Month: November 2015

  • हराएको म

    नेत्र आचार्य “वशन्त दिक्तेली” फोर्ट वोर्थ, टेक्सास, अमेरिका घरमा ठुलो, व्यस्त पसल थियो। ग्राहकको भिडाभिड । रातमा बन्द गरेको पसलको ढोका ढकढक गर्दै कोही बोल्यो-“चुरोट पाउँ न ।” हामी कोही […]

  • बाबाको कथा

    दुर्गा रिमाल अल्बेरी, अष्ट्रेलिया कामबाट थकित अनुहार लिएर घर छिर्ना साथ सोफामा म थचक्क बसेँ । आफ्नो लोग्ने आउँने बेला भयो भनेर होला मेरी अर्धाङ्गिनीले कफि बनाएकी रहिछिन । मलाई […]

  • एस.एल.आर.-थ्री

    तुम्बेहाङ लिम्बू- साम्ची भूटान साङ्गे, लाले र रिञ्जिन घनिष्ठ मित्र । उनीहरु आफ्नो समूहलाई एस.एल.आर.-थ्री भन्छन् । उनीहरु तीनै जना थिम्फूको वाई.एच.एस. मा कक्षा १२ मा अध्ययनरत छन् । उनीहरु […]

  • सम्मेलन सम्पन्न

    साहित्य परिषद-भूटानको बहुप्रतिक्षीत प्रथम सम्मेलन संगठनको औपचारिक विधान, भावी कार्यदिशासहित योजनाका सात बुँदे औपचारिक र केही अनौपचारिक घोषणा जारी गर्दै सम्पन्न भएको छ । परिषद सचिव रूप पोखरेल र निर्देशक […]

  • ‘द प्याथेटिक जर्नी’ विमोचित

    नोभेम्बर ७ र ८ मा अमेरिकाको पिटस्बर्ग शहरमा आयोजित साहित्य परिषद-भूटानको दुई दिने सम्मेलनको अवसरमा भूटानी युवा कवि श्री नारद पोखरेलकृत अंग्रेजी कविता संग्रह “The Pathetic Journey” को विमोचन गरिएको […]

  • शब्द समर्पण- लक्ष्मीप्रसाद देबकोटा

    -विद्या शर्मा-काठमाडौ/ नेपाल हे मेरा गुरु शब्दको रस मलाई पिलाउ मैले बिगार्ने हर् छन्द तिमी आएर मिलाउ धनको मन मनको धन फरक कति हो अपाच्य शब्द अछन्द छन्द भाव्-मोल जति […]

  • मेरो खोजी

    -विद्या शर्मा-काठमाडौ/ नेपाल भत्किएको घरका कयौं अवशेषबाट अदृश्य अनगिन्ती घाउहरु चिहाउँदै छन् अनि सँगै टाँसिएर तिहारे माला माटाका आकर्षक दीयाहरु मग्मगाउँदा फूल अनि धूपले असरल्ल भग्नावशेष सजाउँदै छन् मुटुको चेपमा […]

  • सम्झनाहरू

    दैफामे जेठो ओहाइयो,अमेरिका सम्झानाको अखानेले तितर बितर छरिएका बिगतका त्यान्द्राहरु सिला सङ्ग्लो गर्दै हिड्यो जेठो बटुको बोकी ‘टकुमि’तिर डलर छाप्नलाई दमकको बिल्डिङ्मा ईटा छापे जस्तै । आङ्ग्रा खोल्साको उकालो र […]

  • गजल-३३३

    झगेन धिमाल अस्ट्रलिया तिमीले मेरो मैले तिम्रो, मुटु साटे कसो होला? सयौं जूनी नचुटिने, दाम्लो बाटे कसो होला? हिंड रमाऊं त्यो गैरीमा, न कसैले देख्छ त्यहाँ बाउ-आमालाई पढ्न जाने, भनी […]

  • मनका कुरा

    -विद्या शर्मा-काठमाडौ/ नेपाल शब्दमा उत्तर चाहेको हैन शब्दमै प्रश्न सोधेको छैन हिक्का पठाई बोलाउँछु आँखाले नै बात मार्छु शत्रु झैँ छ यो दुनियाँ हाम्रो हर ईशाराले गफ गर्छु आगो तिमी […]