Author: Editor

  • गजल-१३७

    सुटुक्क म भन्छु केही, मेरो कुरो मान्छ्यौ भने । साटौ मुटु सँगै ज्युँने, मर्ने कसम खान्छ्यौ भने । लाखौं माझ मैंले आज, तिमी छाने आफ्नै माने, छैन कर आउ वर, […]

  • गजल-१३६

    तिम्रा आँखा नशालु छन् शराबभन्दा पनि धेरै आऊ हामी माया गरौँ हिसाबभन्दा पनि धेरै तिमी यस्तो विषय हौ जति पढ्यो पढूँ लाग्ने तिमी पढ्न चाहन्छु म किताबभन्दा पनि धेरै फूल […]

  • गजल-१३५

    तिमी साथ भएपछि, भगवान पनि चाहिँदैन मेरो रात जग्मगाऊ, बिहान पनि चाहिँदैन हाम्रो माया खुल्ला आकाश, चखेवाझैँ उड्ने गर्छ कुनै नियम बन्धन अनि, विधान पनि चाहिँदैन कैलेकाहिँ टाढा हुँदा, आँखा […]

  • मुखिया बाजे

    सुशील पोखरेल दक्षिण अष्ट्रेलिया कैँजले गाउँका गुमानसिङ छेत्रीको घरमा आज बिहानैदेखि मानिसको निकै घुइँचो छ । सायद गाउँको कुनै मुद्धा सल्ट्याउने काम भइरहेछ । एउटा अग्लो कुर्सीमा बसेर मुखिया गुमानसिङ […]

  • गजल-१३४

    संझनामा फेरी त्यही रात आयो शरदको मिठास प्रभात आयो बेलगाम यो मन बहकिएर अनयास कस्तो बात आयो आभाष खै कस्तो समयको ? पीडा खातमाथि खात आयो अनुभूतिको लहर सलबलायो रोमाञ्चित […]

  • शब्द शब्द

    आकाशगंगामा कति होलान् झल्मल झल्मल ताराहरु ? शब्दकोषमा धेरै धेरै चम्किरहेछन् जस्तो कि– जो उन्मुक्त चराहरुको पखेटामा कुँदिएको छ–अक्षरशः । जंगलमा कति होलान् फन्फनी माकुरे जालहरु ? जालहरुमा कति होलान् […]

  • अपूर्ण कथा !

    जितेन खँड्का टेक्सास, अमेरिका एउटा अप्रत्याशित भेट अपूर्ण चिनजानमा नै दान भएर आफ्नो निशानी मेटी निर्भरताको घुम्टो ओडेर जन्मघरको संघार नागी पराईघरको मझेरी टेकेर सम्झौता लक्ष्मण रेखाभित्र जीवन सुरक्षित ठानी […]

  • गजल-१३३

    दिन ढली साँझ भाग्दा जिइरहेछु रातहरु, रात गली नशा लाग्दा पिइरहेछु मातहरु || जीवनभरको साथलाई नियतीले खोसी लिंदा, असाह्यको साथ मागी दिइरहेछु हातहरु || भरोसाको रुख ढली आशै-आशको हाँगा फाट्दा, […]

  • लोडसेडिंग प्रेम

    साश लामो भएर आयो जव याहु मेसेञ्जरमा अचानक पिंकीको आइडि टलक्क बल्यो । आज धेरै दिनपछि मेल चेक गर्नको लागि दमकस्थित इजी साइबरमा छिरेको छु । Offline Massage को प्रतिस्पर्धी […]

  • गजल-१३२

    आँखा जुधे तिमीसँग, दुईबाट चार भयो त्यसमाथि मुस्कान तिम्रो, दिलको वार पार भयो आत्मा मेरो समर्पण भो, प्रेमबन्दी भएको छु तिम्लाई दोषी भन्ने मेरो, आरोप निराधार भयो हिजो मात्र भेट्दा […]

  • गजल-१३१

    सर्जकलाई जहिले पनि सृजना फुर्छ अरे घर पालुवा परेवा हरेक बिहान घुर्छ अरे हिँजो-आज माइला किन जुर्मुराको देख्छु सृजनाको माध्यमबाट सर्जक बन्ने सुर्छ अरे सृजनशीलता हुनेलाई सर्जक भनिन्छ हो, नपत्याए […]

  • गजल-१३०

    दाह्री काटिसकेपछि, पनि उनको याद आउँछ दाह्री थोरै बढ्छ फेरि, अनि उनको याद आउँछ बिर्सिनेलाई बिर्सनलाई, पनि अति गाह्रो भयो सम्झिन्न म कालीलाई, भनी उनको याद आउँछ उनीलाई थाहै नहोस् […]

  • गजल-१२९

    मध्य-राती तिमी रुँदा जिस्काउँदै छ जूनले पनि आँखाभरि आँसु देखी सोध्दै छिन् रे उनले पनि। दु:ख पर्दा तिमीले त मिलाएथ्यौ काँधमा काँध रुँदा आज एक्लै भयौ के गर्यो त गूनले […]

  • गजल-१२८

    इन्दिरा प्रयास इजरायल कमाउन विदेशिएँ, कमाएरै आउँछु प्यारा पसिनाको मुल्य पनि,जमाएरै आउँछु प्यारा सजिलो त छैन कतै,पराइको देशमा पनि झरे पनि आँशु धारा,थमाएरै आउँछु प्यारा परिश्रमको खेती गरी,धेरै फल फलाएर […]

  • गजल-१२७

    नील खड्का काठमाडौं मायाले आँखा, तरे नि राम्रो ! रिसाउँदै ओरालो, झरे नि राम्रो !! टाँसिन खोज्ने, चाहना मेरो ! लजाउँदै पर, सरे नि राम्रो !! मिलाइ मौका, अंगालो हाल्दा […]

  • गजल-१२६

    राख तिम्रो आँखाभित्र नानी बनी बस्छु तिम्रो तिर्खा मेटाउने पानी बनी बस्छु।। कुलतमा तिमीलाई पर्न दिने छैन तिम्रा सबै राम्राराम्रा बानी बनी बस्छु।। जीवनको अन्त्यसम्म तिमीलाई दिन नरित्तिने मायाको म […]

  • गजल-१२५

    वर सर्‍यो जंगे पिलर, थियो पर पहिले नेपाली हुँ भारतमा पर्छ घर अहिले । लुट्नु लुट्यो हाम्रो माटो लुट्ने कति बाठो अल्मल्याउन दुईचार पैसा दिन्छ तर जहिले । लेन्डुप दोर्जी […]

  • गजल-१२४

    निराजन प्रभात लुइटेल झापा नेपाल त्यसै आज नाँसिदैछ तिम्रो नगरी ! भित्र भित्र भाँसिदैछ तिम्रो नगरी !! बलत्कार हत्या हिंसा जाबो खेल नै ! त्यसैले त माँसिदैछ तिम्रो नगरी!! अश्लिलता […]

  • यो जन्ममा तिम्रो हुन सकिन

    मञ्जु खड्का एन्.एच्, अमेरिका विडम्बनाको घडी प्राकृतिक नियम दैवको खेल कसले जाँदो रहेछ र सानु ! दुखाइको पीडामा एक्लै छटपटिँदै मुटुको धड्कन थाम्ने आँट नहुँदा नहुँदै तिमीलाई म अर्कैको हातमा […]

  • एब्स्ट्रयाक्ट चिन्तन प्याजको अमूर्ततामा लामिछाने

    चूडामणि काफ्ले पृष्ठभूमि शङ्कर लामिछाने आधुनिक नेपाली साहित्यका उल्लेखनीय प्रतिभा हुन् । नेपाली साहित्यमा उनको योगदान अविस्मरणीय छ । विशेषतः लेखक शङ्कर लामिछानेको कलमबाट आधुनिक नेपाली निबन्ध विधाले नयाा दिशा […]

  • गजल-१२३

    खाली सिउँदो भराउने हात मिलेन सँगै जीवन बिताउने जात मिलेन नियम, रीति सबै आ–आफ्नै छ पल–पलमा रमाइरहने रात मिलेन डराइ पराइ हुनुपर्छ समाजदेखि बाटो मुनी फक्रिइ झर्ने पात मिलेन अब […]

  • Heartfelt Condolence

    We extend our heartfelt condolence on the sudden demise of Sita Bhattarai, wife of famous Nepali litterateur Krishna Dharabasi. May the departed soul rest in peace in heaven. Our hearts […]

  • यस्तो लाग्छ मलाई

    आज मलाई शून्य लाग्यो कल्पेर मातृभूमि, आज मलाई खल्लो लाग्यो सम्झेर मेरी जननी | मनका इच्छा कति थिए सारा टुटिगए, सुलेसनले जोड़ूँ भन्दा सबै विदेशिए | टाढाबाट जनानीले लाग्छ बोलाएको […]

  • समय र अर्थ

    वैशाखको पहिलो दिन, कोठाको भित्तामा उभिण्डो पारेर झुण्डाएको घडी देख्ता यस्तो लाग्यो कि– घडी जस्तो पारेर राखे पनि हुँदोरहेछ घडी जस्तो झुण्डाए पनि हुँदोरहेछ किन भने, समयको गतिमा केही फरक थिएन घडीका सुइराहरु विपरित दिशा घुमेका

  • गजल-११४

    दलबीर सिंह बराइली ‘घायल’ नेपाल गरीब दुखीको सेवामा जुटौं है हृदय खोलेर असल काममै जाओस् जीवन सिद्धार्थ गौतम भृकुटी सिताको अमर छ नाम त्यस्तै नै नाममै जाओस् जीवन जो बँच्छ […]

  • केही हाइकू

    एकमा एक मिलनको ममता मान्छेको हाँसो अनुराधाको लगनशीलताले विश्व नायक महिला बेच्नु कोख रित्याउनु हो खबरदार नागरिकता गोपाल भूटानीको जातिमा देश

  • म अनि नाङ्गिएका चेरी र आरुहरु

    उही पुरानो घरको बार्दलीबाट चिहाइरहेको छु तुशारे शिशिरले नङ्गाएका चेरी र आरुका बोटहरुलाई ! म पनि त तिमीहरु जस्तै नाङ्गिएको छु, उजाड छ मेरो जीवन पनि तिमीहरु जस्तै तिमीहरुलाई नङ्गाउने […]

  • गजल-१०६

    दुर्गा निरौला न्यूयोर्क, अमेरिका आज राती सपनीमा स्वदेशमा भा’ को सम्झें साँझबिहान गाईगोठ गा’ को अनि आ’ को सम्झें विवशताले गल्हत्याएर धेरै टाढा भए पनि आफ्नो गाउँका वनपाखाले माया ला’ […]

  • सम्पादकीय

    पर्व र साहित्य साहित्यको आयाम समय सन्दर्भका गतिशीलताहरुले निर्धारण गर्दछ भनी निक्कै अघिदेखि उल्लेख गरिँदै आएको हो | यही कुरा लामो समय अघिदेखि हाम्रो साहित्यमा पनि मुखरित हुँदै आएको छ […]