Month: May 2015

  • नाग टाँस्ने दिन

    हरि पी. चम्लागाई लगभग १५ वर्षको थिएँ होला म त्यसबेला । नाग पञ्चमीको दिन थियो । मेरा उमेरका अरु साथीहरु भने नाग बनाएर घर-घरमा टाँस्ने अनि पैसा कमाउने गर्थे । […]

  • धरहरा र मेरो प्रेम

    तारा पराजुली / मोरङ-नेपाल पहिलोपटक धरहरा चढेकी थिएँ त्यो पनि तिमीसँग ! त्यो घुमाउरो उकालो तिम्रा आलन पदचापहरू पछ्याउँदै उचाइमा उड्दै गरेको सिमलको फूलझैँ पौडिँदै अग्लिरहेँ म; साथमा एउटा नौलो […]

  • सलाम छ भूटान आमालाई

    बलि भट्टराई / अमेरिका सलाम छ भूटान आमा तिमीलाई जटिलतामा मलाई सहयोग गरिदिएकोमा, वर्षौँवर्ष तिम्रा सन्तान मेरै काखमा हुर्के, बढ़े मेरा सन्तानसँगै मिली आँगन भरिदिएकोमा । परस्परमा हामी दुई साह्रै […]

  • माता औंसी र अमेरिका

    डा.दिवाकर प्रधान-काशी/भारत भारतले सयौँ वर्ष अघिदेखि मातृतीर्थ औँसी मनाउँदा अमेरिकालाई ‘मदर्स डे’ कुन चराको नाम हो भन्ने बीसौँ शताब्दी नलागुञ्जेल थाहै थिएन । यस वर्ष वैशाखमै कृष्णपक्ष औँसी अर्थात् १८ […]

  • कस्तो म

    सिएम निरौला, न्यू ह्याम्पशायर बिहान करिब ५ वजेको रहेछ । निन्द्राले पनि निष्ठुरी प्रेमीले छाडेझैं छोडेर गयो । निदाउँ त अघि नै छोडेर जाने त्यो निन्द्रा देवी पुनः आउन चाहिन […]

  • टुक्रिएको सपना

    धर्मेन्द्र तिम्सिना “क्षितिज”- अमेरिका असरल्ल भुइँमा छरिएका प्रमाणपत्रहरुलाई समेट्दै एउटा प्लास्टिकको पोकामा राखेर रमेश आज पनि काममा हिँड्यो । सानो छँदा धेरै जेहेन्दार अनि मिहिनेती भएकाले सधैं विद्यालयमा धेरै अंक […]

  • भाषा संघर्ष

    नेत्र आचार्य टेक्सास, अमेरिका भाषा त्यो फुलबाटिका जमिनमा छर्दै र रोप्दै गयौं आए सास निमोठि दुर्जनहरु खोस्दै ति मोती कयौं मूलायम् नरमै शताब्दि भरिका पुस्तक् जले फाँटमा ईतिहास बगे नदी […]

  • एउटा प्रश्न

    ‘दियालो’ सुसन माझी / टेक्सास, अमेरिका नियतीले यतिखेर दुनियाँको सपनाको देशमा विपनीमै जिइरहेको मान्छे म, सधैं एउटा सरल अनि नियमित प्रश्नसँग झस्कन्छु- तपाईं कहाँबाट ? हो, यही एउटा प्रश्न, सरल […]

  • चिट्ठी आदान-प्रदान

    • तुम्बेहाङ लिम्बू सुन है वीरे ! मेरो हृदयको राजा ! हिजोसम्म नङ-मासुसरह मिलेको हाम्रो अस्तित्व आज जोङ्खा र नेपाली – दुई किनार भयो तोदे र धनसिरीमाझ अँटाएको हाम्रो पूण्यभूमि […]

  • हाम्रो साहित्यको नवीन बाटो

    भक्त घिमिरे/अमेरिका ‘साहित्य’ शब्द एउटै भए पनि यसलाई हेर्ने दृष्टिकोण विभिन्न छन् । विषयको आशय, शैली र लक्ष्यका आधारमा साहित्यलाई पनि विभिन्न धारमा वर्गीकृत गरिन्छ । परम्परावादी, यथास्थितिवादी, सुधारवादी, प्रगतिवादी […]

  • आमा 

    इन्दिरा घिमिरे / एक्रोन-अमेरिका     सृष्टिस्वरूपा हौ तिमी विश्वकी जननी पुकार्छु म हे आमा हौ ममताकी खानी ।   पीर-व्यथा खपी सारा हुर्कायौ काखमा प्यार दियौ आमा बढायौ मलाई […]

  • मिस कल

    विश्वास लामा/ केनेडा रातको ९ बजिसकेको थियो । घरका सबै सदस्यहरू आ-आफ्नो कोठा तिर सुत्न लागेका थिए । छिमेकी दिदीको बच्चा रोइरहेको पनि प्रस्ट सुनिन्थ्यो । घर बाहिर हल्का कुकुरले […]

  • मेरो गाँउ

    नबिन नेपाल कोलोराडो, अमेरिका कस्तो भयो होला मेरो, सानों गाउँ त्यो आज याद आयो किन मलाई,सपनीमा पनि देखेँ आज सानो गाउँ सुन्दर थियो, टार अनि पाखाबारी जङ्गलले पो घेर्यो होला […]

  • भूकम्प र म

    धर्मेन्द्र तिम्सिना “क्षितिज” अमेरिका अचानक मेरो फोनको घण्टी बज्यो । म काममा थिएँ त्यतिबेला । यसो फोन उठाएर हेरेँ । नेपालबाट आएको रहेछ । यहीँ छेउछाउको अथवा अमेरिकाका साथीभाइको फोन […]

  • हार्दिक श्रद्धाञ्जली

    भूटानको सिब्सु अन्तर्गत गोलाबजार निवासी तथा झापाको बेल्डाँगी-३ शिविरबाटअष्ट्रेलियाको एडिलेडमा पुनर्वासित श्रीमती हर्कमाया गजमेरको यही १ मे, २०१५, शुक्रवारको दिन भएको देहावसानको समाचारले हामी सबैलाई मर्माहत बनाएको छ । यो […]