Author: Editor

  • गजल-१६८

    नारायण ढुंगाना हेलिफ्याक्स, क्यानाडा झुकाएँ त शीर केवल देशकोलागि हो चुकाएँ त शीर केवल देशकोलागि हो विकासका नयाँ कुरा सोच्दासोच्दै आखिर सुकाएँ त शीर केवल देशकोलागि हो कस्ले हेर्न सक्छ […]

  • अमरवल्लीको लहरा

    शिवलाल दाहाल खुदुनाबारी झापा भन्नेहरु त भन्छन् उम्रनलाई माटो चाहिन्छ त्यसरी नै– भन्नेहरु त भन्छन् हिँड्नलाई बाटो चाहिन्छ तर यो सब बेकार हो अमरवल्लीको लहरालाई | रचनाः २०१०–३–३०

  • रमाइलो पेन्सील

    श्यामप्रसाद खनाल पेन्सिलभेनिया, अमेरिका सुन्नुहोला! शुभगुण पर्देशि दुनीया, यौटा काख प्रिथ्वीको नि रहेछ बढ़ीया। डाँडा, खोल्सा सुहाउँदो पेन्सील भेनीया॥१॥ पहाडमा दुलोपारी रेल,  गाडी बाटो, दिन भर्को दूरी बाटो चार्घन्टा मै […]

  • बिछोड

    योगिता खनाल पिट्सवर्ग, पी. ए (अमेरिका) जाँदैछु म त सात समुद्र पारी, भूटानीको माया सदैब आफ़्नो साथमा राखी नमार्नु है माया साथी बिछोड हुन्छ है, फ़ोन गर्दा उठाउनु झर्को नमान्नु […]

  • ‘मलाई शरणार्थी भनिदिनोस’

    विनोद शर्मा सन् १९९० को दशकमा भूटानी तानाशाहबाट देशनिकाला भएका नेपाली भाषी भूटानीमध्ये सबैको अवस्था उस्तै थिएन । भूटानबाट सिदै नेपाल छिरेर शरणार्थीको दर्जा पाउनेहरुले भारतका विभिन्न राज्यमा छरिएका भूटानीहरुको […]

  • गजल-१६५

    पर्मानन्द बास्तोला बिर्तामोड, झापा यो फूलको झर्ने के ठेगान छ अर्कैतिर सर्ने के ठेगान छ झरी, वर्षा र घामको तापले यो बोट नै मर्ने के ठेगान छ टिपेर चट्ट बोट […]

  • यसरी बोल्छ इतिहास -३

    बि पी कश्यप मोहनदास करमचन्द गान्धीको ‘गोरा हटाऊ’ अभियानबाट प्रभावित भई बेलायतीहरूले भारतलाई स्वशासन सुम्पिएर उपनिवेशको रूपबाट मुक्त गर्दै आफ्नै मुलुक फिरेपछि सन् १९४९ मा स्वाधीन भारतसित भूटानको पुनः अर्को […]

  • गीत-३७

    लक्ष्मण रसाइली हाल: बेलडाँगी छाप्रो पनि छोड्यो आखिर रुँदारुँदै साइँलाले नोकर सरह छोड्यो घर हुँदाहुँदै साइँलाले जान्न भन्थ्यो खान्न भन्थ्यो पराइको पानी पनि जसको दाना उसकै पानी लान्छ जब तानी […]

  • गजल-१५६

    यतिराज अजनबी एड्लेड, अस्ट्रलिया आजभोलि आफैंलाई बरवाद पारौं लाग्छ भत्काएर घर तिम्रो’तिर डेरा सारौं लाग्छ हुन्न मतलब अरूको आकासै अँध्यारो पारी तिम्लाई भनी सधैंलाई जुन पनि झारौं लाग्छ निक्कै भयो […]

  • मनहरु, सपनाहरु, जीवनहरु

    गणपति दाहाल, न्यूयोर्क अमेरिका मनहरु, सपनाहरु, जीवनहरु असिमित आशा र अभिलाषा बोकेका तारा–पुञ्ज शब्द–शब्दमा वाक्य–वाक्यमा पाइला–पाइलामा करुणाको भीख माग्न वाध्य छन् विवश छन् वाध्यता र विवशता समय र परिस्थिति दुःख […]

  • दर्ता नभएको शहीद

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका आमाको मुटुमा बज्रपात भो सन्तती मारिए आँखाको अघिपछि गरी चित्कार अनौठो हुँदा बलत्कार काखमा झरिबादल झर्दै अकाश निशासियो रातमा निश्चल हावा एकान्तमा निर्जन गाँउका खोला नालाका […]

  • जीवनको नयाँ यात्रा

    कमलापति सुवेदी केन्टुकी, अमेरिका हामी भूटानी शरणार्थी नेपाल भूमिमा लामो समयसम्म पिल्सिएर विस्थापित जीवन बिताउन बाध्य भयौं । पश्चिमी राष्ट्रहरुले आ-आफ्ना मुलुकमा बसोबास गराई बल्ल-बल्ल नागरिकता दिएर राख्ने घोषणा  गरे । […]

  • गजल-१४९

    सुदर्शन पोखरेल डेनमार्क समाज एउटा मानिसको लाम मात्र हो चिठ्ठी लाउन  बनाइएको  खाम मात्र हो चिठ्ठी चैं छैन त्यहाँ खोली हेरे हुन्छ 

  • क्षितिज बदलिएन !

    सञ्चमान खालिङ अमेरिका पहेँलो घाम टाउकोमा बोकेर हलोजुवा काँधमा अनि हलगोरु अघि लाएर घर फिर्दै छन् तल्ला घरे साइँलाहरु मैझारो मान्दै आनन्द मनभरि गाडीघोडा त के पैतालामा चप्पलसम्म छैन ओहो […]

  • You Seek

    Jalan Bhandari Adelaide, Australia Tears and smiles you have none, Neither heartfelt thanks nor mourning blood But, hope for honesty to some, For which you dive into a river in […]

  • कमला र पुनर्वाश

    विकाश प्राञ्जल, एडिलेड,अष्ट्रेलिया एका बिहानैदेखि सिमेन्ट, गिटी अनि बालुवाको मिश्रणमा लत्पतिएका कोमल तर फुस्रा हातहरु पछ्यौरीको छेउले पुछ्दै आफ्नो खल्तीमा बज्दै गरेको मोबाइलको कल रिसिभ गर्दै बोली कमला: “हेल्लो”, “ए […]

  • शुभकामना दिनेहरुप्रति

    शिवलाल दाहाल खुदुनाबारी ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • म मेरो मलामी

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल […]