भक्त घिमिरे केही समयदेखि नेपालका पूर्व उपप्रधानमन्त्री, गृहमन्त्री, सुरक्षा सल्लाहकार, बहालवाला सचिव र कैयौं नेताका स्वकीयहरु मिसिएको जम्बोटोली आफ्नै देशका नागरिकबाट बेहिसाब अवैध रकम असुलेर ‘वैध’ शरणार्थी बनाउने षड्यन्त्रमा रमाइरहेको […]
जे एन दाहाल अमेरिका म त्यहाँ पुग्दा बिहानको एघार बजेको थियो । अर्थात् हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी), हरिहर धामको त्यस सभा हलमा वरपर गर्दै खटिएका थिए आयोजक त्रिवेणी […]
आज जुलाई १४ २०२३ का दिन , २१० औँ भानु जयन्तीको अवसरमा बेलडाँगीमा वाचन गरिएको एक मन्तव्य । २१० औँ भानु जयन्तीको पावन पर्वमा आयोजित यस कार्यक्रमका सभापतिज्यू, प्रमुख अतिथिज्यू, […]
विश्वभर छरिन पुगेका नेपाली भाषीका भाषिक र सांस्कृतिक एकताका प्रतीक आदि कवि भानुभक्तको २१० औँ जन्म जयन्ती तथा रचना वाचन कार्यक्रम आज बेलडाँगीमा सम्पन्न भएको छ । कार्यक्रम झापाको बेलडाँगीस्थित […]
जय हुमगाइँ क्यानाडा पहिचान राम्रो चिनारी हाम्रो टोपीले जनाउँछ नेपाली टोपी सिरमा लाउँदा राष्ट्रिय झल्काउँछ। अत्यन्त प्यारो नेपाली टोपी हेर्दामा सानु छ त्यै पनि यसको स्थान भने सिरको माथि छ। […]
राधा काफ्ले क्यनडा बोल्ने, बोलाउने, बोली लेख्ने, लेखाउने बुझी क,ख, बाह्र खरी, मात्रा स्वर,व्यञ्जन भाषा हुन् यिनी सिक्नु,सिकाउनु, राखी मनमा ज्ञान छन् जति संस्कार, संस्कृतिमा हुन्छ सभ्यता लुकेको कति हजारौँ […]
टि.आर राई ‘आँशु ‘ मेरो जीवनमा घाम लाग्न त सकेन फेरी तिमी कसरी छायाँसरी आउँछौ? म जता जान्छु तिमीसँग उतै भेट हुन्छ अलिकति पनि पटाई नमानी मलाई कुरी बस्छौ मेरो […]
तिलक राई बेलडाँगी हामी भूटानीहरु विशेष गरी ल्होत्छाम्पा (नेपाली भाषी) हरू राजनीतिक कारणले सन् १९९०को दशकमा देशबाट उच्छेद हुन बाध्य भयौँ । भूटानको इतिहास आजसम्म पनि ठोस रूपमा लिपिबद्ध नभएको […]
इन्द्र खवास अमेरिका छोरा छोरी मुटु र कलेजो! आमा बाबा दियो र सलेदो! नौ महिना गर्भ बोकी! दुःख गर्छिन् आमा! सपनालाई साकार पारी! दूधको भार थाम! देश बचाउ भन है […]
जे एन दाहाल अमेरिका म आशा गर्छु- तपाईंलाई अमेरिकाको बारे धेरै कुरा थाह छ । जस्तो कि यो देशको आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक कुरा आदि । तर म विश्वस्त […]
के .सी सान्दाइ साउथ अष्ट्रेलिया, एडिलेड हाम्रो सुन्दर देश यो झिलिमिली ठूला समु्द्री शिर लोभिन्छन् भवका सबै विरहरू सौन्दर्यका खातिर। नाँग्वेली सरि ती सरोवरहरू प्रसान्त सागर् यहाँ जोडीदै बहने सुरम्य […]
भानु ढुङ्गाना क्यानाडा एकातिरको एक पाटो अर्कातिरको अर्को पाटो अगाडीको एक पाटो पछाडिको अर्को पाटो एकातिर जोगायो अर्कातिर लर्किन्छ अर्कातिर जोगायो एकातिर फर्किन्छ वास्तवमा जीवन त घचुराको […]
हेम गुरागाईँ नेपाल कसैको रहर कसैको कहर हारेको इतिहास भोग्नेले भन्ला दुखेको छ कि निकाला उठिबास हुनेले खान खोजेछ भाग यी सर्वहाराको शरणको मरण यो चिर हरण निमुखा साराको ।। […]
खगेन्द्र बिष्ट्ट ओहायो, अमेरिका मेरो गाउँ, मेरो घरको याद आयो, पहाडका फूलको याद आयो। हरियो खेत, गीतको मेलमा, सरसर जन्तुहरू, खुसीको खेलमा। बगैँचाका फल, चर्चित आरोग्यले, कोही खोस्यो किनारा, नदीको माझमा। ढुङ्गाका रङ्ग, सुनको ताराले, यी यादहरूमा खोजिन्छु म बसमा। मेरो घर छोडेर यति दूर आएको, तर आफ्नै भूमिमा म भावनामा बसेको। जहाँ जन्मिएँ र बढेको, म त्यही गाउँमा चिनेको छु एकलै। यो प्रेमको बन्धन, नित्य जीवनको बहार, यही मेरो गाऊ, मेरो घरको प्यार। यहाँ बसेर तिमीलाई नै पुकार्दछु, मेरो गाउँको गीतलाई सुनाउँदछु । अगाडी बढी यो यात्रा, सुन्दै छु मैले, मेरो गाऊ, मेरो घर, चिन्दै छु तिमीले। साथी हुन्छ तिमी, यहाँ आएर, […]
दिल भूटानी बेलडाँगी, झापा नेपाल यो आगो जस्तो घामले पोलेर सुकाएको तिम्रो बाजेको छाला बसिरहेको छ दुःखका धर्साहरू बोकेर यो छाप्रो भित्रै सम्झिरहेका छौ कि छैनौ । यो जीर्ण छाप्रो […]
भानु ढुङ्गाना क्यानाडा मुटु ढुक-ढुक भएको छ! छाती पुरै भारी भएको छ पक्राउ पुर्जीको लहरले स्थिर छैन हृदय हिजो आज चित्त अन्योलग्रस्त गएको छ। हिजो निलेको ऐश्वर्य आज उगालिएको खिया […]
तिलक राई बेलडाँगी, शिविर झापा “जय गोर्खाको घाउ जस्तै सत्याग्रहको घाउ जस्तै नब्बेका घाउहरू पनि दुखिरहने, बल्झिरहने गर्छ शरीरको दीर्घ गाढे घाउ जस्तै ।” (नब्बेका घाउहरू शीर्षक कविताबाट) ‘नब्बेका […]
यहि मे ३० मङ्गलवारका दिन त्रिवेणी साहित्य मञ्च हेरिस्वर्ग पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिकामा साहित्यकार केशव वैरागी माइलोको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ। हिन्दु धर्म एवं संस्कृति सङ्गठन (ओ.एच.आर.सी) हेरिस्वर्गको […]
दुर्गा गुरागाईं भिक्टोरिया अष्ट्रेलिया राधाशक्ति बिहीन कृष्ण महिमा आनन्द के हुन्छ र श्रीसीता सरि आज रूप गुणको अर्को यहाँ को छर ? उस्तै छन् शिवजी हिमाल शिरमा साथै उमा शक्ति […]
खगेन्द्र विष्ट ओहायो , अमेरिका बुढापाका साँचो छ एक अलौकिकता पुरानो छायाँमा छायाँ , विचारको सम्पदा। जीवनको वाहनमा धेरै अगाडि पुगे। अनुभवले जोडिएको, यात्रा सुन्दर बनाए गर्वले साझा गरिएको यात्रा […]
भानु ढुङ्गाना क्यानाडा यौवन वनमा खोज रमाई देऊ कवि कविता दूर कमाई। छौ कवि कुञ्ज घाँस लतामा अञ्जना दिज्यू प्राण गलामा। यौवन दिनका लाख मलाई सत्र छ मनमा आज जलाई। […]
राधा काफ्ले क्यानडा म ता बनको कन्दरामा दुलो,गुँड,ओडारमा जान्दिन है तल माथि को -को बस्छन् यताउति खान्छन् फलफूल मेरो जस्तै या त मारी अरू कतै खोजी छैन अरू […]
सतिश स्रफ जर्मनी खुकुरी लिएको एउटा गोर्खा तर ऊ कसैको सत्रु होइन बेलायतको रानीको निम्ति काम गर्दा ऊ मारिने सक्नेछ । उद्देश्यहरूका निम्ति जसको बारेमा आज्ञा हुकुम हो हुकुम जीवन […]
इन्द्र प्रकाश खबास अमेरिका हेर भाइ बैनीहरू हो तपाई हामी सबै जनाको जीवनमा लागु हुने ग्रह गोचरको रोचक विषय बस्तुको केही कुरा भन्छु । हुन त यो विषय बस्तु […]