Editor

  • सम्पादकीय

    कीर्ति यस्य स जीवतिः विवेकशील प्राणी मानिस आफ्नो नाम वा पहिचान अमर बनाउन सिर्जनात्मक कार्यतिर लाग्दछ । अर्थात् जगतमा उसको नाम उसको कामसँग जोडिएको हुन्छ । भौतिक, आध्यात्मिक, भाषिक वा […]

  • साहित्य सिर्जनाको काल विभाजन

    गंगा लामीटारे …….क्रमश: (क) प्राथमिक काल वा पहिलो चरण (१९५६ देखि १९७७ सम्म) (ख) माध्यमिक काल वा दोस्रो चरण (सन् १९७०देखि १९८८सम्म) (ग) आधुनिक काल वा तेस्रो चरण (सन् १९९०देखि […]

  • धन

    मनोज बोगटी दार्जीलिङ्ग, भारत मकैका दाना हुन्‌ कि अक्षरहरू भुरुरु उम्रेका छन्‌ खेतको पन्नामा। त्यो निरक्षर कृषकको आँखाले के पढ़्‌दै होलान्‌? वर्षौंपछि खेतमा अक्षर उम्रेको कति राम्रो देखियो। हगी? पढ़ी […]

  • गजल-४९

    कमल रेग्मी दार्जीलिङ कसैले मलाई फुकेर गयो कसैले मलाई थुकेर गयो। रोपेको थिएँ विश्वासको फूल किन अनायसै सुकेर गयो। सधैँ मसित हाँसेर बोल्ने आज मदेखि लुकेर गयो। क्यै गरे जस्तो […]

  • गजल-४८

    परदेशी तारा न्यू योर्क, अमेरिका प्रश्न गर्दा गाली सम्झिन् उत्तर पस्के जाली सम्झिन् छानो नहुँदा ओत लाग्न घर बनाएँ पाली सम्झिन् यात्रा ओरालिको लाग्दा पनि हरेक पल उकाली सम्झिन् ‘परदेशी’ […]

  • Editorial

    From June 1st to 4th, Gross National Happiness Conference was held at Champlain University, Birlington, Vermont. There were partakers from all over the world. Karma Tseetim, Secretary for Gross National […]

  • पत्रमञ्जुषा

    देशभक्त आदरणीय आमा दण्डवत प्रणाम आमा ! तपाईंलाई कस्तो छ ? अहिलेसम्म म मुर्दा घोषित भएको छैन तर थाहा छैन म ज्यूँदो छु या छैन । जस्तोसुकै अवस्थामा रहेको भए […]

  • Malaise

    Hope of course in grain                                                 Was there in my sanguine brain To shape and have a true tie And define life before I die. Quake in heart I must say […]

  • गजल – ४७

    मिर्मिर तारा झराएर आउने एउटा घाम थियो मेरै नाम लेखिएको बन्द एउटा खाम थियो जीवन देखी हारेर म एक्लै एक्लै हिर्ड्दै थिएँ बसन्ती बहार बोकी आउने एउटा याम थियो हाम्रो […]

  • पश्चताप

    प्रवासी कृष्ण घायल झक्कास ग्रुप उनी मेरो समीपमा आएर बोलिन् म तिमी बिना एकैछिन पनि बाँच्न सक्दिनँ । म झर्केर बोलेँ तर म तिमी बिना पनि बाँच्न सक्छु । उनी […]

  • मुख

    मनोज बोगटी दार्जीलिङ्ग, भारत काँटी ठोकेका जस्ता देखिन्छन्‌ दाँतहरू। जिब्रोको सुरक्षामा बसेको हो कि जिब्रोलाई बन्दी बनाएको हो। फुटेको ओंठभित्र साङ्ली घसार्छन आवाजहरू। भित्रबाट भद्दा गीतले मुन्टो निकाल्छ साउती जस्तो […]

  • सम्पादकीय

    भूटानमा रोपिएको नेपाली भाषाले प्रवासमा फष्टाउने अवसर पायो । जसको पल्लवित रुप भरखर मात्र देखिन थालेको छ । त्यो पनि विश्वलाई आफ्नो कर्मभूमि बनाएका सचेत भूटानी प्रबुद्घवर्गको सिर्जनाको साझा मञ्च स्पेसका तर्फबाट […]

  • छताछुल्ल अनुभूतिका रापहरू

    विष्णु पोखरेल भगिरथ उच्च मा. वि. मोरंग नेपाल लुगा लगाएर पनि नाङ्गै छ मन सास फेरेर पनि मरेतुल्य छ झन हरेक मान्छेमा वैभवको बासना दुर्गन्धित हुँस्सेझैँ उच्छवास छ जीवन शून्य, […]

  • गजल – ४६

    परदेशी तारा न्युयोर्क, अमेरिका झोला भयो जिन्दगी स्वदेशमा तोला भयो जिन्दगी परदेशमा वर्षायाममा बग्दै जाँदा सुकी जाने खोला भयो जिन्दगी मधेशमा कृष्ण हुँदा पनि सुदामाको जस्तो भोला भयो जिन्दगी उपदेशमा […]

  • गजल – ४५

    दुई गाँस अन्न सङ्गै  झुप्रो पनि जल्यो साथी भोको नाङ्गो बास हाम्रो जंगलमा स-यो साथी जता हेर्यो खरानी नै हरियाली छैन कतै सीतल त्यो छहारी दिने वर पनि ढल्यो साथी […]

  • Editorial

    Today there is a talk, gossip, campaign, wave, and even the configuration of high commission for Gross National Happiness (GNH) in Bhutan. The talk is going on as a big […]

  • भूटानी नेपाली साहित्य

    लामीटारे गंगा पृष्ठभूमि मानिसलाई पशुदेखि भिन्न छुट्याउने मुख्य साधन नै उसको भाषा हो । भाषा नै सभ्यताको परिचायक र जातीयताको चिनारी हो । मानिस जहाँ बसेपनि उसले आफ्नो भेष–भूषा र […]

  • Deorali and beyond….

    Buddha M. Dhakal Louisville, Kentucky, USA Jaya reached there after three hours of continuous walk through the thickets of sub-tropical forest. The foot trail was narrow, just drawn by the […]

  • मैयासँग मनका कुरा

    चिराङ्गे माइलो चौतारीमा बसी एउटा गीत गाउँन मन लाग्छ, विछोडिएकी प्रीयासँग प्रीत गाँस्न मन लाग्छ । सैलुङ्गेको द्यौरालीमा पाती चढाउन मन लाग्छ, डाँडाघरे मैयासँग जुबारी खेल्न मन लाग्छ । वर–पीपलको […]

  • गजल-४५

    आँचल सुब्बा तिमीले पाइला मोडी गयौ अनि भट्टीतिर पसें पराइ  सम्झी छोडी गयौ अनि भट्टी तिर पसें सँग–सँगै हाँसो रोदन रुने हाँस्ने बाचाकसम फगत सम्झी तोडी गयौ अनि भट्टी तिर […]

  • गजल-४४

    सँगै जिउने मर्ने मान्छे आज साथ छैन अङ्गालोमा बाँधी राख्थ्यौ आज हात छैन। तिमी थियौ जीवन मेरो हरियाली बसन्त त्यो त्यही जीवन सिसिर भयो आज पात छैन। गाजलुले डम्म आँखा […]

  • सम्पादकीय

    भूटान बहुजातीय, बहुभाषीय र बहुसांस्कृतिक देश हो । जोङ्खा भाषी भूटानीहरुको उद्गम स्थल तिब्बतलाई मानिन्छ भने साङ्ल्हाभाषी भूटानीहरुको उद्गम स्थल भारतको अरुणाचल प्रदेश र त्यसको आसपास क्षेत्रलाई मानिन्छ । नेपालीभाषी […]

  • गजल-४३

    तिमीले दिने माया आज साझा भएको छ पराइलाई तिम्रो माया खाजा भएको छ अनयासै हुरी चल्यो घरको धुरी ढल्यो तिम्रो यादमा तड्पिँदा मुटु बाजा भएको छ सँगै बाँच्ने सँगै जिउने […]

  • भूटानी नेपाली गजल: एक झलक

    पुरानाघरे विषय प्रवेशः– गजल, गजल हो, त्यो भन्दा बढी परिभाषाको अब आवश्यकता छैन । गजल आधुनिक साहित्यमा पूर्ण प्रभावकारी काव्य विधाको रुपमा स्थापित भइसकेको छ । उपन्यास, गीत, कविता आदि […]

  • गजल-४२

    रोशनी खनाल बोस्टन अमेरिका तिमी भेटेपछि लाग्यो फूलजस्तै फूल्ने रहर तिमीभित्रै हराएर दुनियाँ नै भुल्ने रहर छरपस्ट किताब हुँ म सम्हालेर राख तिमी मलाई पनि लागेको छ तिमीलाई बटुल्ने रहर […]

  • ‘प्यासभित्रको विद्रोह’ मा एक दृष्टि

    रमेशमोहन अधिकारी हेटौँडा, नेपाल ‘प्यासभित्रको विद्रोह’ प्रसिध्द बङ्गलादेशी लेखिका तसलिमा नसरिनद्वारा लेखिएको नारीवादी उपन्यास हो । यसमा अभिभावकले जबर्जस्ती थोपरेको सम्बन्धलाई स्विकार्नु पर्ने बङ्गलादेशी विवशताको चित्रण छ । पति नपुंसक, […]

  • गजल-४१

    नेपाली तन सबै सबै कुँदैछ रे सुनें सबको मन आजभोलि रुँदैछ रे सुनें नुन किन्ने सुको छैन छानो टाल्ने केले ? गाउँवस्तीमा सबको छानो चुँदैछ रे सुनें गुराँससँग फूल्न बिर्सी […]