Editor

  • सम्बन्ध विच्छेद

    प्रज्वल अधिकारी नेपाल सब थोक छ घरमा उनी छिन् म छु सन्तान पनि छन् तर हामीहरू छैनौँ विवाह छिनेको दिन एक अर्काको आँखामा हेरेको तस्बिरमा भविष्यको कल्पना सहित मुस्कुराएका ओठहरू छन् […]

  • मानव मैना

    प्रेम पान्डे  मेल्वन, अस्ट्रेलिया एक समयको कुरा, नेपाल आमाको काखबाट एक हुल मानव मैनाहरू भुटान आमाको काखमा पुग्छन्। अनगिन्ती सपनाहरू मनमा साँचेर त्यहीँ बस्छन्। समय सँगै बिस्तारै बित्दै थिए  दिनहरू […]

  • एन इगल

    राजु झल्लु प्रसाद मैधी, जलमूखी-३, धादिङ अखण्ड धर्तीलाई खण्ड खण्ड त पारेकै हौँ । कोर्‍यौँ राता अक्षर र बनायौँ सिमाना गरेकै हौँ, आकाशलाई विभाजन पनि । ढुङ्गालाई ईश्वर पनि बनाएकै हौँ […]

  • गजल५५२

    धुर्बा तिमिल्सिना नेपाल वर्षौँदेखि चिच्याइरहेका यी बिचराको आवाज कसैले त सुनिदिए हुने नि आँखाको आवाज दुखाइ हरू बगाउन सक्दैनन् आँसुले कहिल्यै हाँसोमा मिसिएर गुन्जिन्छ पिडाको आवाज यो भिडको कोलाहल शान्त छ मेरो […]

  • प्रेम

    नरेश गौतम सिन्सिनाटि, ओहायो म तिमीलाई त्यो आकाशको जूनसँग तुलना गर्दै गर्दिन सायद जून शीतल हुन सक्छ नरम पनि हुन सक्छ तर के तिमी जस्तै पवित्र होला त? हिमालबाट निरन्तर […]

  • गजल ५४९

    डिल्लु चौलागाँई सिन्सिनाटि, ओहायो जति नै देखाऊ जति नै गर पानी नभए जीवन चल्दैन सुनकै  ओछ्यान  सुत बिहानी नभए जीवन चल्दैन तिमी रिसाउँदा संसार नथामिए पनि दोष लाग्दैन हेर तिम्रो ठेकी र […]

  • जन्म भूमि

    खेम खनाल ओहायो,अमेरिका आफ्नै माटो मृदु हृदयमा बासना मन्द मन्द भर्दै ल्यायो रस पवनले मग्मगायो सुगन्ध डाँडा पाखा मनमगजमा सम्झना यो गढेको प्यारो लाग्ने विपुल धरणी जन्मिएको बढेको। पाखा बारी […]

  • पुनर्वास भएपछि

    मधु घिमिरे ह्यारिसवर्ग,पेन्सिलभेनिया   “भोटाङे ” शब्दले घोच्थ्यो चस्स चस्स घरीघरी कसरी उम्कनू भन्दै सोच्दथ्यो मन बेसरी पीडाका चाङमा सुत्दै पीडामै उठ्नु पर्दथ्यो “शरणार्थी” बनें भन्दै मन यो पछुताउँथ्यो १ […]

  • दिन रात एउटै

    डम्मर समदर्शी काफ्ले ओहायो, अमेरिका   दिनरात एउटै देख्दै छु मान्छे सबै कालै देख्छु सहर सबै गाउँ देख्छु मान्छे सबै व्यस्त देख्छु कुकुर बिरालोको सम्मान देख्छु सवारी साधनको घुइँचो देख्छु […]

  • उज्यालो खोजिरहेको एउटा ल्यामपोस्ट

    विश्वास लामा क्यानडा   सपनाहरू कुनै बेला घरका भित्ताहरूमा पोतिएका रङहरू झैँ म सुन्दर बनाउन खोज्थेँ जहाँ उदास भएर आँसु खसाइरहेकाे हुन्थ्यो मेरो घरको धुरी जहाँ घर आँगनै भरि फुलिरहेका […]

  • किनारामा उभिएर

    तिलक राई बेलडाँगी नेपाल हिजो हामी एकै चोटि एउटै बाटोमा जीवनको गन्तव्य खोज्दै खोज्दै कोसौँ टाढा क्षितिजमाथि टिलपिलाई रहेको मधुरो घामको किरणलाई भेट्न हस्याङफस्याङ देउराली हुँदै साँघुरो खोल्सामा आइपुग्दा हामीलाई […]

  • भिखारी मालिक 

    चरण चन्द्र बजगाँइ  ओहायो, अमेरिका जीवन रहेछ यात्रा हिमाल, पहाड, फेदी र सहर कहिले धन्दा, फन्दा, कहर जीवनमा अनि रहर। जीवन यात्रा गर्न एक सिधा मानिस  हिँड्छ कतै सोझो पनको […]

  • दिगो समाधान

    हेम गुरागाईं  नेपाल दादघारी। भुटानको गेलेफु सहर सँग सीमा जोडिएको भारतीय गाउँ । यही गाउँमा छ गौरीको घर। २० जुन, सन २०२२। आज शरीर निकै भारी छ गौरीको। केही गर्ने […]

  • फ्रन्टयाड

    रुपेश DGNA क्यानडा हावा  हुण्डरीले  विक्षिप्त एउटा ठुलो रुखलाई गीत सुनाउन गएको थिएँ ! एउटा कविता सुनाएर भन्यो जाऊ तिम्रो घर ढलिसक्यो। किन मेरो हजुरबा जहिलै मेरो घरको चिन्ता गर्नु हुन्छ ? […]

  • ऊ किन उभियो ?

    दिल भूटानी बेलडाँगी ऊ एक्लै उभिइरहेछ ऊ जस्तै जीर्ण एउटा छाप्रो नजिकै जहाँ छाप्रो नम्बर १० लेखिएको छ र उसको छातीमा लेखिएको छ असङ्ख्य देश प्रेम ।   उसका पैतालाहरूमा […]

  • गीत

    प्रभु शङ्कर पेन्सिलभेनियाँ, अमेरिका   हेर्दा सोझा हुनेहरू, बेइमानी हुँदा रहेछन् पवित्र छु भन्नेहरू, भित्र भित्रै कुहुँदा रहेछन् सुन्दरताको खोस्टा ओढी, नैतिकताको पर्खाल नाघी न मेटिने पाप बोकी, बाहिर गङ्गा […]

  • न्याउरी मुसाहरू

    नारदप्रसाद आचार्य ‘सुदामा’पेन्सिलभेनिया, अमेरिकामुख्य मडण्लमाओढेर मखुण्डो कालो मेघ मालाकोदेशका तीर्थ धामहरूकोशिरको टोपी काटेछ

  • विह्वलता

    भरत तिम्सिना पेन्सिलभेनिया, अमेरिका   कविता ? नवीन ठाउँको नवप्रचलन, नयाँ लोक-व्यवहार अनि यही नौलोपनमा मौलाएका नूतन विचार जसले समयसापेक्ष नरहेका चाल-चलनलाई रीतिथिति र पद्धतिलाई चुनौती दिन्छ, प्रतिरोध गर्छ र, […]

  • रुखको प्रश्न

    पुष्प ढकाल पेन्सिलभेनिया, अमेरिका   रुख र म एक आपसमा प्रश्न शायद म रुखको मुनी रुख पनि आफ्नै सुस्तरी हावासँग रमाउँछ म पनि रुखको नजिक उभिए अनि जिज्ञासा राखेँ प्रश्न […]

  • बिधुवाको प्रश्न ?

    शुसिला निनाम   खोटाङ दुई चुल्ठो केश बाटेर जामालाई दिए पछि आमाले मलाई सबैले पुतली जस्तै भन्थे पछि एक दिन मलाई साँच्चै पुतलीलाई झैँ सिँगारे एक अपरिचित मान्छेको छेउ राखिदिए अझ शृङ्गार नपुगेर होला अपरिचित […]

  • नफर्किउन् गाउँ  

     मिन्जाई  हाल : कोरिया जानेहरू जाउन् चुपचाप गाउँ छोडी भालेको डाँकमा भेटुन् देउराली चढाउन् केही थुङ्गा फूलहरू त्यहाँ बाचा गरून् कहिल्यै नछुट्ने भनी तर नफर्किउन् गाउँ जहाँ छन्  – यसै […]

  • सेतो फूल  

    दिपा मेवाहाङ राई लगाएर एउटै काखको सिरानी भरेर एउटै सासको  त्यान्द्रो खेलेका थियौँ एउटै मझेरी हुर्किएका थियौँ एउटै आँगनमा । देखेका थियौँ सगरमाथाभन्दा  अग्लो सपना बनाएका थियौँ अरुण जतिकै  लामो […]

  • गजल ५५१

    रोहित राना अमेरिका भन्नुहोस् के थियो मेरो कसुर कठघरामा उभिएर त्यसै आरोप नलगाउनुस् हजुर कठघरामा उभिएर गर्दै नगरेको दोष लगाउन कहाँ मिल्छ प्रमाण बिना ? पक्का न्याय पाउने नै छु […]

  • गजल ५५०

    बहादुर बहादुर वालिङ राई बाल्टिमोर, मेरिल्यान्ड   चुल्हो जल्न अबेर हुन्छ मन बुझाइदेऊ अचारमा बिस्तारै पो सब थोक गल्छ काँचै हुन्छ हतारमा। जिब्रोले हो स्वाद लिने, जिरे झनै पिरो हुन्छ […]

  • गजल ५४९

    अविनाश भट्टराई एक्स्ट्रा भर्मन्ट, अमेरिका यो प्रेम नभई नहुने हो, मानवगणका लागि मानौँ,ईश्वरकै प्रतिमूर्ति, केही क्षणका लागि मैले प्रेमलाई ईश्वर माने, सबै समर्पण गरेँ उनको हातमा मेरो मुटु,उदाहरणका लागि हाम्रो […]

  •  भेटिएन

    दिपेन ढुङ्गाना अमेरिका यसो वन पाखा डुलि हेरेँ भेटिन सहर बजार छापा मारेँ भेटिएन भानुदेखि सानुसम्मका हेरेँ भेटिएन थिए,छन् धेरै राम्राहरू छन् तर अलि नसुनिएका,नदेखिएका,नपढिएको अहँ..भेटिएन एक नसुनिएको गतिलो कथा,कहानी,कविता,गजल […]

  • दियालोको तेस्रो अङ्क विमोचन

    द लिटरेरी सोसाइटी अफ् भूटानको तेस्रो वार्षिक उत्सव बेलडाँगी शिविरमा आज मे २ तारिख सम्पन्न भएको छ। तिलक राईको अध्यक्षतामा रहेको सो कार्यक्रममा दियालो साहित्यिक पत्रिकाको तेस्रो अङ्क विमोचन भयो। […]

  • पैसा

    मधु घिमिरे अमेरिका आफन्त पैसा सुख शान्ति पैसा माया र साथी सुविधा नि पैसा विद्या र पेशा सब चीज पैसा रित्तो छ खल्ती तर खोज्छ पैसा ।१। पेट्रोल आगो बिजुली […]

  • गीत लेखन अन्तरक्रिया सम्पन्न 

    यही शुक्रवार र शनिवार अप्रिल १२-१३ तारिख ‘आप्रवासी गीतकार नेपाली सङ्घ अमेरिका’ले अन्तरक्रियात्मक  गीत लेखन पाठशाला सकाएको छ । भर्चुअल माध्यम, जुम मार्फत सञ्चालित दुई दिनको सो अन्तरक्रियात्मक कार्यक्रममा गीत लेखनका विषयमा सम्पन्न भयो  । डा. […]

  • त्रिधरा – कृति परिचय

    खेम खनालकृत ‘त्रिधरा’ विभिन्न छन्दका कविताहरूको सङ्कलन हो । यस सङ्ग्रहमा ४५ वटा कविता समावेश गरिएका छन् । कवि खेमद्वारा पन्ध्र वटा जति छन्दमा कविता लेखिएको पाइन्छ। तिनमा अनुष्टुप्, शार्दूलविक्रीडित, […]