना खुल्छ तर अन्धकारमा किम्कर्तव्यबिमूढ हुन्छु ! निदाएको बेला […]
चुल्हाको दाउराबाट झिलिलि झिलिलि झिल्काहरू जोड जोडले रिसाउन थालेपछि म पत्कर, घर छोडेर भागेको हुँ, एकछिन । एकछिन त हो तुफानको चुरिफुरी एकछिन त हो छालको रवाफ, एकछिन त हो […]