Month: February 2019

  • भूटानमा नेपालीहरूको प्रवेश: एक विश्लेषण  

    प्रा. बालकृष्ण पोखरेल [प्रशिद्ध भाषाविद तथा साहित्यकार प्रा. बालकृष्ण पोखरेलको आज राति निधन भएको छ। स्वर्गीय पोखरेल प्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै भूटानी कोपिला (अङ्क १०, सन्२००८) मा प्रकाशित  प्रा […]

  • केही मुक्तकहरू

    प्रतिमान सिवा ओहायो, अमेरिका (१) एक   थरी    ब्वाँसाहरूको   हुलमा, फक्रँदा  फक्रँदै   चुँडिएको   फूलमा, एक  चोक्टा  मेरै  कलेजो   टाँसिएर गयो उतै कतै, त्यही धोतीको तुलमा […]

  • गजल -४२३

    खेम रिजाल ओहायो, अमेरिका (सङ्गीत:- सत्य -स्वरूप आचार्य;  स्वर:- सत्यराज आचार्य; अल्बम:- पहिलो भेट) पहिलो भेटमै उनलाई मन पराएको छु मन  पराउँछु  भन्न   पनि  डराएको छु  । ढुकढुकीमा बस्यौ […]

  • कुम्लेनी !

    भानु ढुङ्गाना क्यानेडा बेलकुमारी दिदीलाई कुम्लेनी भन्नेहरू, आफै पनि कुम्ले नै थिए । कुरा सुन्दापनि कति दुःख लाग्दो ! हिजो आफै पनि उस्तै कुम्लो बोकेरै आएको। सुखले मानिसलाई कति चाँडै […]

  • गजल-४१९

    पूर्ण नर्जली “जलन” ओहायो, अमेरिका सानो हुँदा ताते गर्दै, औँलो समाउनेले । बाबासँगै  नुनु  गर्ने,  भन्दै   रमाउनेले ।। भत्ता खोजी निहुँ खोज्छन्,  नपाएर कुरो । पाखुरीमा  बल  छँदा, आफै  […]

  • तकदिरको फल

    नैन सिंग मगर न्यू योर्क, अमेरिका उद्यानभित्र एउटा फलैँचा छ । दाहिनेतिर जेनेसी खोलो छ । उत्तरतिर स्टोड. अस्पताल छ । समय बिहानको त्यस्तै सात बजेको छ । उद्यानको चारैतिर […]

  • गजल-४२२

    भावना गिरी क्यानाडा हजार रूप देखेँ मैले, दिल भने चोखो नै चुनेको छु बङ्लाभित्र बसेपनि सपना चाहिँ झुप्रोको नै बुनेको छु । राक्षसी र स्वार्थीहरूको ओडारमा पसेपनि आफुलाई चैँ स्नेह […]

  • वतनहीनताको पीडा : समकालीन भूटानी नेपाली कथा

    इस्माली काठमाडौं, नेपाल   नेपालको बेलडाङी शरणार्थी शिविरमा सन् १९९३ मा नेपाली भाषा परिषद भूटानका रूपमा जन्म लिई सन् २०११ देखि साहित्य परिषद भूटान हुन पुगेको भूटानी नेपाली शरणार्थीहरूद्वारा स्थापित […]

  • गजल-४२०

    टेक भण्डारी अस्ट्रलिया  भाषा धर्म संहिता उस्तै फेरि किन भेदभाव भयो खुन उस्तै पसिना उस्तै, फेरि किन भेदभाव भयो। तिमी नेपाली म भूटानी हरेक पहिचान उस्तै थियो गुन्यु चोली फरिया […]

  • गजल-४२१

    नारायण फुएल पेन्सिलभेनिय, अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दा खेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको […]

  • एक च्वाक चुम्बन र एकथुँगो गुलाफ

    भक्त घिमिरे पेन्सिलभेनिया, अमेरिका  भ्यालेन्टाइन् डे भनेको एक च्वाक चुम्बन र एकथुँगो गुलाफको परिभाषामा बुझ्नेहरुको संख्या दिनदिनै बढिरहेको छ । यो बुझाइमा न कुनै जीवनदर्शन छ न त कुनै समाजको संस्कृति […]

  • साहित्य परिषद् भूटानको कविता संग्रह प्रकाशन सम्बन्धि सूचना तथा आह्वान

    साहित्य परिषद् भूटानले २०२० को अन्तसम्ममा कविता सङ्ग्रह प्रकाशन गर्ने निर्णय लिएको कुरा सम्पूर्ण स्रष्टा र पाठकहरूमा सहर्ष जानकारी गराउन चाहन्छौँ । यसै सन्दर्भमा हामी यस सङ्ग्रहमा आफ्ना कविता समावेश […]

  • अवरोहण

    शुकदेव अधिकारी ओहायो, अमेरिका उचाइमा मलाई खोज्न आउने हावा, अब म त्यहाँ छैन । जसरी पृथ्वीबाट माथि फालिएको वस्तु उचाइको उत्कर्षमा केही क्षण अडिएर तल झर्छ ठिक त्यसरी नै जीवन […]

  • गजल-४१६

    तिलारूपा आचार्य (अधिकारी) ओहायो, अमेरिका भाइ – भाइ यहाँ फाटेर के पायौ नेपाली भातृत्वको नाता काटेर के पायौ नेपाली? आफ्नो गौरव अनि महानता बेच्नेहरू हो आज लालीगुराँस साटेर के पायौ […]

  • गजल-४१८

    यदु युगान्तर राई राल्ट, नेदरल्यान्डस् जून तारा दि’सकेँ तिमीलाई, रातको के कुरा? जिन्दगी दि’सकेँ तिमीलाई, साथको के कुरा? मन्दिर प्रेमको जहाँ देउता सम्झी तिमीलाई चढाएँ   फुलको  थुँगा,  पातको  के  […]

  • अन्तर्घातमा बाजे

    गंगा लामिटारे ओहायो, अमेरिका भनिन्छ,गृहस्थी आश्रम नै सर्वोत्तम आश्रम हो र स्वर्ग पनि ! तर सन्तानले बाटो बिरायो भने त्यो स्वर्ग क्षणभरमै तहसनहस हुनसक्छ र नरक पनि ! यसको साक्षात् उदाहरण हो गोविन्द बाजे । […]

  • मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल

    प्रतिमान सिवा ओहायो, अमेरिका अक्सर, मान्छेहरू मान्छेजस्ता देखिँदैनन् आजकाल। सतही भावनामा हेलिएर प्राप्ति र सफलताको आकांक्षाहरूमा जेलिएर कतै तिलस्मी कतै तरलतरल लाग्ने अप्टिकल डिस्टोर्सनका सिकार बनेका, बहकिने इलुसिभ वक्ररेखाहरु भ्यानगग, […]

  • हिउँको रोटी…..

    शेखर कोइराला (चन्द्र) पेन्सिल्भिनिया, अमेरिका कहिले जानु भयो लौन हिउँको रोटी खानलाई। कस्तो तावा किन्नु मैले हिउँको रोटी खानलाई।। टेक्सास्  गर्मी, एरिज़ोना, लासभेगास्मा उस्तै छ। आईओवा पो जाऊँ कि क्या […]

  • आमा…

    दुर्गा रिमाल अस्ट्रेलिया ती भिर पाखा र पखेराहरूमा हरेक प्रहर गाई चराउँदै हा… हा… तारे भन्दै कराउँदै पिठ्युँमा दिदी च्यापेर थाप्लोमा भारी राखेर गर्वमा मलाई बोकेर सन्तानको लागि बाँच्ने यो […]

  • गजल-४१७

    पुजन राई ओहायो, अमेरिका ठुला अघि झुक्ने चलन छ गाऊँ मा मेला पात पुग्ने चलन छ गाऊँ मा ! सहरमा बिजुलीले के के गर्छ अरे उत्ता चुलो फुक्ने चलन छ […]

  • बिरालो र म

    डा० लक्ष्मीनारायाण ढकाल् केन्टकी, अमेरिका (बाल कविता) मुसो  गर्छ  च्वाँ  च्वाँ  बिरालो  गर्छ म्याउँ भात छोडी मुसो खान दगुर्छ म्याउँ म्याउँ । मुसो  भाग्छ जता जता बिरालो उता उता बाहिर  […]

  • गजल-४१५

    नारायण फुएल पेन्सिलभेनिय अमेरिका रिस उठेको बेला मलाई धुनको कुरा नगर भो ल्याउनु भनी आकाशको जुनको कुरा नगर भो । आफ्नो स्वार्थ पर्दाखेरि अरूलाई देखाउनलाई भएभरको धनसम्पति र सुनको कुरा […]