Author: Editor

  • शुभकामना दिनेहरुप्रति

    शिवलाल दाहाल खुदुनाबारी ‘कवितामा जस्तै माया पनि उन्नति गर्नुहोस्’ प्रकाशजी ! यो शुभकामना तपार्इंको मायाप्रतिको विश्वास हो कि मेरा कविताप्रतिको प्रेम ? मैले सुनेको थिए प्रेम र गणीत जसरी गरे […]

  • गजल-१४२

    राजु सुब्बा जर्जिया, अमेरिका विश्वासको बाँध तोडी पाइला अन्तै सार्‍यौ आधा बाटोमै छोडी मलाई ज्यूदै मार्‍यौ तिमी विना बाँच्न सक्दिन भनेकै थिएँ यति सपना देखायौ आज एक्लै पार्‍यौ सागरझैँ गहिरो […]

  • अस्तित्व मेटिएको मान्छे

    अतीत भूटानी(भीम) टेक्सास, अमेरिका राजा देवता प्रकृति सबै लागेछन् जन्मेछ मूली भनी सन्तानले त्यागेछ्न् जीवन दिने मानिन्छन् ब्रह्म भान्से बन्न पुग्यो अस्तित्व मेटिएको मान्छे के दोश बिचरो छ त्यो बबुरो […]

  • गीत

    अर्जुन प्रधान मिनिसोटा, अमेरिका सेतो कपासले बेरेको लास मेरो निर्जिव भएर खेरेको आश मेरो नबोलाउ लामो सुत्छु सुखको साथ आत्मा आत्माहरुको एक भण्डारमा दु:खहरुको नयाँ यात्राबाट स्वतान्त्रता भरेको प्रकाश मेरो […]

  • गजल-१४१

    टिका खनाल, कोलोराडो, अमेरिका आइरहने सधैँभरि पल गारो मिठो पाएको जिन्दगी एक बार सारो मिठो एक्स बक्स पी एस ३ मा जिन्दगी रमाएका “फिन्स्यो” लुकाइ,रूमाल लुकाइ तातो न छारो मिठो […]

  • गाउँ र केही दृश्यहरु

    बटुवा झमक्क साँझ प-यो । बिहान स्कुल गएकी कमला अझ घर आइपुगिन् । रत्नेलाई सुर्ता लाग्न थाल्यो । भएकी यौटै बहिनी, कहाँ गई? कता लागी होली? कुनै अकल्पनीय दुर्घटनामा पो […]

  • म मेरो मलामी

    जलन भण्डारी एडिलेड, अष्ट्रेलिया आँधीबीचको न्याउली चरीसरि, छट्पट परिदिन्छन् मन कसले कसरी? शीतल शान्ति छैन हृदयमा, केवल डर त्रास र भावुकताको भरमा | आँसु फुल्छ तर मैला पानी होइन, हरपल […]

  • गीत

    किशोर सिवाकोटी साउथ डकोटा, अमेरिका आज धेरै बर्षपछि गाउँ बेंसीको याद आयो यादसँगै बिरहको आँखाभरि आँसु छायो उकाली र ओराली, सानो घरको याद आयो सानो घरसँगै प्यारो, बालापनको याद आयो […]

  • रुखकी चरी-स्वर्गकी परी

    श्याम खनाल कान्सास, अमेरिका चि भा को माझैमा लह लह बढ्यो भूवन तरू । उसैमा झ्याम्मीए भरि चर चरे कन्चिरनु उ॥१॥ त्यसैमा न्याऊली कल कल गला प्यासि विचरी । वनै […]

  • खिचडी

    नेत्रप्रसाद आचार्य टेक्सास, अमेरिका गोधुलिमै गुफा पसेँ हिजोको रात…………. सायद उतानो सुतेँ क्यार अथवा, छातीमा हात राखेँ | अचेत निद्रामा सपनाहरु तम्सिरहेथे एउटा सुनौलो प्रभात स्वागतका साथ आफ्ना आफ्ना आँगनी […]

  • गजल-१४०

    राजु सुब्बा एटलान्टा, अमेरिका चिनारी पुरानै थियो बिरानो सम्झिदियौ आँखैभरि तिमी थियौ ओभानो सम्झिदियौ टाढा टाढा जाने सपना देखाइदियौ आधा हुन नपाउँदै कानो सम्झिदियौ तिम्लाई भनी आफैँलाई कत्ति भुलिदिएँ तिमीले […]

  • गीत

    अर्जुन प्रधान मिनिसोट्टा, अमेरिका सपनी कोरेर जीवन जलाइदियौ रङ्गहरुमा वियोग मिसाइदियौ मलाई मेटाउन देउ आधा-आधा गरी नशामा जवानी चढेको हरेक रागमा सरगम मिल्छ सिमसिमे रातमा पल्टाइमा पूरै जीवन पल्टाइदियौ रङ्गहरुमा […]

  • ब्ल्याक् एण्ड वाइट्

    विद्यापति मिश्र काठमाडौं लामो प्रयास पछि आदरणीय शिक्षक  गंगाराम लामिटारेको सम्पर्क नम्बर फेला प–यो । हर्षले मन खुखी भयो । तर लगातारको विद्युत कटौतीले गर्दा लामिटारे सरसंग तत्कालै सम्पर्क गर्ने […]

  • आक्रोश र परितापको डढेलो सल्केको शिविरमा

    डा. गोविन्दराज भट्टराई भर्खरै शिविरमा एउटा डढेलो लागेको थियो । त्यो निभाएपछि हामी पुग्यौँ । तर त्यहाँ कहिल्यै ननिभ्ने अर्को डढेलो सल्किरहेको देख्यौँ । बेल्डाँगी शिविरमा पुग्दा चुलाचुली पर्वत श्रृङ्खलामाथि […]

  • सेङ्तेन, कादोकी हजुरआमा र म

    शिवलाल दाहाल खुदुनाबारी, झापा सेङतेन साम्चीदेखि झण्डै एक दिनको पैदल यात्रा गरेर पुग्नु पर्ने ठाउ हुने जो तुर्सा खोलका दक्षिण र साँगुरीका उत्तरमा पर्दछ । यातायात र सञ्चार सुविधा नभएको […]

  • मेरी आमा

    किशोर सिवाकोटी साउथ डकोटा, अमेरिका  मेरो कलेजको परीक्षा भैरहेको थियो। अमेरिकामा फल सेमेर्स्टरको निर्णायक परीक्षा डिसम्बर महिनामा हुने गर्दछ । मेरो कलेजको परीक्षा सकेर रेलमा आफ्नो डेरातिर लागिरहेको थिएँ । […]

  • सम्झनामा मिस्का

    एक दिन काम बिशेष एका बिहानै बागबजारतिर जाँदै थिएँ, रत्नपार्कमा बसबाट ओर्लिएर आकाशे पुल हुँदै भक्तपुर बसपार्क निस्कँदै गर्दा बाटोमा कालो कभर भएको, नयाँ पनि होइन, पुरानो पनि होइन, जाडोको […]

  • गुरुजी ट्याक्सीमा छुस छ ?

    केही समय अघिको कुरा हो । निक्कै लामो समय परदॆशमा बिताएर सम्भवतः मेरो जीवन अवधिमा आएको एकमात्र अवसर संविधानसभाको चुनावको लागि घरदेश पुगेको थिएँ । धेरै कुरा उमेरमा निर्भर रहन्छ […]

  • तिमी कुलागाङ्ग्री

    म सानो छँदा मैंले सधैं सुनेको, हरेक साल हाँजिरी जवाफमा तिम्रो नाममा एक गौरवशाली प्रश्न सोधिन्थ्यो तिमी मेरो माटोको सबैभन्दा उच्च हिमाल तिमी कुलागाङ्ग्री। मेरो भूगोल शिक्षकले संधै तिम्रो गरिमा […]

  • रिजवान

    राजमायाको मृत्युको खबर पाएपछि उसका आफन्तदेखि बाहेक सबैभन्दा नराम्ररी र अरूलाई पनि रूवाउने गरि रोएको थियो रिजवान । राजमायाको श्रीमान पनि छक्क प¥यो त्यसलाई रोएको देखेर । रिजवानको रूवाइ अप्रत्यासित […]

  • आफैंलाई सोधी हेर

    गंगाराम लामिटारे नर्थ डाबोटा, अमेरिका पुतली भीरलाई एकपटक सोधी हेर त्यहाँ गोकुलसिंह कार्कीलाई के भएको थियो भनेर… उनकी श्रीमतिलाई सोध, उनको वैधव्य कसरी बित्यो भनेर । छोकाना गाउँलाई एकपटक सोधी […]

  • नेपालभित्रको भूटान

    नेपालभित्र… एउटा सानो भूटान छ नपत्याए पूर्व झापा र मोरङ जाऔ त्यहाँ छुटै परिवेश छ स—साना छाप्राहरुले नेपालभित्रको भूटान सजिएको छ ! त्यहाँ ….. अधुरो र अपुरो जीवन छ आशैआशाको […]

  • धन्यवाद बहादुरे

    –मनबहादुर थापा बहादुरे खुदुनावारीस्थित भूटानी शरणार्थी शिविरमा बस्तै आएको एक शरणार्थी हो । व्यवहारले सरल र सोझो मान्छे ऊ । शिविरको पश्चिमतिरको गाउँ सुखानीको एक घरमा पाखुरे बसेको थियो ऊ […]