अर्ग्यानिक धुलो
जे एन दाहाल अमेरिका झापाको कुनै गाउँमा धुलो, माटो खेल्दै हुर्केको हिलो मैलो खोलामा पैरी खेलेको धुलोमा लडीबडी गरेको धुलै खाएर पढेको, बढेको लडेको, चढेको जे जे .. ऽऽ भने […]
जे एन दाहाल अमेरिका झापाको कुनै गाउँमा धुलो, माटो खेल्दै हुर्केको हिलो मैलो खोलामा पैरी खेलेको धुलोमा लडीबडी गरेको धुलै खाएर पढेको, बढेको लडेको, चढेको जे जे .. ऽऽ भने […]
के. सी .‘सान्दाइ’ बेलडाँगी झापा जब स्वच्छ दिमागले कविता लेख्न थाल्छु अनि उच्च भावको प्रवाहमा बग्न खोज्छु फेरि शब्दको खोजीमा लामो श्वास तान्छु त्यत्तिखेरै ………! त्यत्तिखेरै मरो कलम अचानक विस्फोटन […]
राधा काफ्ले क्यानाडा कहाँ जान्छौ भन ठुल्दाई अभर पारि दाजु भाइलाई कमाएको पैसा सबै लान्छौ कि त चितासँगै? जोड्यौ तिमीले कैयौँ महल लुटी अरूका सपनाहरू ढाँटी, छली, बेची आफ्नै किन बन्छौ […]
जय हुमगाई क्यानाडा साथ पाउँदै छोड्दै खुसी हुँदै दुखी हुँदै पाउँदै गुमाउँदै हिँडि रहने यात्रा रहेछ जिन्दगी । यता उता कहिले कता हाँस्दै रुँदै,रुवाउँदै हँसाउँदै स्वार्थी बन्दै दयालु बन्दै लोभ […]
दुर्गा गुरागाईं अष्ट्रेलिया चलसम्पत्ति थ्यो घरबार थियो धनमाल सबै जति थ्यो लुटियो। अतिचार गर्यो पसि पल्टनले कति शास्ति खटे निमुखा जनले।।१ कुटियो बलले कति प्राण लियो यमलोक सरी जति […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ हावा चल्दछ मन्द मन्दगतिले आकाश नीलो हुँदै ! नाचे पंछी मयूर बागभरिनै छम् छम् गरि उफ्रँदै॥ गर्छन् सुन्दर भावले नयनका संकेतमा स्वागत। आयो वर्षनयाँ गरौँ सबमिली […]
English version follows after the Nepali text आदरणीय लेखकज्यूहरू, सर्वप्रथम ढिलै भए पनि नेपाली नव वर्ष २०८० को हार्दिक शुभकामना । हामी बेलाबेला हाम्रा लेखकज्यूहरूसँग संवाद र छलफल होस् भन्ने […]
भानु ढुङ्गानाक्यानाडा सुरु म आफैबाट हुनुपर्छतर,तिमी पनि तयार हुन सक्नुपर्छम उखुम गर्मी पनि सहन सक्छुभन तिमी पनि म उष्ण जाडो सहन सक्छुफेरी म अत्यास सहन्छु,अभाव सहन्छु , भन तिमी फेरीम […]
के. सी. ‘सान्दाइ’साउथ अष्ट्रेलिया एडिलेड ए मौरि तिम्रो गुणको बयानको गर्न सक्थ्यो र सबै अज्ञान।परीश्रमी छौ रस मौनताकोरख्वाल हौकी भन वाटिकाको॥१॥ ए मौरि चारै तिर फूल खोजीजीवन्त घुम्छौ रस बास्न […]
लक्ष्मी दुलाल अमेरिका प्रिय ! तिमी को हौ? मनको मन्दिरमा आएर मनको मनमै बहार ल्याएर दिनको दुख र रातको चयन भुलाइ दिने प्रिय तिमी को हौ? प्रिय! तिमी को हौ? […]
हेम गुरागाईं नेपाल एउटा छोरो चेम्गाङ् जेलको चिसो छिँडीमा आमा रुन्छिन् बेलडाँगीको छाप्रो-पिँढीमा । बाजे मरे हुरी चल्दा रुख ढलेर एक्लै भैयो पुनर्वासको हुरी चलेर । एउटा छोरो… आमा रुन्छिन्… […]
डिल्लीराम रेग्मी ओहायो, अमेरिका सानैमा पछाडि छोडिएकाहरू छोड्दा जस्तो थे, त्यस्तै रहिरहन्छन् जस्तो लाग्दो रहेछ तिमीलाई सानैमा छाडेको थेँ तिमी त्यस्तै छौ जस्तो लागिरहन्छ। तिमी पछाडि छोडियौ या म अगाडि […]
विकाश धमला ‘प्राञ्जल’ अस्ट्रेलिया यस संसारमा प्राणी र वनस्पतिहरूको सृष्टि कुनै ईश्वरीय शक्तिको सहारामा स्वतःस्फूर्त रूपमा भएको हो भन्ने मान्यता प्राय सबै धर्महरूमा रहेको पाइन्छ । संसारमा अस्तित्वमा रहेका सम्पूर्ण प्राणी […]
सुदर्शन पोखरेल आल्बोर्ग, डेनमार्क रहेछ ठूलो ज्ञानको मूल मुहान सागर हेरेनौ कैले हामीले किन लगाई जाँगर विज्ञान भित्र घुसेर हामी अज्ञानी भयौ कि? आस्थामा मात्र लगाई दृष्टि अधुरो भयौ कि […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका बढ्छ सन्तोषले हर्ष मुस्कान आयु जिन्दगी साधना नित्य गर्नाले हुन्छ स्वस्थ पदोन्नति । प्रेरणा पुष्प गुच्छाले दर्बिलो बन्छ कामना परोपकारले बढ्छ सुनौलो दिव्य भावना । पुण्य बढ्दछ […]
लेखक इन्द्र खवासको उपन्यास हालै प्रकाशित भएको छ । ‘प्रेमहत्या ‘ नामक उनको उपन्यास विमोचनको तयारीमा छ । डम्फू चिराङको लामिडाँडामा जन्मिएका इन्द्रको प्रेमहत्या आवरण सहित ६६ पृष्ठको छ । उक्त उपन्यासमा भुटानी […]
मदन दुलाल अमेरिका उता, महत्तत्त्व-को उच्छ्वास उग्राई रहेछ अन्धकार र परोक्ष, जस्तो कि प्राप्ति हेतु हो भने नभई रहन सक्दैन प्रत्यक्ष विस्तीर्ण हुन सक्छ परोक्ष . . . अवश्य सक्छ […]
गंगाराम रिजाल टेनिसी,अमेरिका १ जन्म्यो बालकत्यो युवा हुनगयो यौवन बयस्कै तिर ! बन्दै जीवनमा जवानि पछिता बूढोहुने आखिर !! घुम्ने यो रितले सबै यसरीनै सत्कर्म दुष्कर्ममा ! चल्ने चक्करमा छ […]
गोविन्द रिजाल म कहिले पुस्तकको शीर्षक हेरेर, कहिले पुस्तक भित्रका अक्षरको फन्ट हेरेर, कहिलेकाहीँ सिर्जनाको नाम हेरेर त कहिले आवरण आकर्षण हेरेर, समय, मूल्य, लेखकको नाम हेरेर पढ्ने पुस्तक छान्ने […]
गोविन्द रिजाल “हाम्रो घर ठूलो टारीखेतको बीचमा छ । रातो माटो र कमेराले पोतेको, टाढैदेखि मानिसको ध्यानाकर्षण गर्दछ । घर वरिपरि भुइँबाट अलि माथि उठाइएको पेटी, घर पर्तीर छेउमा ढिँकी, अलि […]
पेन्सिलभेनियाँ निवासी, भोला तिम्सिनाको भर्खरै ‘ नो लोपेन ‘ नामक पुस्तक बजारमा आएको छ । अङ्ग्रेजी भाषामा लिखित भोलाको पहिलो पुस्तक अमेजन मार्फत ‘ सेल्फ पब्लीस ‘ भएर प्रिन्ट अन […]
मदन दुलाल अमेरिका ———- यता लास भित्र मुटु चल्न बिर्सेर आफैँ खोज्नुको आर्तनाद छ उता, थाप्लोमा चुहिएको आकाश आन्द्रोमा भोकको पहिरो र आँखामा उदासीको ढुङ्गे बगर . . . [ […]
भानु ढुंगाना क्यानाडा समाधी कसिन्छ, चुनौती खपिन्छ बनी पुष्ट वृक्ष, सदाबार बसिन्छ। उषा, घाम जाडो, प्रबाह हुँदैन दियालो छ भित्र झरीले छुँदैन।। १ सँगैका यी साथी भए नङ्गिएका कति छन् […]
इन्द्र प्रकाश खवास अमेरिका आँखाको नानी भित्र पौरी बस्छ तिम्रो रूपको छाया मुस्कानमा नजर बस्यो हृदयमा माया , माझी भई डुङ्गा खियाउँछु गोधुली त्यो साँझ रात दिन झल्को आउँछ दुई मुटुको […]
कुबेर कुईकेल (भुवानेटारे) अमेरिका त्यो मान्छे हो समर तलमा लास माथा झुकाइ तानाशाही कपट चरमा झुक्छ बाहाँ उठाइ जस्ले बोल्दा अमरपदमा नीति दीक्षा छ भारी नाका रक्षा दलबल हुँदा दुष्ट […]
जय हुमगाइँ क्यानाडा पढ्छौँ साना नानी हामी पछि बन्छौ ज्ञानी पढ्छौँ लेख्छौँ खेल्छौँ अनि राम्रो लिन्छौँ बानी। कहिले पनि रिस राग गर्ने छैनौ हामी स्कुल जाँदा रमाउँदै गीत गाउँछौ हामी। […]
दुर्गा प्रसाद गुरागाईं भिक्टोरिया अष्ट्रेलिया धन मान जहान र सम्पतिको तन वस्त्र भुजा वनिता पतिको । कति मोह छ यो निज सन्ततिको तर भुल्छ सधैँ नर यो गतिको ।।१ जति […]
जे एन दाहाल अमेरिका दाई यो शब्दको अर्थ लगाई राख्न आवश्यक छैन । दाई भनिने यस पात्रको महत्व कत्रो छ आम मान्छेले अनुभूत गर्न सक्छ । सामान्यतया आफू भन्दा जेठो […]
लेखक सी एम निरौलाको पुस्तक दि फर्गटन स्टोरीज भर्खरै बजारमा आएको छ । अमेजन प्रिन्ट अन डिमान्ड मार्फत सेल्फ पब्लीस बुक अहिले भुटानी समाजमा चर्चित छ । अङ्ग्रेजी भाषामा लिखित […]
मधु घिमिरे पेन्सिलभेनिया,अमेरिका सफा सुरम्य पोखरी सफा कुना र कन्दरा सफा हिमाल देखिए विचित्र खेतका गरा छ स्वच्छ नील व्योमको अपार दिव्य सद्गुण फिरिन् लिएर हर्षको मुहार सौम्य फागुन १ […]